युवक मृत्यु : धनुषा - NEW24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 26.
  • धनुषाको दक्षिणवर्ति सीमा जटही नाकामा भारतबाट स्वदेश फर्किन लागेका एक नेपाली युवकको सीमानाकामै मृत्यु भएको छ । करिब एक साता लगाएर भारतको अहमदावादबाट जटही हुँदै आएका शहीद नगर नगरपालिका वार्ड ९ का अविरेन्द्र यादवको मृत्यु भएको छ । यादवको मृत्यु खान नपाएर भएको भन्दै उनीसँगै आएकाहरुले सरकारप्रति आक्रोश पोखेका छन् ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 3

  • @nepalisher8085
    @nepalisher8085 3 년 전

    Good sir

  • @purnapurana897
    @purnapurana897 3 년 전

    दिशलाईक गर्ने हरु भारतीय मोडीको छोरा हरु हुन