कोरोना थप २ महिना बढ्ने,आज उच्च रेकर्ड,रूकुम घट्नाबारे चर्काचर्की,शक्ति बस्नेत के भन्छन्? POWER NEWS

공유
소스 코드
  • 게시일 2020. 05. 26.
  • SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 80

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e 3 년 전 +6

    जय होस Newes 24 अनि टेकनारायण सर ।

  • @nepliseboygreeshmoh
    @nepliseboygreeshmoh 3 년 전 +2

    आफ्नो कर्म र नागरिकको धर्म! आत्मा साथ भूमिका निर्वाह गर्ने , जनहितमा समर्पित पत्रकार दाइहरू लाई पनि गारो छ यी माननिय अपराधी ज्यू हरुसंग सम्झाैता गर्न।।

  • @kritimanbaraili3054
    @kritimanbaraili3054 3 년 전 +11

    त्यो गाऊंमा सबै पशु रहेछन कि के हो? एक जानाले त मार्नु हुदैन भनेनन्?

  • @subashrana8642
    @subashrana8642 3 년 전 +14

    हैट रुकुमका जनता होइनन् जन्तु रछन यार अत्याचार गर्नुको पनि सिमा हुन्छ्नी यार

  • @user-xn5nl4uf2w
    @user-xn5nl4uf2w 3 년 전 +5

    कम्युनिस्टहरुको चरित्र जे बोल्छन त्यसैको उल्टो काम गर्छ्न। यि भनेका जनतालाई धातेर झुक्काएर धन कमाउनेहरु हुन।

  • @shreeta1886
    @shreeta1886 3 년 전

    Love News 24 channel 💗💗

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 년 전

    शुभबिहानि प्रणाम वि दुख्द काेरणनाकाे बिस्य नेपालिकाे लागि सबेै नेपालिकाे लागि

  • @sunilmoktan838
    @sunilmoktan838 3 년 전 +1

    पीडित ले न्याय पाउनु पर्छ यसमा दुई मत छैन तर मान्य ज्यु सहिद घोषणा गर्नु पर्छ भन्ने माग आफैमा लज्जास्पद हैन र??

  • @lokrajshahi9981
    @lokrajshahi9981 3 년 전 +3

    न खाेकाै ठुलाकुरा गरेर नाकठुलाे बनाउनुपर्दैन शक्तीज्यु देखियाे सर्बहारा र समाजबाद! अब त बाेल्ननी लाजलाग्नुपर्ने हाे खै

  • @milanchhetri7739
    @milanchhetri7739 3 년 전 +2

    रुकुम जनता र मानव रहेछन सब जनवार रहेछन मानव को के अर्थ ?

  • @kishanrajgurung5403

    Ramro prastuti...Narayan ji...weldone......!!!ani...neta ji lai pani dhanybaad chalphal ma aidinu bhay khusi lagyo....!

  • @aayanshkhadka336
    @aayanshkhadka336 3 년 전 +3

    Rukum taw papi thau ho hai

  • @dorthapaabiral4336
    @dorthapaabiral4336 3 년 전 +2

    🙏🙏🙏god plz save us from corona

  • @dorthapaabiral4336
    @dorthapaabiral4336 3 년 전 +1

    I'm big fan of News 24 channel 🙏🙏

  • @pravhatdip28
    @pravhatdip28 3 년 전

    सबै सही लाग्यो मान्य ज्यू, तर हजुरको हिन्दी सायरी मन परेन। त्यसलाई नेपालीमा पनि भन्न सक्नु हुन्थियो।।
    अपराधीहरूलाई ती दुष्ट नियतका खोजी खोजी पक्डेर कि त त्यस्तै गरी खोलामा लागेर फाल्नु पर्छ नत्र एउटा अंधेरो काल कोठरीमा बंद गरी आजीवन राख्नु पर्छ।।

  • @maheshadhikari7290

    Good

  • @subashrana8642
    @subashrana8642 3 년 전 +3

    टिकापुर कण्ड भन्दा उपद्रो भयो योत

  • @rambahadursawad
    @rambahadursawad 3 년 전 +1

    यो परिस्थितिमा १८/१९ जना को लर्को लगेर केटी भगाउन जानू पहिलो गलती दोस्रो अनि महान गल्ती कसैको ज्यान लिनु हो सहि र उचित छानबिन सहित सहि र सहि र गलत लाई गलत साबित होस

  • @chhabilalthapa2445

    Good news

  • @somsyangba9644
    @somsyangba9644 3 년 전 +1

    K ko lagi sahida ho...

