राष्ट्रिय एकताका लागि 'बहस' : योगेश, गगन, राजेन्द्र महतो देखि बुद्धिनाराण र उमेश चौहान |

공유
소스 코드
  • 게시일 2020. 05. 23.
  • राष्ट्रिय एकताका लागि 'बहस' : योगेश, गगन, राजेन्द्र महतो देखि बुद्धिनाराण र उमेश चौहान - SIDHA KURA JANATA SANGA !! EPISODE 538
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #RabiLamichhane

댓글 • 4.1K

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 3 년 전 +417

    रवि लामिछाने दाइकाे big fan यता हाजिर हुन। जय नेपाल जय रवि दाइ❣️❣️❣️🙏🇳🇵

  • @KrishnaKrishna-yp8zk
    @KrishnaKrishna-yp8zk 3 년 전 +216

    रबि दाइ को सुरुवात ककस्लाई मन पर्छ ?
    हाजिर साथी हो 😊😊😊
    सधै सम्मान रबि दाइ तपाई प्रति 🙏🙏🙏😍

  • @rjpant8267
    @rjpant8267 3 년 전 +12

    विदेशी पत्रकार भनिने रवि लामिछाने सर ,,यति बेला हुनुहुन्थिऐन भने यो विषय ले यसरी चर्चा वा सबैलाई समेटेर यसरी मन वरिने गरी छलफल हुन्थ्यो त स्वदेशी पत्रकार ज्यू हरु???

  • @yakthungsvloghangfora3282

    Great respect salute loving रबि सिधा कुरा जनता सँग news24 team

  • @AmritTandan-ob6ux
    @AmritTandan-ob6ux 3 년 전 +305

    रबि दाइको सुरक्षा को चिन्ता लाग्ने को को छौ

  • @NpGamingNepal197
    @NpGamingNepal197 3 년 전 +126

    नेपालको Real हिरो रबि लामिछाने दाईको समर्थकहरु यता हाजिर गरौ ।
    #NishanNp

  • @birmalthapa3516
    @birmalthapa3516 3 년 전 +7

    यो एपिसोडमा सारै राम्रा कुरा उठाउनु भयको छ सबै नेता र सरकारलाई धन्यवाद

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 3 년 전 +103

    "एकता नै शक्ति हो", सबै नेपालीले यो मन्त्र मनमा राखेर यो मुद्दामा एक हुनुपर्छ।

    • @DineshVaidyaOfficial
      @DineshVaidyaOfficial 3 년 전

      Now we nepalese need to enchant and focus on "NATION FIRST" mantra for the peace, prosperity and success of our country Nepal...

    • @manilama1784
      @manilama1784 3 년 전

      भारतीयहरूकाे नेपाल विरूध्दकाे धम्कीपूर्ण अभिव्यक्तिकाे जाेडदार प्रत्युत्तर नेपालका समकक्षीबाट दिन सकिन्छ , जाे भएकाे पाइन्न । यसले दुई कुरालाई इसारा त गरिरहेकाे छैन ? राष्ट्रघात , जनघात , COVID-19 र भ्रष्टाचारकाे चरम उत्कर्शमा पुगेकाे सरकार र प्रतिपक्षकाे स्खलित राष्ट्रियता र राष्ट्रवादलाई माथि उठाउन वा धसाउँन अतिसयाेक्ति रूपमा केन्द्रीत त छैन ?
      १= हिन्दुराष्ट्र र राजतन्त्र पुनरस्थापना गर्न लक्षित त छैन ?
      २= नेपाललाई उच्च जाेखिमबाट सुरक्षित र संरक्षण गर्न MCC लाई संसदबाट अनुमाेदन गराउँने । यसाे हुनसकेमा MCC बाट आउँने अजुदान 55 अरव रू. र थप सैन्य उपस्थितिबाट भारत र चीनबाट नेपाललाई सुरक्षित गर्न सकिन्छ भन्ने आशंका गर्न सकिन्छ । किनपनि भने , विगतमा भारतले जारी गरेकाे भू-राजनैतिक नक्सामा कालापानी , लिपुलेक , लिम्पियाधुरा उल्लेख नभएकाे । तर माेदी सरकारकाे विदेश नीति अन्तरगत अमेरिकाकाे ट्रम्प सरकार संग घिनिष्टता बढेपछि नेपालकाे उक्त भूमि भारतले आफ्नाे नक्साभित्र पार्नु र नेपाललाई MCC सम्झाैता गराउन भारत-अमेरिकाकाे भूमिका रहनु , नेपालकाे चालू संसदमा घाटा बजेट मार्फत MCC काे अनुदानलाई जाेड दिंदै परिपुरक बनाएकाे तथा चीन संगकाे भारतकाे सीमा तनाव भैरहँदा चीन विरूध्द सामरिक र सैन्य महत्वकाे नेपाली भूमिमा 12 वर्ष अघि देखि बाटाे निर्माण शुरू भई विस 2077 मा सम्पन्न समुद्घाटन भारतबाट भयाे । तर उक्त बाटाे सम्पन्न समयावधि सम्म आउँदा नेपाल तर्फबाट जानाजान अन्देखा गरिएकाे स्थिति स्पष्ट छ । अहिले भारत-चीन सीमा विवाद र सम्पवन्ध युध्दस्थितिमा बढिरहँदा र भारत-अमेरिका र MCC विचकाे सम्बन्ध अत्याधुनिक हतियार उपलव्ध गराउँने र सैन्य रणनीतिक साझेदारीमा सम्झाैता भएकाे छ । दक्षिण , दक्षिण पूर्व एहियामा MCC अन्तरगत भारतकाे प्रमुख भूमिकालाई अघि बढाइएकाे अवस्था छ । यही माैकामा भारत-चीन विच विवादमा मध्यस्तताकाे भूमिका अमेरिकाले खाेजिरहेकाे छ भने , उता भारतलाई ठुलाे धनरशी श्रृण , घातक हतियार र सैन्य समाग्री लगायत उपलध्द गराएकाे गराउने अवस्था छ । अर्थात , भारत-चीन युध्द पछि पनि अमेरिका र उस्काे सहयाेगीहरू फेरिपनि " महाशक्ति " रहने रणनीति परिदृश्यमा भारतबाट नेपाली भूमि अतिक्रमण र MCC सम्झाैता एकार्काकाे परिपुरककाे रूपमा संगसंगै नेपाल माथि जाेखिम लादिएकाे छ । यश कार्यमा नेपाली काँग्रेस , तत्कालिन नृकपा एमाले , माओवादी , राप्रपा र सुशील काेइराला र त्यसयताका सबै प्रधानमन्त्रीहरूले गाेप्य सहमति र सम्झाैता गरेबाट पनि उक्त दुई अवस्था आकर्षित हुने देखिन्छ । पूर्व राजा ज्ञानेन्द्रकाे राजतन्त्र समर्थक सहयाेगी राजनैतिक दल एकीकृत राप्रपाले MCC काे पक्षमा दिएकाे वक्तव्य र अन्तरवार्ताले बल पुर्याउँद छ । यस कार्यमा भ्रम श्रृजना र विषयान्तर गर्न मुलधारका कतिपय मिडियाहरूकाे भूमिका संदिघ्द देखिन्छ ।

