AFTERNOON NEWS HEADLINES_2077_02_14 - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 26.
  • नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगिसकेको छ । पछिल्लो तथ्यांकलाई हेर्ने हो भने यो तथ्यांक बढ्ने देखिन्छ । तर, यसको सुखद पक्ष पनि हेरौं । कुनै औषधि, कुनै भ्याक्सिन नभएपनि भाइरसलाई जित्नेहरुको कमी छैन । विश्वभर २४ लाख बढी निको हुँदा नेपालमा पनि १ सय ७६ जना निको भइसकेका छन् । अर्थात्, यो रोगबाट सचेत हुन जरुरी छ, भयवित होइन । रोगसँग लड्न सक्ने क्षमता र सकरात्मक सोचले भाइरसबाट मुक्ति अवश्य पाइनेछ । तर, सरकारले पनि देशभरका क्वारेन्टिनलाई व्यवस्थित बनाउनुपर्छ । बिरामीलाई पौष्टिक आहार उपलब्ध गराउनुपर्छ । कोही पनि उपचार नपाएर मर्ने स्थिति सृजना गर्नुहुँदैन । यदि यसो भएमा निको हुनेको संख्या पनि बढ्दै जानेछ, जसरी संक्रमितको संख्या बढीरहेको छ ।
    आफ्टर्नुन न्यूजका हेडलाइन्स ।
    १. वीरगंजमा थप २१ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा निको हुने १७६ पुगे, देशभर ७ सय ७२ संक्रमित ।
    २. प्रतिनिधिसभाको बैठक बस्दै, संविधान संशोधन विधेयक आज पेश गरिँदै ।
    ३. सीमा विवादबारे मोदी सरकारले जानकारी नदिएको कांग्रेस आइका पूर्वअध्यक्ष राहुल गान्धीको भनाई, छिमेकीसँगको दुरि बढेकामा चिन्ता ।
    ४. जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिख विजयी, जीतसँगै उपाधिहोड उन्मुख ।
    ५.र, अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटमाथि ट्वीटरले छानविन गर्ने, वाक स्वतन्त्रताको हनन भएको ट्रम्पको आरोप ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 24

  • @rajeshunclephotostudio6332

    Yahi bela hami le bharat loy barta basna dabab donu oar ६.
    Jaya nepal
    जय नेपाल।

  • @sbekoreanclass
    @sbekoreanclass 3 년 전 +2

    Thanks sir be friend all

    • @NiteshRisal
      @NiteshRisal 3 년 전

      एक नेपाली जसले " Rubik's Cube " मै बनाए विभिन्न देशको झण्डा!🇳🇵 krplus.net/bidio/qKmcpmSFX6aVh34

  • @rabindrashahi3097
    @rabindrashahi3097 3 년 전

    G

  • @rajeshunclephotostudio6332

    india ले चीन सङग कुरा गर्दै ६.
    हमि ले कुरा
    राखने होयिन कि के हो।
    नेपाल सरकार।
    🙏😭🙏😭🙏😭🙏😭🙏
    यहि बेला हो कुरो राखने।
    जिदै ६ यु नि सारकार।

  • @bimalmagar2953
    @bimalmagar2953 3 년 전 +1

    Rukum hatya kanda ko barema kurai xaina

    • @NiteshRisal
      @NiteshRisal 3 년 전

      एक नेपाली जसले " Rubik's Cube " मै बनाए विभिन्न देशको झण्डा!🇳🇵 krplus.net/bidio/qKmcpmSFX6aVh34

  • @rajeshunclephotostudio6332

    Bharat liy indofm dinu par ६.

  • @SujanShresthaOfficial

    He is the best reporter in *News24 Nepal*

    • @NiteshRisal
      @NiteshRisal 3 년 전

      एक नेपाली जसले " Rubik's Cube " मै बनाए विभिन्न देशको झण्डा!🇳🇵 krplus.net/bidio/qKmcpmSFX6aVh34

  • @naushadansari4235
    @naushadansari4235 3 년 전

    All please stay home be safe 🙏❤️

  • @suvadrakarki2440
    @suvadrakarki2440 3 년 전 +1

    के भाे अाज सिमा बिषय संसद मा सम्मिधान संसाेध गर्नु भन्ने कुरा कि माेदि ले पैसा पेलियाे

    • @NiteshRisal
      @NiteshRisal 3 년 전

      एक नेपाली जसले " Rubik's Cube " मै बनाए विभिन्न देशको झण्डा!🇳🇵 krplus.net/bidio/qKmcpmSFX6aVh34

  • @VivoVivo-lb9dr
    @VivoVivo-lb9dr 3 년 전

    Oe machine randiko xoro ta lado van valu tero aama

  • @VivoVivo-lb9dr
    @VivoVivo-lb9dr 3 년 전

    Mero lado van valu ko puti