  • @anitatamang7714
    @anitatamang7714 3 년 전

    Sabailai karbai hos

  • @LalBahadur-jb6pv
    @LalBahadur-jb6pv 3 년 전

    यो देशमा साना देखि लिएर ठुला ठुला बढेमानका मान्छेहरुबस्ने देश हो। ढाट्ने छल्ने खुसखोरी गर्नी तस्करी गर्नी कालाबजारी गर्नी राजनीति गर्ने नेताहरु देश बनाउछौ भनी कुर्सिमा बसि भ्रष्टाचार काहा देखी गर्नी भनेर मात्रा सोच्ने। चाइनाले खुल्ले आम पुलिस प्रहरी कुट्छ चारौतिरा देखी सिमा लुछेर नेपाल नै नरहने बेला छ। भ्रष्टाचार गर्न नपाएर केहि मान्छेहरु MCC पास गर्न हतार छ। एउटा सानो सियो पनि नबन्नी हाम्रो देश नेपालमा मान्छेहरुको बुद्धि कहिले आउछ। दुख लाग्छ नेपाली हुनुमा। सम्पुर्ण नेपाली मिलि सिमानमा गएर लडि देश बचाउनु पर्नी बेला जात बचाउन खोजिएको छ थुक्का जुनि (जनार्दन बादल प्रचण्ड) लगायत अरु ब्याक्ती हरुलाइ त्यो ठाउमा पुर्याउनु जनजाति हरुको ठुलो भुमिका छ केका लागी सुखी नेपाल समृद्धि नेपालको लागी बलिदान दिएका हुन खै। यो घटना सरासर गलत छ दोषीलाई हदसम्म कार्वाही हुनुपर्छ होइन भने अबको क्रान्ति देश सिद्दिने हुन्छ बुझी राखा

  • @roshanbista3749
    @roshanbista3749 3 년 전

    हे बरै मेरो देश नेपाल अब क गर्नु येता रुकुममा जनार्दन शर्मा र उता जाजरकोटमा शक्ति बस्नेत बिचरा अब आउद चुनाबमा त्यहाँका जनताले भोत त थुप्रो दिने भये येदि पिदित्लाई न्याय दिलाउन सकेन र हत्याहारालाई कार्बाही नभयेमा समयमै चेतना भया

  • @oaskarki551
    @oaskarki551 3 년 전

    हैट रुकुम को नाम सुन्ने बितिकै डर लाग्छ हो मलाई त.

  • @hamronepal4305
    @hamronepal4305 3 년 전 +2

    सर । मान्छे हरु मारिरहेको छ तपाईं हरु कुर्सी को लागि लड़ाई गर्ने अनि समाज लाई परिवर्तन चाई कसले गर्ने।।।।लाज भन्ने कुरा हाम्रो देश को। नेता मा सकिसकेको हो ? काम गरेर देखाहो सरकार बोलेर मात्र हैन।।।तिम्रो घर को मान्छे लाई एसरी मरेको भए एस्तै बहस गरेर बस्थियौ ? अलिकति पनि लाज छैन तिमीहरूलाई?

  • @princerabiofficials3131

    जसरी पनि न्याय दिलाउने काम रबि दाईको हो । यदि यो काम हजुर बाट भएन भने दाइ ।अरु कुनै कुरा हजुर बाट आस राख्दिन । चितवन् कान्डमा हजुरलाई कति सहयोग कति आन्दोलन गरियो कति प्रहरीको पिटाइ खाइयो त्यसको भारा हजुले अब तिर्नु पर्छ।

  • @arjundevi9032
    @arjundevi9032 3 년 전

    शिर्ष भनिने नेताहरुलाइ सोध्नु न यो प्रश्न तिमिहरुले जनाआन्दोलन ले ल्याएको उपलब्धी यहि नै हो ?यत्रो गम्भीर घटना हुदा पनि किन चुप ?

