आईजीपी नै रविको बचाउमा । प्रचण्ड धम्क्याउदै जनार्दन । ओली-प्रचण्डको सम्बन्ध खतरामा । TO THE POINT

공유
소스 코드
  • 게시일 2024. 03. 27.
  • आईजीपी नै रविको बचाउमा । प्रचण्ड धम्क्याउदै जनार्दन । ओली-प्रचण्डको सम्बन्ध खतरामा । TO THE POINT
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint

댓글 • 640

  • @kamaldahal2127
    @kamaldahal2127 28 일 전 +83

    क्या बात वा वा💕💕💕84मा देखाउछ्न जनताले छट्टु को हो हेर्दौ जाउ ।जनता सोझा थिए तर अबो लाटा छैनन गगन सर

  • @mitharamnepal7202
    @mitharamnepal7202 28 일 전 +99

    हो पत्रकारको धर्म भनेको यसरी बोल्नुपर्छ। बधाई छ पत्रकार १२ भाइ कहाँ मरे खोई

  • @ramkandel7671
    @ramkandel7671 28 일 전 +45

    बाख्रा चोरको कुरा जति सुन्यो त्यति सुनु सुनु लाग्छ, तर चापाटा मोड्ने कहिले हो भनेर सोध्यको सोध्यै छु जवाफ आउँदैन त ।

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 28 일 전 +31

    सलाम सच्चा पत्रकारीताको लागि ❤❤❤❤❤

  • @redcaration7681
    @redcaration7681 28 일 전 +12

    गगन थापा र काङ्ग्रेस त अब नेपाल बाट पतन नै हुनु।पर्छ देश लाई एक्लौटी लुटन सम्म लुटेका छन । सब को फाइल खोलेर एक एक लाई जेल हाल्नु पर्छ ।

  • @surendrazuwa1955
    @surendrazuwa1955 28 일 전 +56

    रवि जी कांग्रेसको कुरा झुठो हो, न पत्याउनुस् । कांग्रेस रविदेखि डर भएको कारण रविलाई गृह वाट हटाउने प्रयास गर्दै छ ।

  • @kumaribhmarikumaribhandari1071

    ठिक भन्नू भयो यो चोर काङ्ग्रेस लाइ🙏👍️👍️👍️👍️

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 21 일 전 +3

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु राजीप सरको खरो दरो छ सलाम छ हजुर लाई

  • @poision9995
    @poision9995 28 일 전 +25

    बल्ल सहि भन्नू भो पत्रकार महोदय ज्यु २१ तोपको सलाम 🙏🙏🙏👍️👍️👍️👍️👌🌹💔❤️

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 28 일 전 +4

    रबिको छायाले भ्रष्ट काङ्ग्रेस तर्सियो यो लाइन ठिक लाग्यो 🔔🔔🙏🙏🔔🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵

  • @saleenkhanal1534
    @saleenkhanal1534 28 일 전 +55

    नेपालमा गगन थापा जस्तो छट्टु नेता नेपाल मा अरु कुनै नेता छैन न

  • @yograjpandey-ranjan485

    यो मेलो मेसो मिलायर दूध को दूध पानी को पानी जसरी प्रस्ट भाषा मा बोल्न सक्ने पत्रकार लाई 21 तोप को सलामी छ। सारै मार्मिक र यथार्थ भनाई छ।

  • @DanBahadurbudha-by4sd
    @DanBahadurbudha-by4sd 28 일 전 +22

    सेर का लागि माहासेर आउनु नेपाल आमा को लागि राम्रो कुरा हो।

  • @narayannarayan7700
    @narayannarayan7700 28 일 전 +24

    राजीव जी 🙏🙏 गतीलो झापड़ दिनु भयो गगन बाखरे लाई

  • @durgapokhrel6923
    @durgapokhrel6923 28 일 전 +59

    याे बाख्रे ले के भनेकाे,। काग्रेस जति छट्टु त सायद नि अरु हाेलान।।।।

  • @tejendrapun5537
    @tejendrapun5537 28 일 전 +6

    रबिले किग्रदा जिबिलाइ पक्राउ ग्रला र हाम्रो पाेलखुल्छ भनेर काङ्ग्रेस चाेर हरूले जिबिकाे भन्दा पनि रबिकाे राजिनामा मागदैछ

  • @saraswotichaulagain3548

    नेपाली कांग्रेसका नेता जति भस्टचारि र छट्टु अर्को को होलान् पत्रकार मित्र हजुर लाई बधाई छ एक दम सहि कुरा गर्नु भो हजुर ले हजुर को जय जय होस् राधेश्याम प्रमाण

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 28 일 전 +11

    वा राजिब जि सलाम छ तपाई लाई ।यस्ता भेडा देश का जुका हरु लाई यस्तै गर्नु पर्छ।

  • @damarpun4623
    @damarpun4623 28 일 전 +9

    ल गगन जि लाई बल्ल पत्रकारले लाख रुपैया को जबाब दिदै कट्टुनै फुस्काई दिए।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 28 일 전 +21

    यो नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰 30 देखि 40 वर्ष मा नेपाल लाई गरीब बनाउने नेपाली कांग्रेस पार्टी हो साथीहरु 🥰 good luck Rabi Lamichhane Ji ❤😍🇳🇵🇳🇵