    • @diyashakya4583
      @diyashakya4583 3 년 전 +2

      @@DineshVaidyaOfficial pppppf

    • @kalarayamajhi3449
      @kalarayamajhi3449 3 년 전 +1

      Simabadh ju le prasta bolnu bhayo jazto lagena samaya matrai dharai linu bhayo prsta byakti haina uha

    • @limbuhang1825
      @limbuhang1825 3 년 전

      @@manilama1784 a

  • @hamropatan4312
    @hamropatan4312 3 년 전 +204

    सरिता गिरि र बाबुराम लाई देश निकाला गर्नुपर्छ भन्ने यता 💪💪अनि रबि सर देश को pm 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Barpaktube
      @Barpaktube 3 년 전 +1

      भारतीय मिडिया भ्रम छर्न तल्लीन छ यस्तो हाम्रो नेपाली छोरी पत्रकारको react हेरौ अनि channel subscribe गरौं सवै ले share गरौं
      krplus.net/bidio/oNN_hKVjn6qXdWU

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 년 전 +2

      Barpaktube आउनुस शाथि बनौ

    • @devmahatdev8421
      @devmahatdev8421 3 년 전

      Eni 2 jana lai turunta bahiskar garau....nagarikata kharaj gari desh mikala garnu parchha

    • @ankitthapa3238
      @ankitthapa3238 3 년 전

      Timi koho des nikala garne

    • @thakurihthakuri932
      @thakurihthakuri932 3 년 전

      Rajsastha apariharya chha natra Desh Yi netaharu ra Indiale khaaneechhan!

  • @creeshnaa
    @creeshnaa 3 년 전 +198

    सबै लाई जोडन सक्ने एक मात्र leader रबि लामिछाने🇳🇵🇳🇵🙏🙏

  • @gurungrachhe1199
    @gurungrachhe1199 3 년 전 +1

    यहाँ माननीय ज्यु हरु सबै को भनाइ ठिक छ ! जे होस भारत ले असल छिमेकी को भुमिका निर्बाह गर्न सक्नु पर्छ ! अब हेर्न बांकी छ ! वार्ता मा होस या अन्तर्राष्ट्रिय आदलत मा बेलायत को पनि उपस्थिती हुन जरुरी देखिन्छ ! धन्यबाद न्युज 24 टीम लाइ !