  • @rajubk8898
    @rajubk8898 3 년 전

    यो घटनाले शर्मा र बस्नेतलाई आ आफ्नो भोटर जोगाउन हम्मे हम्मे पर्ने छ। चुनाव त अर्को पनि आउछ।

  • @bimalgautam1335
    @bimalgautam1335 3 년 전

    I am regular viewer from DUBAI, TEK NARAYAN sir, khai ta sansadha ma table na vayeko shambidhan sansodhan ko news ko briefing?????? PLEASE brief in next episode......we are waiting to know the truth of your # 1 channel.

  • @kalpanagiri9866
    @kalpanagiri9866 3 년 전

    kura sunnus vanxa tesko xora mareko vaya po

  • @keshabgiri1144
    @keshabgiri1144 3 년 전 +1

    Chor ho sakti basnet

  • @lokmanibhusal2928
    @lokmanibhusal2928 3 년 전

    यो रुकुम को घटना आबारा केटा हरु को ग्यान फाइट भायको हो यो आबारा केटा हरु लाई सहिद घोषणा गर्नु पर्ने कै आबसेक छैन आबारा केटा हरु को ग्यान फाइट लाई जातिय रुप दिनुपनी गलत छ

  • @sareetathapa8175
    @sareetathapa8175 3 년 전 +1

    के को बहस हो बिचामा मान्छे मारिएको छ यसमाके बहस गर्नु।मान्छे मार्नु कहि कसैले पाइदैन नेपालमा अपराधीलाई साजाय दिने कानुन छैन र ??? जहिले पनि अपरधिले छट पाउछ नेपाल मा किन हो??

  • @santoshsingthakuri3258

    होइन यो रुकुम रोल्पामा के हुन लायो एस्तो
    त्याहाका जन्ता किन डराउदैन मार्न या मर्न
    मावबादी उत्पन्न भएको जिल्ला भएर हो क्याहो कि सजाय नपुगेर हो ।

    • @user-xn5nl4uf2w
      @user-xn5nl4uf2w 3 년 전 +1

      माओबादी नेताहरु खाओबादी भएर हो। जनताको दिमागमा मार्ने र मर्ने बनाएका छन।

  • @rabinkc1128
    @rabinkc1128 3 년 전

    Ko rahe6 yo 2 mahina corona badha6 vanne jotisi?? K thaha 2 mahina bdha6ki 2 barsa??

  • @arjundevi9032
    @arjundevi9032 3 년 전

    गधा शक्ति बस्नेत यो एउटा तिमिहरुको परिक्षणको घडी हो जातिय बिभेदको घटनाका अपराधीलाई कसरी कारबाही गर्दा रहिछौ हेर्न बाकी छ तिमिहरु बिभेदको पक्षमा छौ कि बिपक्षमा

  • @mathnmotorider2229

    Satya tahtya Ramro sanga kelayera matra news banaunu hola

  • @GaneshSingh-vc6jx
    @GaneshSingh-vc6jx 3 년 전

    Aaj samma hamro Nepal ma jata ani bivata kin hun xa?

  • @ramilakarkii4784
    @ramilakarkii4784 3 년 전

    Ab thapyo vani ki garni ho

  • @mongolianqueen1854

    Hey vagwan asta raxesharu ko janma kina garaunubhayo😭😭

  • @roshanbista3749
    @roshanbista3749 3 년 전

    यो घत्ना त नेपाल कै पहिलो बेम्सुर घत्ना भनेर ईतिहासमा छाप्नु पर्ने भयो नेपाल सरकार र News 24 Hours ले हल्का दोज दिनि पर्ने देखियो ई भुसिया नेताहरुलाई

  • @brikshashahi4860
    @brikshashahi4860 3 년 전

    neteharuma ta 2 barsa ma ni kahan ko kaha pugyo kasari aru sabai processma thukka

  • @saritakhanal4529
    @saritakhanal4529 3 년 전

    Jasle j vane pani manxe marne vaneko sano kura hoia papiharulai kada Vanda kada sajaye dinu parxa hatyaralai umkana Dina hudaina

  • @tsetenlama9251
    @tsetenlama9251 3 년 전

    Timi haru kura ra gaf matra ho katti pusta lai pugne sampati jamma gareu sakti kamret tehi ho pragati

