वीरगञ्ज महानगरपालिका दुर्गन्धित बन्दै । NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 30.
  • फोहोरको डंगुरले यतिबेला वीरगञ्ज महानगर नै दुर्गन्धीत बनेको छ । महानगरका सरसफाई कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएपछि फोहोर उठ्न नसकेको हो । कर्मचारीले फोहोर संकलन गर्न छाडेपछि दुई दिनदेखि महानगर दुर्गन्धित छ ।
    प्रहरीले कुटपिट गरेको भन्दै वीरगञ्ज महानगरपालिकाका सरसफाई कर्मचारी आन्दोलनमा उत्रिएका छन् । फोहोर संकलन गर्न जदा प्रहरीले लकडाउन उल्लघंन गरेको भन्दै कुटपिट गरेपछि उनीहरु फोहोर संकलन गर्न छोडेर आन्दोलनमा उत्रिएका छन्् । जसका कारण महानगरपालिकाको फोहोर दुई दिनदेखि उठ्न सकेको छैन् ।
    यता, वीरगन्ज महानगरपालिकाले पनि लकडाउन पालनाको बहानामा प्रहरीले धेरै पटक सरसफाई कर्मचारीलाई कुटपिट गर्ने गरेको जनाएको छ । यस विषयमा प्रशासनसँग कुरा गर्दा पनि कुनै सुनाई नभएको महानगर बताउँछ ।
    यता, पर्सा प्रहरी कार्यालय भने यस विषयमा अनुसन्धान भइरहेको र घटनामा दोषी जो कोहीलाई पनि कारबाही हुने दाबी गर्छ ।
    अत्यावश्यकीय काममा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मी, खाद्यान्न व्यवसायी, औषधि व्यवसायी र सञ्चारकर्मी मात्रै होइन, नागरिक समाज पनि प्रहरीको कार्यशैलीप्रति असन्तुष्ट छन् । कहिले स्थास्थ्यकर्मी, कहिले सरसफाइकर्मी माथी प्रहरीले पटक पटक दुव्र्यवहार गर्दै आएको उनीहरुको आरोप छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 10

  • @kiranti77
    @kiranti77 3 년 전 +1

    सारै राम्रो काम गरेर्छ पुलिस ले अब आफै गर सफा

  • @smartiqNepal
    @smartiqNepal 3 년 전

    Ohh

  • @jeamsmayor4977
    @jeamsmayor4977 3 년 전 +1

    प्रहरीको पनि गल्ती त देखिन्छ

  • @aymanuchiha6578
    @aymanuchiha6578 3 년 전 +1

    We should not let Inden come

  • @chandervishwakarma8667

    नम्रो नम्रो गर्दै गरेका छन नेपाल प्रहरीले म्रोकाम गनेलाई पीट्छन

  • @grungekarki6903
    @grungekarki6903 3 년 전

    Pradesh sarkar local public nai ghass vayepaxi estai ho nagarik ni sachet hunu parxa juedai police marney aandolan garney haru lai esto kam ni duann jawosh

  • @AkashTiwari-jo7qd
    @AkashTiwari-jo7qd 3 년 전

    Baba Nepal kahile poni bikas nahune raxa yrr hamro nepal,Nepal ma basnu Pani darlakxa police ko

  • @ShivamSingh-fs7ib
    @ShivamSingh-fs7ib 3 년 전

    Ma medicine importer hu aafno office bata khana khan jada police le mero motorcycle jhapat garyo kaam se kaam 3 ghanta pachi euta dai ko chino jano le call gare pachi matra traffic police le 3 ghanta pachi choryo tyas mathi absabdh pani bolyo thug ho re yo kasto police ho

  • @AkashTiwari-jo7qd
    @AkashTiwari-jo7qd 3 년 전

    Nepal bikas hudai xa yesto kutpit gardai badaixa

  • @crazyshots7503
    @crazyshots7503 3 년 전

    bandai xa nepal 🤣🤣🤣