  • @rokajee5041
    @rokajee5041 3 년 전 +32

    गगन थापा क्या लजिक छ क्या सोच छ कति राम्रो बिचार छ

  • @Sailesh..Hamal..Area99
    @Sailesh..Hamal..Area99 3 년 전 +170

    कोरोना सङ्क्रमण र सिमा अतिक्रमण
    का लागि दिनरात एक गरी, लड्ने #RabiDai💓 को लागी सम्मान स्वरुप एक #Like👍🙏🇳🇵

  • @sumanpandey1939
    @sumanpandey1939 3 년 전 +113

    डिबेट गर्ने नया अभ्यास राम्रो लाग्यो
    जे गर्छ अब रबि दाई ले नै हो गर्ने
    सलाम छ रबी दाई

    • @deshpardeshkochautari8910
      @deshpardeshkochautari8910 3 년 전 +3

      सुमन सर म हजुरको च्यानलमा नयाँ साथी जोडिएको छु अब तपाईंको पालो 🙏👍️🇳🇵🇳🇵🤝

    • @g1rai497
      @g1rai497 3 년 전 +2

      सहि कुरा जे गर्नु हुन्छ अब रबि सरकै भराेशामा छाै हामी नेपाली जनता

    • @dolmasherpa215
      @dolmasherpa215 3 년 전

      @@deshpardeshkochautari8910 ddd

  • @debendragurung2454

    समग्र नेपाली ले म नेपाली हुं भनेर गर्बान्वित् बनाउने एक मात्र निष्पक्ष र सन्तुलित् पत्रकार रबि लामीछाने जी लाई सलाम् छ । यस्तै दम्दार र शसक्त सामग्री हरू प्रस्तुत् गर्दै जानु होला । शुभकामना ।

  • @JamkaBhet
    @JamkaBhet 3 년 전 +1

    जय नेपाल

  • @Ramacharya649
    @Ramacharya649 3 년 전 +82

    नमस्ते सिधाकुरा परिबार अनि कार्यक्रम को पर्खाइमा बस्नुहुने सबैजनालाई अबको देसको निर्तित्व रबिसर ले गर्नुपर्छ भन्ने जति यता ।

  • @b.c.1861
    @b.c.1861 3 년 전 +45

    "रबि_लामिछाने" प्रधानमन्त्री हुनुपर्छ भन्ने जनताको इच्छा,चाहाना लाई तपाईं (ताली कि गाली) दिनु हुन्छ। आफ्नो मत जाहेर गर्नु होला 👉म_ताली😍😍
    #MR.Pradip From:Gorkha Nepal

  • @bhandarikushwaha1334
    @bhandarikushwaha1334 3 년 전 +8

    नेपाली ले भारतको बल मिचाई सहनू हुदैन।जय नेपाल,जय गोरखा

  • @bidhyaacharya2025
    @bidhyaacharya2025 3 년 전 +1

    Jay Nepal

  • @ratnamaninath
    @ratnamaninath 3 년 전 +52

    रवी सर को कडा सुरक्षा सरकार ले चाडो भन्दा चाडो होस।

  • @shortfilmystory
    @shortfilmystory 3 년 전 +100

    खाडी मुलुक बाट डिउटी टाईम मा हेर्ने जति हाजिर हुम्त!
    जय पाथीभरा देवी रक्षा गरून्!
    जय देश जय नेपाल!
    काला पानी हाम्रो हो र हाम्रो रहने छ!

    • @Mukta_Gharti
      @Mukta_Gharti 3 년 전 +1

      म छु नी

    • @karnashrestha7289
      @karnashrestha7289 3 년 전

      काम नगरेको ३महिना भयो भर्खर के भनम्😢😢😢😢

    • @jabeguamish1892
      @jabeguamish1892 3 년 전

      🙏🏽🙏🏽🙏🏽

    • @jabeguamish1892
      @jabeguamish1892 3 년 전

      moh ni herdai xu lockdown le kam banda xa bijog x hoi mero chanel lai ni subcribe grdinu lo broharu

    • @rakeshkhawas6660
      @rakeshkhawas6660 3 년 전

      Duty chen xoina tara khaadi bta nei herdai xu😊

  • @tejbahadurbhandari5264

    Jaya nepal

  • @Cooldhankuta
    @Cooldhankuta 3 년 전

    राष्ट्र अनि ,राष्ट्रियता को बहसमा सबैजना यसरी नै सकरात्मक हुनुपर्छ 🇳🇵जय चन्द्र सुर्य जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kanchhumaya9830
    @kanchhumaya9830 3 년 전 +41

    धेरै धेरै बधाई छ रबि सर
    गगन जि को कुरा सहि हो हामी सबै मिलेर एक हुनुपर्छ

  • @user-zw9qo6ws3x
    @user-zw9qo6ws3x 3 년 전 +81

    जय रबि दाइ अनि मन देखि तपाईंलाइ सलाम देश भित्र पनि रास्ट्रिय एकता बनाउन लागि पर्नु भएकोमा🇳🇵🇳🇵🇳🇵

  • @ashimmagar9293
    @ashimmagar9293 3 년 전

    दिनरात नभनी देश्को बारेमा सधै निरन्तरता खटिनुभएको महान रबि दाजुलाई करोडौं ,करोडौं भगवानको आशीर्वाद लागुन मेरो मुटुका दाजु जय नेपाल जय मेरो देश🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @atitbikramthapa9934
    @atitbikramthapa9934 3 년 전 +6

    This is how we Nepali do.. Thanks everyone.. Jay Nepal

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 년 전 +191

    बाबुराम भटराइ सरिता गिरि सुजता कोइराला
    यी तीन भारत को दलाल हरुलाई नेपाल बाट लखेटनु पर्छ भन्ने एक हौ साथीहरू 🖐️🖐️

    • @adhikariyubaraj6687
      @adhikariyubaraj6687 3 년 전 +6

      यिनिहरुलाई भारतलाई दिएर लिपुलेक र कालापनि फिर्ता माग्नु पर्छ !!

