काठमाडौंमा फेरि कोरोना जोखिम, रुघाखोकीले महिना दिन थला ! - NEWS24 TV

공유
소스 코드
  • 게시일 2024. 03. 27.
  • ऋतु परिवर्तनसँगै मौसमी रुघाखोकीले विरामी पर्नेहरुको संख्या बढ्दो क्रममा छ । मौसम परिवर्तनका समय रुघाखोकी लाग्नुलाई चिकित्सकहरूले पनि स्वाभाविक मान्छन् । विशेषतः रुघाखोकी ज्वरो प्रकोपमा बालबालिका, रोग प्रतिरोधात्मक कमजोर भएका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूमा जटिलताको जोखिम बढी हुने गर्दछ । तर केही हप्ता यता जुनसुकै उमेर समूहकाहरू संक्रमणबाट अछुतो रहेका छैनन् र पछिल्लो समय गरिएका परिक्षणहरूले कोरोना भाइरसको पुष्टि गरेको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 1

  • @Ritika.22
    @Ritika.22 29 일 전 +3

    Aba ko corona le tmaru jasto 12 vai ra kalo congress badalera laijaos 🙏