  • @ljs333
    @ljs333 3 년 전

    Janata pashu saman bhayera nai ho yini harule mauka paayeko

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 년 전

    तेहि भऐर दादा गिरि गरेछन माअाेबादि काे ठाउँ भऐछ र सबेै कडा जातिय बिबेद भन्दानि उडन्डता मचाऐकाे छन सामाजिक दुरि लकडाउनकाे कुरा सबेै छाेडेर हेपाहा प्रबृति भऐकाे छ नवराज भाईकाे तर्फ बाट तर मान्छे मारिनु गलत छ मान्छेकाे बाच्न पाउने अधिकार सबेै काे छ अनि प्रे म भन्नेै ठिक लागेन किन कि कानुन ले 18 बर्ष कटेकाे हुनु प्रछ 17 बर्ष कि छााेरि राता रात अपहरण सेैलिमा अाउनु गलछ कानुन काे दुरुपयाे भऐकाे छ जातिय ता नगराेै ।

  • @bimalgautam1335
    @bimalgautam1335 3 년 전

    krplus.net/bidio/eLx-kZV2lZjLY2E
    Hemraj Thapa ko kharo interview, k yo sacho ho?

  • @jhalakbahadur8605
    @jhalakbahadur8605 3 년 전

    Nepal Singapore ta hoina sudan chahi abassai banxa Ani nepalma 7pradesh kammai xaina jantale sochnu parxa

  • @dilipadh7432
    @dilipadh7432 3 년 전

    Kati alxi lagdo boleko yar ali josilo banera bolnusna hou

  • @sureshbasnetkshetri1082

    yo sala shakti basnet prachandeko chamche ho kp ko gokule jastaii 😡😡 aafno nirwachan chhetra maa testo huda ni kei gareko xaina .. janardan le rukum ka aparadhi ko support ma bolisakyo yo baan shakti basnet le basnet ko ijjat falyo😡😡 tyo gaule aparadhi sablaii bora ma haler bheri ma bagaunu parxa

  • @kalpanagiri9866
    @kalpanagiri9866 3 년 전

    Yo pagal ta kura modoxa pagal gadha basnet tukka gadha

  • @narenmr6650
    @narenmr6650 3 년 전

    K khalko news ho yo pawor news re hawa talko kura matrai garne

  • @kalpanagiri9866
    @kalpanagiri9866 3 년 전

    yo pagl basnet ta gairjimmewari nai hos sakti basnet

  • @rajshreshtha1280
    @rajshreshtha1280 3 년 전 +1

    कुत्ते शक्ति बस्नेत कुन तेरो जिजु बाजेले गर्छ आर्थिक क्रन्ती भ्रष्टाचारी चोर हरु कहिले गर्छ आर्थिक क्रान्ती मरेपछि?

  • @kishorsimkhada6306

    Ma 1 nepali ✊ ma ta k vanxu vna jun boini ko lagi yati thulo ghatna vyo yadi yo maya sacho ho vna please yo gam kesla khalo vani dau.ra yo sachai purai samaj ko kam ho vna tyo jesto narke kunai thau xaina. Maya marna thau ma kunai manabta hudaina.

  • @kalpanagiri9866
    @kalpanagiri9866 3 년 전

    yi rukum ka papi raxas lai marnu parne ho jantu haru

  • @jhalakbahadur8605
    @jhalakbahadur8605 3 년 전

    Nepal ma neta harulai na ghataune ho Vani nepalma neta matra dhani nepalko jantalai kahile Santi hune xaina

  • @rajeshunclephotostudio9956

    Aafi liy laj lagne vo ini haru liy bhanda भन्दै

  • @prakashpaudyal9393

    आखिर कहिलेसम्म,, छुवाछुतको बिषयबस्तुमा उठाएको मेरो गजल
    krplus.net/bidio/eaiAZoRkqm-2mJQ

  • @kalpanagiri9866
    @kalpanagiri9866 3 년 전

    K aagrah garthi valu ki aama ra valu keti

  • @Anjumagar345
    @Anjumagar345 3 년 전

    Tyo gau ko manxe sabai papi raixa tukya papi haru

  • @deepabasnet9439
    @deepabasnet9439 3 년 전

    Kasta danab manxe basda raexan tyo gaunma thukka kubuddu vako gu khane manxe haru