    • @subashrana8642
      @subashrana8642 3 년 전 +8

      नेपाल बाट भगाएर हुदैन किन कि नेपाललाई नै कठिन प्रस्तिथी उत्पन्न हुनसक्छ त्यसैले भगाउनु भन्दा पनि नेपाल मै गुमनाम बनाउनु पर्छ

    • @rachana_tamang
      @rachana_tamang 3 년 전 +3

      १००%

    • @pradeeptamang5529
      @pradeeptamang5529 3 년 전 +3

      Yes

    • @aswinoffical9675
      @aswinoffical9675 3 년 전 +3

      Umm saiii hoo

  • @adhikariyubaraj6687
    @adhikariyubaraj6687 3 년 전 +86

    बरु एक घन्टा ढिलो सुतिन्छ तर रवि सरको कार्यक्रम हेर्न छोडिन्न !!
    साथिहरु पनि सहमत भए ✋✋✋

    • @dipakchahar1468
      @dipakchahar1468 3 년 전 +3

      Rabi sir lai nepal ko pm banaune jati ata hajri hum ta!!!!!!!:

    • @netrakc9688
      @netrakc9688 3 년 전

      Live here r no you tube ma herekoxu

  • @sheshkumarigurung5545

    आहा कति राम्रो बहस धन्यवाद सिधाकुर जनता सङ्गलाई सङै मेरो सानो अनुरोध सबै नेपालिहरुलाई यो बेला भनेको एकले आर्काको खुट्टा तान्ने होइन त्यसैले हामी एक होउ र सयुक्त राष्ट्रसघ म गएर हल गर्नतिरा लागाउ त्यस्को लागि हाम्रो 75 रै छेत्राको सिमानामा मिचिएको भुमिलाई एकैचोटि प्रमाण सहित लिएर जाउ Please please 💞💕💘

  • @ritudharel7
    @ritudharel7 3 년 전 +7

    True gem of our nation❤❤ our country has been blessed with the best❤

  • @samirsir4208
    @samirsir4208 3 년 전 +167

    सपनामा पनि लिम्पियाधुरा लिपुलेक कालापनी देख्छु म। मलाइ यो समस्या सुल्झिए पछि यी तिनै ठाउँ घुम्न जान मन छ।❤️🇳🇵😍

  • @user-jx2cr4th7z
    @user-jx2cr4th7z 3 년 전 +118

    सलुट छ बुद्धिजीवी, मन्त्री, मान्यजनहरु, पत्रकार रवि लामिछाने जि र न्युज २४ टिमलाई 🇳🇵💞❣️🙏🙏🙏🙏

    • @minarijal6440
      @minarijal6440 3 년 전

      अब सबेेेेे एकसाथ मा पेस गराेेेे यसमा एकछ

  • @ramkumarshrestha7267

    आजको कार्यक्रम त झन सारै दम्दार लायो बधाई छ रबि सर🙏🙏🙏✊✊👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tarabhusal5078
    @tarabhusal5078 3 년 전

    Thankyou rabi sir ...yo bahas atinai jaruri thiyo..sabai janako kura ekdam right thiyo thankyou sabailai...tateko mahol lai तताइ रहु सबै जनता को साथ छ ...

  • @bishnukoirala7076
    @bishnukoirala7076 3 년 전 +119

    गगन थापाको भनाई तर्कहरु एकदमै सहि छ ।

  • @saranshraikamagar1847
    @saranshraikamagar1847 3 년 전 +33

    News 24 ko सिधा कुरा जनतासँग हेरेर बस्ने सम्पूर्ण नेपाली जनतालाई कोटीकोटी नमन नमस्कार । जय देश जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @socialvoice6204
    @socialvoice6204 3 년 전

    विपतिको समयमा सवै नेपाली एक हुन्छन । यो पुर्खाले सिकायको पाठ हो । धन्यवाद रवि सर यो वहसको लागि ।नेपालको जय होस ।।।।

  • @sobinbist4477
    @sobinbist4477 3 년 전 +47

    धोती मागे तो कट्टु देङ्गे !
    लिपुलेक मागे तो काट देङ्गे !

  • @parkashbcvlogger
    @parkashbcvlogger 3 년 전 +61

    जति ठाउमा हाम्रो भुमि मिचेको छ तिनी भुमिहरु फिर्ता गर्नु पर्छ भारतले

  • @shivkawan5221
    @shivkawan5221 3 년 전

    रवि जी लाई धेरै धेरै धन्यवाद यस्तो कार्यक्रम आयोजना गर्नु भएकोमा ! आजको कार्यक्रम अत्यन्त महत्वपूर्ण तथा सान्दर्भिक हुनुका साथै नेपाली जनजनमा एउटा आशाको सञ्चार गराउन सफल भएको ठानेको छु । जय होस् नेपाल अनि नेपालीको !

