धुर्मुस सुन्तली "Meri Bassai" मा फर्केपछी कलाकारहरुको रुवाबासी ! मेरो छोरा बुहारी भन्दै रोए

공유
소스 코드
  • 게시일 2020. 02. 18.
  • #MeriBassai#Dhumussuntali#
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • 엔터테인먼트

댓글 • 279

  • @badalpriyashi1194
    @badalpriyashi1194 4 년 전 +54

    बिचारा गोक्ते काजी बा. कति कमलो मन को हुनुभाको रैछ ? सम्मान छ बा.

  • @gandharbakumar5887
    @gandharbakumar5887 4 년 전 +123

    पुरानो कलाकार भनेको पुरानै हो कति सम्मान कति मिठो बोली कति आदार नयाँ कलाकार पनि यस्तै अनुशासनमा भैदिए

  • @Mousam_Nepal
    @Mousam_Nepal 4 년 전 +113

    धुर्मुस,सुन्तली ,तक्मे बुढा ,मागने बुढा, सबै मेरी बास्यै मा फर्कनु पर्यो। सबै भन्दा पाइला तक्मे बुढा फर्कनु पर्यो।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 4 년 전 +95

    बिचरा गोक्ते काजी! हामी सम्पूर्ण दर्शकको चाहाना पनि तपाईहरुको जस्तै छ ! चाडै पूरा होस् ! धन्यवाद !

  • @bishnukc6257
    @bishnukc6257 4 년 전 +204

    धुर्रमुस सुन्तली माग्ने बुढा भए मेरीबास्यै अझ सुनमा सुगन्ध हुने थियो।

  • @razendrachaulagai8860

    मेरि बास्सै को जग भनेको नै उहाँहरु हो धुर्मुस सुन्तली न भए यो रमाइलो नै हुँदैन फेरि उहाँहरुको आगमन भएकोमा सबै नेपाली खुसी छन् ♥️♥️♥️♥️♥️

  • @user-gf2uw2bv6x
    @user-gf2uw2bv6x 4 년 전 +1

    साँच्चि काजि बा को कुरा सुनेर आँसु थाम्न सकिन ! धुर्मुस सुन्तलि फेरि मेरि बास्सै मा फर्केको हेर्न को को चाहनु हुन्छ ? कति मायाँ गरि बोल्नु भएको काजि बा ! कलाकार काजि बा जस्तै नेपाल का नेता भैदिए कति राम्रो हुन्थेओ

  • @gangagurung7146
    @gangagurung7146 4 년 전 +60

    सबै टिम पहिलेको जस्तै एक भएर अगाडी बढनु होला सुभकामना

  • @jesusgospel8733
    @jesusgospel8733 4 년 전

    सँधै संधै संगै हेर्न र देख्न पाउ हामिले मुक्तकण्ठ साथ मागछ धुर्मुश सुन्तली माग्ने बुढा तक्मेबुढा सबै नै कोहि नि नछुटेको हुन

  • @geetanjalimoh872
    @geetanjalimoh872 4 년 전 +4

    धेरै खुशि लागेको छ धुर्मुस सुन्तलि लाई मेरि बास्यै मा हेर्नू पाउदा

  • @krishnewar3992
    @krishnewar3992 4 년 전 +18

    एकदिनको लागि धुर्मुस र सुन्तली आउदा यति खुसी लाग्यो हामीलाई अझ सधैंको लागि धुर्मुस, सुन्तली अनि माग्ने बुढा आउँदा कति खुसी लाग्दो हो हामीलाई 💓💖❤️💝💗

  • @rabindrakumarmahato6469

    धूर्मुस सुंतली ,मग्ने बूढ़ा , राजू मास्टर, balxi their all video are very good 👌👌👌👌

  • @pahadijitu8631
    @pahadijitu8631 4 년 전 +8

    गोक्ते काजी बा को बिचार हरु धेरै राम्रो लाग्यो! खुल्ला मन को हुनुहुन्छ! सबैलाइ माया पनि गर्नुहुन्छ! 👍️👍️👍️

  • @riyansthakurathi76

    धुर्मुस र सुन्तली लाई मेरि बास्सै मा देख्दा रमाइलो लाग्यो अब माग्ने बुढा राजु मास्टर बल्छी धुर्बे लाई पनि देख्न पाइओस

  • @bikramtiwarirambhadurtiwar9633

    धुर्मुश सुन्तली मेरी बास्सै मा आओनु भाको मा धेरै खुशी लाग्यो माग्ने बुडा भाको भये झन राम्रो हुन्थो 🇳🇵🇳🇵

  • @itsmesubashchandra3135

    रामचन्द्र गुरुकाे विचार महान लाग्याे ।

  • @Ukrc10
    @Ukrc10 4 년 전 +50

    Magne buda ko entry ko lagi
    1 like thokum taa guyizz...
    Aba merri bassai regular herne hoo guyizz
    Kapil sharma and gulati ko jasto na hos chadai comeback hos......

