भारतबाट आएका नेपालीको झापामा स्वास्थ्य परीक्षण भएन - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 29.
  • झापाको काँकडभिट्टास्थित मेची पुलसम्म आएका नेपालीलाई आरडिटी, पिसिआर स्वास्थ्य परीक्षणसम्म नगरि क्वारेन्टिन र होल्डिङ एरियामा राखिएको छ । यसले झापामा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने चिन्ता सुरु भएको छ ।
    झापाको काँकडभिट्टा सीमानाका हुदैँ दैनिक सयौँ नेपालीहरु स्वदेश फर्किन थालेका छन् । तर, उनीहरुको स्वास्थ्य परीक्षणमा हेल्चेक्र्याइ भएको पाइएको छ । काँकडभिट्टा सीमा जोडिएको मेचीनगर नगरपालिकाले भने स्वास्थ्य सामग्री अभावका कारण परीक्षण गर्न नसकिएको बताएको छ ।
    एक हप्ताको अवधिमा काँकडभिट्टा हुदै झण्डै २ हजार ७ सय नेपालीहरु स्वदेश भित्रिएका छन् । जसमा १ हजार ३ सय जना झापाकै नागरिक रहेका छन् भने अन्य बाहिरी जिल्लामा नागरिक हुन् । उनीहरुलाई सम्बन्धित जिल्लासँग समन्वय गरेर पठाउने काम भइरहेको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
    काँकडभिट्टा बाहेक झापाकै भद्रपुर, केचना,गौरिगंज लगायतका स्थानबाट समेत लुकीछिपी नेपाल प्रवेश गर्नेको संख्या पनि बढ्ेको छ । अर्काेतर्फ भारतबाट आएकामा मानिसमा कोरोना संक्रमण देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 7

  • @yesofficers790
    @yesofficers790 3 년 전 +2

    झापाको प्रतिनिधि को जबाफ देहिता भएन फिटिकै भएन!!!

  • @sanyrprajapati150
    @sanyrprajapati150 3 년 전 +1

    yo ta hunu nai thiyo. laato le ni bujheko ho. Ajha quarantine ma nai narakhi ghar pathaune kura garchan...... yestai ho......

  • @ishworkarki6538
    @ishworkarki6538 3 년 전 +1

    Chikne Tori lahure haru laai yehi belaa maa India baata aaunu parchha.Nepalmaa corona aayako nai yestai maanchhe harule garda ho

  • @ashokrai9907
    @ashokrai9907 3 년 전

    Ke vhako hamro Des ko sarkar katro thula thula scientist Haru le pruf gari sakio ki yo sad Yantra ho ra yo same same coman cold ho again hamra neta Haru corana corana Gardai cha baba kahile bujcha Des khattm pari sakiyo sathi howooo bujhnu howooo

  • @user-jx2cr4th7z
    @user-jx2cr4th7z 3 년 전 +1

    भ्रष्टाचारी सरकारको काम यस्तै हो अबको चुनाबमा पनि मासु भात खाएर भोट दिएर सरकार बचाउ है

  • @manishmanandhar4115
    @manishmanandhar4115 3 년 전 +1

    Thukka... Esto cha bewastha. Ki yiniharulai tei eokera rakhnuparcha ki paisa diyera firta pathau naparcha. Yedi hamlai lagyo vane Sarkar nai dosi hune cha

  • @champun3903
    @champun3903 3 년 전

    Yehi ho muji haru ley border ma gareko kada check .....ani test kit pani chaina bhanney desh ko haalat k hola? Euta nai kaafi huncha mahamari failaunu bhanney thaha narahecha ki kya ho ghopto parera budi ko lungi muni chireko sarkar lai.....1918 ko flu ma jun desh ley kada lockdown garyo tyo desh ko nai pandemic hatey pachi Chito economic recovery bhayeko thaha chaina yo sarkar lai......!!!!