  • @apinampa2254
    @apinampa2254 3 년 전 +1

    Great job....our unity is our strength .. jay Nepal

  • @Madhavshrestha
    @Madhavshrestha 3 년 전 +79

    *यो महत्त्वपूर्ण **#Episode** पनि **#Trending** मा ल्याउनु पर्छ भन्ने यता!!* 🖐🏻🖐🏻
    *जय नेपाल* 🇳🇵

  • @kumargurung7686
    @kumargurung7686 3 년 전 +44

    *News 24 लाई शुभकामना 2मिलियन सब्स्क्रैबर पार गरेकोमा र अघिल्लो भाग सिधाकुरा जनतासङ ट्रेन्डिङ एकमा पुग्न सफल भएकोमा ।*

  • @bishnupariyar7135
    @bishnupariyar7135 3 년 전

    धेरै राम्रो प्रोग्राम चलाउनु भएको छ रबि सर हजुर लाई सलुट🙏🙏🙏🙏🙏

  • @raazsharma9193
    @raazsharma9193 3 년 전 +67

    राजेंद्र महतो पनि राष्ट्रबादी भएको देख्ने दिन आय

    • @kumargurung7686
      @kumargurung7686 3 년 전 +2

      नाटक पनि हुन सक्छ सर ।

    • @sumankarki3871
      @sumankarki3871 3 년 전

      Khai pakhanu covid 19 shidyapaxi utai Janxa ra pahila pani gakonaiho.

    • @karkisuman6563
      @karkisuman6563 3 년 전 +1

      रास्ट्रबादी नबनेत अब खाने मुख नै बन्द हुन लागो त

    • @rogerkvt7643
      @rogerkvt7643 3 년 전

      Janma dine aama vanda karma dine aama pyaro hunu parxa..... Janma india le diyepani karma nepal le deko xa....rajendra mahato jee lai.... Pura biswas ta xaina malai teipani yo samaya desh birudha bolda parinam ramro sanga thaxa mahato jee lai so he's very calm and silent

    • @3385125
      @3385125 3 년 전

      dukha mandai sahamati janayo yo bihari le

  • @surajbhandari9535
    @surajbhandari9535 3 년 전 +192

    Who wants Interview with KP Oli.
    Please like for the boost.

  • @kuberpaudel2921
    @kuberpaudel2921 3 년 전

    एकता नै शक्ति हो जय नेपाल

  • @shortsotibajgai4094

    रवि दाजु जस्तै सबै जनता एक जुट हुन जरुरी छ सहि कुरा गर्नु भो हजुर लाई ‌‌नम्कार छ जय रबि दाइ हजुरको बोलि सुन्न पाउँदा एक दमै राम्रो लाग्छ

  • @ShankarKumar-wh6zq
    @ShankarKumar-wh6zq 3 년 전 +24

    नेपाली आमाको सच्चा सपुत आदरणीय दाई रवि लामिछाने को सुरक्षा को नेपाली लाई चिन्ता छ

  • @rameshpyakurel6477
    @rameshpyakurel6477 3 년 전 +177

    अहिले त लाग्न थाल्यो कि नेपाली कांग्रेस भनेको नै गगन थापा हो ।

  • @bineshbista
    @bineshbista 3 년 전 +3

    appreciate to all...thank Rabi ✋

  • @mintamang8445
    @mintamang8445 3 년 전 +25

    घर भित्र को झगडा गर्दै गरौंला तर। अहिले देश लाई जोकाउ है यसरीनै सबै जान मिलेर

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 년 전 +68

    पहिलो मेरो राबी सर समाल छ यो डिस्लाईक गर्ने 79 जान जन्तु सबै धोती को गुलामी हो

    • @lustyfist253
      @lustyfist253 3 년 전 +1

      लिपुलेक, कलापानी र लिंपियाधुरा को बारेमा हरेक नेपाली ले हेरनै परने Video
      krplus.net/bidio/YZqOmXNjlYLZaJg

    • @sarojraut7634
      @sarojraut7634 3 년 전 +2

      Dhoti vanna alik ramro dekhiyena ki kinaki Madesh basi katipaya hamra Nepali janata haru le pani dhoti lagaune garxan.........

  • @sumitrayonzon6849
    @sumitrayonzon6849 3 년 전 +49

    सच्चा देशभक्त पत्रकार सलाम छ🙏❤️

  • @RamKumar-dg5mf
    @RamKumar-dg5mf 2 년 전

    Thanks

  • @sanjitashrestha8105

    दाजु हजुरलाई मन देखि धन्यवाद। नेपाल एकदम नै भाग्यमानी छ हजुर जस्तो छोरा पाउनुमा।

  • @SANVI2022
    @SANVI2022 3 년 전 +91

    एसरी एक हुन पर्छ है सवैजना ❤️❤️❤️देश भन्दा ठुलो न त कुनै जात नत कुनै राजनिती पार्टी जय नेपाल🇳🇵

