नयाँ नक्सा राख्न आज संसदमा संविधान संशोधन प्रस्ताव - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 29.
  • संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न आज संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुने भएको छ ।
    संघीय संसद सचिवालयले आजको संभावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव दर्ता गर्ने जनाएको छ । यसअघि पनि गएको बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग गरेपछि स्थगित गरेको थियो । तर हिजोको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आज भने संशोधन प्रस्ताव दर्ता हुने संभावना बलियो छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको हो । यस्तै आजदेखि बजेटमाथी छलफल हुँदैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गएको विहिबार सार्वजनिक गरेको बजेटमाथि सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 25

  • @rupeshgc1998
    @rupeshgc1998 3 년 전 +6

    Good work 🇳🇵

  • @ritaraut8691
    @ritaraut8691 3 년 전 +4

    vary good news

  • @babuthapa7228
    @babuthapa7228 3 년 전 +5

    Plz yo map ko lagi sabai janata harule ani media le focus garnu parxa hamro vuvag lai xodnu hudaina

  • @gokulbhatta6922
    @gokulbhatta6922 3 년 전

    जय नेपाल

  • @shrawankumar5077
    @shrawankumar5077 3 년 전

    Good news ❤️🇳🇵❤️💪

  • @radheshysmraut7717

    Thanks bheri bheri good

  • @yogendrag2298
    @yogendrag2298 3 년 전

    good work

  • @noorsaidshekh5025
    @noorsaidshekh5025 3 년 전

    Good news

  • @raistar-hj7dj
    @raistar-hj7dj 3 년 전 +1

    Thanks god

  • @ranjitlama1418
    @ranjitlama1418 3 년 전 +1

    सरकार हाम्रो सबै भुमि फिर्ता ल्याउनै पर्छ जुन भारत द्वारा अतिक्रमीत छ, नत्र हामी जनता चुप लागेर बस्दैनौ।जय नेपाल🇳🇵🇳🇵🇳🇵माटाे जोगाउ देश बचाउ 🇳🇵🇳🇵🇳🇵

  • @sureshsaud5402
    @sureshsaud5402 3 년 전

    🙏🙏🙏🙏

  • @menamena4709
    @menamena4709 3 년 전

    Abo jutne bela ho jay desh jay swabhiman 🇳🇵🙏

  • @JD-gr9uk
    @JD-gr9uk 3 년 전

    Great KP oli jindabad

  • @gajendragurung3715

    नयाँ "नक्सा र एम सि सी" दुबै पास गर्ने भए, नयाँ नक्सा पास भएर के गर्ने, एम सि सी ले देश नै खाने भयो,

  • @JD-gr9uk
    @JD-gr9uk 3 년 전

    KP oli is the hero of our PM

  • @minthapa1
    @minthapa1 3 년 전

    SO what will be India’s reaction now???Another Economic blockades for sure. Anyway,....NEPAL faced 6months economic blockade already ....SOoooo...NO WORRIES....SEAL THE BORDERS IMMEDIATELY🙏🙏🙏....at least Nepal’s remaining borders will be safeguarded from Indian encroachment from all sides...this is the reality for Nepalese 🙏🙏🙏

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 년 전

    Naksa Kori desh bane bhaya .chitrakar le desh banaune thiya. Sena ra janta sima kina chanethiyo. Corona le hoina aba naksa le desh khane bho. Desh ta aba duitukra pari China ra India le khane bho ?

  • @alinachoudhary219
    @alinachoudhary219 3 년 전 +1

    तर केहि दलालहरुले यो निर्णय गरेछन।
    ल मित्रहरू राष्ट्रघातिहरुलाई चिनी राख्नुहोस
    सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा राजपाले मतदान नगर्ने - काठमाडौं... ratopati.com/story/132291/2020/5/30/rajapa-

  • @JD-gr9uk
    @JD-gr9uk 3 년 전

    Boarder ma ullanga garnylaie goli hanny parcha

  • @agnisharma5181
    @agnisharma5181 3 년 전

    Gafadi sarkar

  • @ramgurung5492
    @ramgurung5492 3 년 전 +1

    Good news