अलैची खेती : भोजपुर - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 28.
  • भोजपुरका किसानले लगाएको अलैंची वगानमा मरुवा र गाना लाग्ने समस्या देखिएपछि उनीहरु चिन्तित बनेका छन् । अलैची खेतीबाट जीविकोपार्जन गर्दै आएका उनीहरु अलैचीमा गाना लागेपछि ठुलो समस्यामा परेका छन् । अर्काेतर्फ कोरोना भाइरसको कारण अलैची बिक्री नहुने होकी भन्ने पीरमा उनीहरु छन् ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 •