  • @umeshboharaofficial7332

    याे भाग पनि ट्रेनिङ नम्बर 1 मा पराेस शुभकामना ।।।

  • @shreeramnepali8288

    सबैलाइ धेरै धेरै हन्नेबाद नेपालको जयहोस

  • @kalpanakharel5802
    @kalpanakharel5802 3 년 전 +1

    right dai.....सलाम छ हजुरलाई.....र हाम्रो साथ पनि सधै भरीलाई

  • @nicenepal8980
    @nicenepal8980 3 년 전 +230

    नेपाली भुमी फिर्ता हुदा भारतीय मिडिया रोएको हेर्न मन छ 🤘🤘🤘🙏🙏🙏💖

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 년 전 +1

      Rapti Zone होनि मलाई पनि

    • @krishnabalami9470
      @krishnabalami9470 3 년 전

      rapti zone le indian media ma ghamAsan comment ladai gareko t dekhisake ni maile

    • @deshpardeshkochautari8910
      @deshpardeshkochautari8910 3 년 전 +1

      नमस्कार 🙏म हजुरको च्यानल मा साथी जोडिएको छु सर

    • @surangicom8732
      @surangicom8732 3 년 전

      😄😄😄😄😄

    • @krishnakc2563
      @krishnakc2563 3 년 전

      Yakdam sahi bhannu bhayo hahaha

  • @netrapun2633
    @netrapun2633 3 년 전

    Derai derai danyabat rabi sir herdaya dekhi sammaan xa hajir laai 🙏🙏🙏🙏🙏🙏

  • @uttamgautam5720
    @uttamgautam5720 3 년 전 +1

    रबि सर लाई धेरै धेरै धन्यबाद।

  • @JSGamer525
    @JSGamer525 3 년 전 +18

    आज को कार्यक्रम हेर्नू हुने सवै को जय होस

  • @800pmnepal4
    @800pmnepal4 3 년 전 +164

    KP ले खन्यो लिम्पियाकाे को बाटो।
    मनिषा ले खनायो अल्कत्रा तातो।
    मिनेन्द्र ले चलायो त्यस माथी गाडी।
    गाडीको भित्र गाेर्खे सवारी।🇳🇵🇳🇵

    • @snehamagarofficial123
      @snehamagarofficial123 3 년 전 +2

      Wow great point ✋✋✋✋

    • @mirapokharelsapkota6078
      @mirapokharelsapkota6078 3 년 전 +1

      Baburam le Samsad ma bar - bar uthaye gumeko bhubhag ko pato .

    • @uttamkarki6861
      @uttamkarki6861 3 년 전 +1

      😍

    • @lustyfist253
      @lustyfist253 3 년 전 +1

      लिपुलेक, कलापानी र लिंपियाधुरा को बारेमा हरेक नेपाली ले हेरनै परने Video
      krplus.net/bidio/YZqOmXNjlYLZaJg

    • @ganeshshrestha5796
      @ganeshshrestha5796 3 년 전

      गाडीको भित्र रबि सबारी🤟🤟😊😊

  • @artplussk_222
    @artplussk_222 3 년 전

    सीमा रक्षाको सवालमा वृहद राष्ट्रिय एकताको राम्रो संकेत आयो है। सभ्य भब्य कार्यक्रम । देश रहे मात्र त हामी रहन्छौं। सीमा रक्षालाई ओझेल पार्ने गरी अरू आन्तरिक मतभेद बीचमा नतेर्साउनु राम्रो । त्यसमाथि पछि छलफल गर्न उपयुक्त होला।
    धन्यबाद News24 र रवि सर ।

  • @pabitraghimere1651
    @pabitraghimere1651 3 년 전 +2

    Great 👍we all are one

  • @ghanarai342
    @ghanarai342 3 년 전 +69

    सवैको विचार एउटै भए पनि गगन थापाको विचारमा सहमत छु

  • @santoshsingthakuri3258

    यो बेला सबै हामी नेपाली एक भएर बोल्नु पर्छ सरकार लाई सक्दो सहयोग गर्नु पर्छ बल्ल
    नेपाल बन्ने छ ।

  • @silarai2818
    @silarai2818 3 년 전

    बल्ल माननीय ज्यु हरु को कुरा सुनेर मन्मा ठुलो आशा पलायको छ 🙏🏻❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 यसरीनै हामी अगाडी बडरहौं लडीरहौं डटीरहौं हाम्रो प्यारो नेपाल र नेपाली को एक् दिन जित निश्चितछ सम्पुर्ण माननीय हरु तथा नेपाली जन्ता लाई सफलता को शुभकामना 🙏🏻🌹🌹🌹 जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramprasaddotel4174

    How obvious. What a complete speech.Visionary thinking.Thank you Gagan ji. .

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e 3 년 전 +167

    नेपालको खाएर भारतको गुनगान गाउने केहि भारतिय दलालहरुलाई हार्दिक श्रध्दाञ्जलि ।

    • @maheshrai1605
      @maheshrai1605 3 년 전 +2

      Aba hami Nepali Janata 1k hunuparxa yashta dalal desh drohi haru nasta garna Ko laghi please