  • @rajkumargm7862
    @rajkumargm7862 3 년 전

    अब सबै दलित लाई एकमुष्ट गोलि हानेर मारिदेउ अनि जे गर्नु छ गर

  • @meeyonrasailee6330

    Achham x... Yata bidesh ma hune tyahii thulo Jat mah Hu vaner proud garne haru toilet clean garxan arkako khako vada haru wash garxan raksii khayer bato ma ladirako hunx an Ani aru national vako haru sang bf gf banauxan.. Tini haru Nepal ma chanhii aru caste Lai Sano vaner hepne na chunne Jat vaner proud garxan...
    Psycho hun tiniharu Ani mental illness vako haru hun.. Tyahii Indian sang Magi bihe poni garxan Ani dalit vaner chanhii hatya ne garne..... 👊😡.. Sala pakhe bahunvad haru

  • @pppppp-ni2vx
    @pppppp-ni2vx 3 년 전

    यो साला राक्षस हरूको गाउँ रहिछन् नी।

  • @sachinpoudel9158
    @sachinpoudel9158 3 년 전

    Corona badni ho ki lockdown badni ho 2 month.plz ... justify this statement...

  • @kuberkhadka5478
    @kuberkhadka5478 3 년 전

    Yo कटु मूतुवा किन भुकी रा को छ बेर्था मा अरु कै काम पाउँदैन

  • @smritithapa2562
    @smritithapa2562 3 년 전 +1

    रुकुमका जन्ताहरुले अरुलाई निर्दयि र अति दर्द्नाक तरिकाले हत्या गर्ने पाठ पढेका रहेछन की क्योहो बली काटे जस्तो मान्छे लाई मार्दा अलिकति नि मनबताको हात कापेन ।कति कठोर मन होला ति अपराधिको सत्य तथ्य छानबिन गरेर अपराधिलाई हदै सम्मको कर्बाहि होस।

  • @rabinsapkota1947
    @rabinsapkota1947 3 년 전 +2

    शक्ति बस्नेतले सै भन्नू भयो

  • @karanbasnet8131
    @karanbasnet8131 3 년 전

    19 जना किन गको 2 4 जनागयको भयहुनथो पावर देखाउन गयका हुनकि नत्र राति जानुपरने दिउशइ 5 बजेकेटि चोर जान्छन त दिउसइ छोरी भगाउन दिनछ तेईपनि दिउसइ तर जेन नमार्नु पर्ने हो दुबै पछेको गल्ती छ जस्तो लाग्छ कारबाई हुनु पर्छ

    • @chandralwagun8555
      @chandralwagun8555 3 년 전

      Krishna Bahadur Rai Samir Chhetri जबर्जस्ती गरेको छैन भाइ केटी को आमा ले गाली गरि सके पछि केटा हरु फर्केर घर भन्दा 1 km तल गैसके पछि आक्रमण भको हो यथार्थमा केहो बुजेर मात्र कमेन्ट गरेको राम्रो हो त्यो केटी केटा को घर मा पटक /पटक गयेर बस्दा अनि केटी को भाइ गयेर 7/7दिन बस्दा किन खोजि नगरेको कसैले आफ्नो छोरी अरु केटा को पटक /गयेर त्यो पनि 4/4 घन्टा को बाटो तादा जादा खोजी नगर्नु को अर्थ के हो?

    • @chandralwagun8555
      @chandralwagun8555 3 년 전

      Krishna Bahadur Rai Samir Chhetri जबर्जस्ती गरेको छैन भाइ केटी को आमा ले गाली गरि सके पछि केटा हरु फर्केर घर भन्दा 1 km तल गैसके पछि आक्रमण भको हो यथार्थमा केहो बुजेर मात्र कमेन्ट गरेको राम्रो हो त्यो केटी केटा को घर मा पटक /पटक गयेर बस्दा अनि केटी को भाइ गयेर 7/7दिन बस्दा किन खोजि नगरेको कसैले आफ्नो छोरी अरु केटा को पटक /गयेर त्यो पनि 4/4 घन्टा को बाटो तादा जादा खोजी नगर्नु को अर्थ के हो?

    • @anitatamang7714
      @anitatamang7714 3 년 전

      Gaye holan tara ke yasko sajaye mirtu nai ho tw malai yasko jawaf dinu tw??

  • @pppppp-ni2vx
    @pppppp-ni2vx 3 년 전

    yo sale patrakar nih kukur jasto raixa mula nagar mayor dai le kura gardaii lagnu vayako xa ra lockdown vayako xa thaha xoina ra hawa kura sodhxa