    • @sunilnep
      @sunilnep 3 년 전 +2

      Mukunde lai No1 ma hai 😂

    • @user-ph9uh9lb8e
      @user-ph9uh9lb8e 3 년 전 +1

      sunil Neupane हस् सर 😋

    • @user-ph9uh9lb8e
      @user-ph9uh9lb8e 3 년 전 +1

      Mahesh Rai ओके महेश जि।

  • @user-bc8xm4mb9n
    @user-bc8xm4mb9n 3 년 전 +65

    हामी हाम्रो रगत रहेसम्म लडिरहन्छौ।जनस्तर्वाटै रगतको खोलो बग्ने छ

    • @yamprasad2908
      @yamprasad2908 3 년 전 +1

      Yam prasad Bhattarai ravi sir m 24 dinsamm koronama basda aaj sabe nepali satheharu lae meadision food pani sabe kura hyrdykha gari mlae dr.sably hajurko discharj vayo vnda sare khuc lago bahir gyt ma jada kohi sathe haru yam sir hae hae vnnu vayo vani kohi sathe haru plzzz njanu sir vnna lagnu vo m kgarm alptra ma pary room gaen aaj samm nepali sathe harulae sewa garyrae basyko xu sir kgrni maya layo mlae aafno room jan man layn sir

  • @reshamrajbokati2846
    @reshamrajbokati2846 3 년 전 +1

    बहस निकै राम्रो भयो, सबै नेपाली हरु अग्रजहरु एक जुट भएर सदैभएरी पुर्व मेची देखि पश्चिम महाकाली सम्म सिमाका कारण पाएको दु:खद ज्याजती बाट छुटकारा लिनु पर्दछ । जय नेपाली । सबैको जय होस ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @anandaghimire7345
    @anandaghimire7345 3 년 전 +47

    हजुरकाे राष्ट्रिय स्वाभिमान प्रतिकाे निष्ठा प्रशंसनीय छ ।

  • @adhikariyubaraj6687
    @adhikariyubaraj6687 3 년 전 +70

    रवि लामिछाने सरको मेहनत, इमान्दार , साहसीपन र देश र जनताको लागि गर्नु भएको योगदानको लागि सलाम !!
    साथिहरु पनि सहमत हुनुहुन्छ !!

  • @Funnyglobal9848
    @Funnyglobal9848 3 년 전 +1

    यो कार्यक्रमले के पहाडी के मधेसी सिङ्गो नेपाल यक ढिक्का भयको आवास भयो। हृदयदेखि धन्यबाद राजेन्द्र महतो देखी योगेश भट्टराई सम्मलाई । साथै धन्यबाद रबि दाजुलाई । राम्रो माहोल बनाईदिनु भयकोमा

  • @abhishekbastola3956
    @abhishekbastola3956 3 년 전 +257

    क्या दामी कार्यक्रम बन्यो
    यो पो हो त नेपाली कल्चर्😯

    • @annascollections6476
      @annascollections6476 3 년 전 +8

      सभ्य र संयमित बहस कार्यक्रम को उदाहरण हेर्न भारतीय मिडियालाई अग्रह ।

    • @manjusapkota2676
      @manjusapkota2676 3 년 전 +4

      एकदमै राम्रो कार्यक्रम ।

    • @liladharpathak3444
      @liladharpathak3444 3 년 전 +1

      Manju sapkota राम्रि लाई राम्रो लागिहाल्छ

    • @harimayachaudhary8585
      @harimayachaudhary8585 2 년 전

      रबि सेनाहरुलाइ पनि सस्देस दिनुपरेयो जो जन्ताहरु देसजोगाउन भनेयर आन्दोल्न गर्नुजादा किन लाठिचाज हुनुछ सर्बोसदाण जन्ता

    • @budharamchaudhary2152
      @budharamchaudhary2152 2 년 전

      @@annascollections6476 pppppppp0

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 년 전 +154

    *अरु कुरा था छैन, रबी लाई प्रधानमन्त्री नबनाइ भाछैन*

    • @rohitrohit-lm7ke
      @rohitrohit-lm7ke 3 년 전 +1

      lol😂😂

    • @binodpariyar8274
      @binodpariyar8274 3 년 전 +1

      सइ हो

    • @deshpardeshkochautari8910
      @deshpardeshkochautari8910 3 년 전 +1

      सोह्रै आना सहि गंगा बैनिको तर्क 🙏👍️🤚🖖✍️👏

    • @mangalsingh2050
      @mangalsingh2050 3 년 전 +5

      Nepali ko buddi gandu hunxa, usle patrakarita ma nai dakhal rakhxa tei kam garna deu. Bholi usle rajaniti bifal vayo vane yaaaa dhaare hat laera gali garne ni timi haru jasta nai hun

    • @RajKumar-ug4uy
      @RajKumar-ug4uy 3 년 전 +2

      Ahile lai kp nai Sahi Xan
      Mero bichar ma

  • @dhankumarkumhal9470
    @dhankumarkumhal9470 3 년 전 +1

    Rabi sir these sort of programme should be promoted in coming days .....its very fruitful.....

  • @kamalthapa3735
    @kamalthapa3735 3 년 전 +1

    Ok

  • @rajshreshtha1280
    @rajshreshtha1280 3 년 전 +124

    अब पनि सरकार पछि हट्ने हो भने यो देशका leader हरु कता तिर जाँदै छ भन्ने हामिले भुज्नु जरुरी छ।🇳🇵🇳🇵🇳🇵

  • @narbirale4298
    @narbirale4298 3 년 전 +16

    रबि सर धेरैधेरै धन्यवाद!news24nepal जस्तो अरु मिडियाहरु भइ दिए कति राम्रो हुन्थ्यो होला।

  • @bikramsigdel8333
    @bikramsigdel8333 3 년 전

    जय रबि सर....हजुर हरु को जय होस ।हजुर हरु जस्तो पत्रकार नेपाल ले पाएको छ यो हाम्रो लागि first surprise हो।हजुर हरु लाई ह्रदय देखि नै तारिफ !doha qatar.

  • @topbahaduroli6143
    @topbahaduroli6143 3 년 전 +1

    सेलुत छ रबीदाई लाई यो हाम्रो भुमी कदाबी छोद्नु हुदैन हेप्नु कति हेप्ला अब नेपाली जनता जागे र नेता हरुले पनि कान खोलेर सुन्नु होस मुख्मा राम राम खल्तीमा छुरी न होस जय नेपाल

  • @user-zw9qo6ws3x
    @user-zw9qo6ws3x 3 년 전 +58

    हामी सम्पुर्ण काे तपाई माथि आस्था छ सरकारलाई आफ्नाे अडानमा याे बाँकी तीन बर्ष अडिक राख्न सहयोग गर्नुस् त्यस पछि काे चुनावमा अत्यधिक बहुमतले कार्यकारी प्रधानमन्त्री तपाई त्यो पछि भारत संग अर्को एउटा कालापानी युद्ध लडेर टिस्टा पार गरौंला जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @pbn8972
    @pbn8972 3 년 전 +88

    अाजको बहस राष्टिय एकताको इतिहासिक नमुना बहसको सुरूवातको महशुस 👍👍👍 हिमाल पहाड तराइ कोही छैन पराइ 😍😍😍

  • @bikramgc4999
    @bikramgc4999 3 년 전 +1

    सबै जना यक हुनुहुन्छ great

  • @prashantkhatri2897
    @prashantkhatri2897 2 년 전 +1

    Good. Sir

  • @rayleysghemeray6656
    @rayleysghemeray6656 3 년 전 +85

    सीमा क्षेत्रको कुरा गर्दै गर्दा एमसीसि हित विपरित छ त्यसलाई पनि खारेज गर्नु पर्छ ।।।।

  • @yubrajpoudel9034
    @yubrajpoudel9034 3 년 전 +65

    "सलाम छ। सिधाकुराकाे सम्पुर्ण टिमलाई"

  • @nawarajbhumariacharya4467

    बल्ल बहस बहस जस्तो लाग्यो रबि दाइ सलाम छ।मन्त्री ज्यु माननीय नेता गण बुद्दिजिबी समाचार जगत जनता सबै यसै गरि अगि बढ्यौं।हाम्रो भुमी त फिर्ता लिन्छौ नै देस को बिकास मा पनि यसै गरि अगि बढ्यौ।देस लाई अगि बढाउ जय नेपाल

  • @shivaalelarki1409
    @shivaalelarki1409 년 전 +1

    Hi

  • @buddhusagar1020
    @buddhusagar1020 3 년 전 +26

    जसरी भए पनि हाम्रो भूमि फिर्ता हुनु पर्छ

  • @parajulibishnu1430
    @parajulibishnu1430 3 년 전 +26

    tv मा हेरेर मात्र चित्त नबुझेर फेरि मोबाइल मा हेर्दै छु किन म यति आसिक भए यो कार्यक्रममा

  • @prembpandey8817
    @prembpandey8817 3 년 전

    Jay nepal

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 3 년 전 +72

    यो कार्यक्रम धेरै-धेरै राम्रो छ यस्तो कार्यक्रम बनाउनु भएको मा रबि सर लाई मनै देखि सलाम छ।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 년 전 +47

    *यदी आजका दिनमा रबी लामिछाने प्रधानमन्त्री भैदिएको भए हाम्रो जमिन फिर्ता ल्याउन यसरी कब्जियत भएजसरी ठसँठसी कन्नु पर्दैनथियो*

    • @depakyogi493
      @depakyogi493 3 년 전 +2

      Gaf derai vo vanna sajilo xa garna garo xa bharat ko harkat ganga ji lai k thaha la vanerw dine wala xaina bharat le sangxa tw kp bale sangxan tesko partifal aauxa wait garnu hus

    • @Barpaktube
      @Barpaktube 3 년 전 +1

      भारतीय मिडिया भ्रम छर्न तल्लीन छ यस्तो हाम्रो नेपाली छोरी पत्रकारको react हेरौ अनि channel subscribe गरौं सवै ले share गरौं
      krplus.net/bidio/oNN_hKVjn6qXdWU

    • @anjeetkumarparajuli2449
      @anjeetkumarparajuli2449 3 년 전 +2

      100% Agree with you Ganga dear.

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 년 전 +2

      सहि बात

    • @Anita466
      @Anita466 3 년 전

      @@depakyogi493 यस्तो पो हो राम्रो सोच सकारात्मक सोच, जे सोचमा दृढ संकल्प भएर अति ध्यान दिए त्यही कुरा बास्तबमा बास्तबिकतामा परिणत हुन्छ।