  • @yubarajmagar9595
    @yubarajmagar9595 4 년 전 +21

    सधै आइदिए हुने थियो धुर्मुस सुन्तली मेरि बासै मा र आउनु पर्छ आसा छु आउने छ आगामी दिन हरुमा🙏🙏🙏♥️🇳🇵🇳🇵🇳🇵

  • @shankarpariyar5604

    गाक्ते बा काे मन कति कमलाे दया मायाले भरियकाे।कलाकार कलाकार मा त त छाड मछाड हुन्छ हेप्नि चेप्नि हुन्छ ।दारिबाकाे मन माया कति मिठाे माया मलाई पनि नरमाइलो लायाे।

  • @dhakalparkash4159
    @dhakalparkash4159 4 년 전 +3

    गोप्ते काजी रुदा मन नरमाइलो लाग्यो

  • @amarsenchuri8362
    @amarsenchuri8362 4 년 전 +58

    साँच्चै मेरी बास्सै भन्ने बित्तिकै अहिले पनि धुर्मुस सुन्तली र माग्ने बुढा लाई एकै साथ देखने रहर जागेर आउँछ यो चोटिको मेरी बास्सै साच्चै नै दर्शक ले हेर्न खोजेको खालको थियो माग्नेट। बुढाको कमी अझै नि छ।

  • @missyou-cj6to
    @missyou-cj6to 4 년 전

    dhurmus suntali bina ko meri bassai maile hernai xodi deko the. .. aba chai feri herna suruwat garnexu 😊😊 wowww....I'm so happy 😀😄

  • @nepal8808
    @nepal8808 4 년 전

    यो भिडियो हेरेर सारै भावुक भए म जे होस मेरि बास्सै टिम र धुर्मुस जि लाई सलाम भन्न चाहन्छु

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 년 전 +1

    हनुमने दादा र मगली भाउजू पनि आउनु पर्यो

  • @bhojrajtimalsina2579
    @bhojrajtimalsina2579 4 년 전 +1

    मैले व्यत्तिगत रुप दुवै जनासङ भट्न र बोल्ने मौका पाएको छु ।। साच्चै नै म उहाँ हरुको Fan हो ।। सारै मिलानसार हुनुहुन्छ ।।

  • @basantikadel4051
    @basantikadel4051 4 년 전 +3

    धुर्मुस सुन्तली सधैका लागि मेरि बास्सैमा आका हुन् कि सेन्टी भाइरस फिल्मको बिज्ञापन गर्न मात्र आका हुन् ?कुरै बुझिराको छैन।सधै आइदिए त रमाइलो हुन्थ्यो नि।

  • @KrishnaKrishna-yp8zk
    @KrishnaKrishna-yp8zk 4 년 전 +2

    तपाई हरु प्रति सधै र धेरै सम्मान काजी बा. र दारी . हजुर हरुको योगदान धेरै छ सबै मेरिबासै टिम लाई नमन्🙏 अनि अझै लाखौ भागहरुको धेरै भन्दा धेरै सुभकामना ❣️❣️🙏

  • @user-wt5pz3pb4l
    @user-wt5pz3pb4l 4 년 전 +2

    पुरानो टिम फेरि फर्कियो भने ,नया तरङ्गीत हुने छ अहिले को सक्किगोनी को लेबल आउने छ

  • @premrajdc5256
    @premrajdc5256 4 년 전 +2

    मेरि बास्सै अबो धेरै राम्रो हुने भयो लौ बधाई छ।

  • @chandarkarki9919
    @chandarkarki9919 4 년 전 +18

    बल्छि धुर्वे राजु अनि माग्ने बुढा लाइ पनि ल्याउनु पर्यो हजुर

  • @barshakhawas993
    @barshakhawas993 4 년 전

    Sano ma meribassai kati herinthyo kati ramro comedy hunthyo ferii testai kahile hunihola hope pahilako jasto meribassai hernapaam dhrumushsuntali ani magnebudaa ko comedy really missing them .

  • @mekhgurung
    @mekhgurung 4 년 전 +2

    मेरी बासै ले जन्म दिएर आज कहाँ बिलाए?तेसैले आफ्नो जन्म ठाँउ र गाउँ कसैले कहिलै नबिर्सौ।धुर्मुससुन्तली ,माग्ने बुडा र ताक्मे बुडालाई विशेष ध्यानाकषिर्त होस् ।

  • @scarry_warrior1178
    @scarry_warrior1178 4 년 전 +3

    sabai purano team farkinu paryo ani chahi dami hunxa👌👌👌👌👍👍

  • @limbulaxman3777
    @limbulaxman3777 4 년 전

    मेरिबासाइमा धुर्मुस सुन्तली र माग्ने बुडा हुन्दा साराइ राम्रो छ

  • @bijaylama3899
    @bijaylama3899 4 년 전 +11

    गोप्ते काजी बा..हजुर नरुनु होला।बिस्तारै सबै टिम एक हुनेछ।प्रगति गर्दै जानू होला

  • @aashishsharma7247
    @aashishsharma7247 4 년 전

    मेरिबास्सैको पुरानोटिम सबैअाउनिहो भने अझैरमाईलो हुनिथियो

  • @djcreativemind3636
    @djcreativemind3636 4 년 전 +11

    Mature person is always great.. goptya kaji is really great

  • @dineshkumarjoshijoshi6470

    Dhurmush suntali dai bhauju you are the real heroes we love both of you god bless 🙏🇳🇵😘🙏

  • @StarEntertainmentNepal

    केदार घिमिरे माग्ने धुर्मुस चाहियो भन्ने जति यता ।

  • @vijaychetri7616
    @vijaychetri7616 4 년 전 +1

    देश बनाउदै छन ,,, किन मेरी बास्सै खेल्नु पर्यो ,, तपाईहरु ले पनि मनोरञ्जन गराउनु भएको छ,,,

  • @rupakhati5227
    @rupakhati5227 4 년 전

    M from Nagaland Dimapur, since 4 years m regularly watching dis series Meri Basai, n m happy to watch it, n today after long time too happy to see our old characters Dhurmus n suntali, God bless you all Team 👫👫👫

  • @farakonlinetv1036
    @farakonlinetv1036 4 년 전

    धुर्मुस सुन्तली आउदा खुसी हुनुहुने यता हाजिर गरौ 😋😘😍😍😍

  • @rameshosti3936
    @rameshosti3936 4 년 전 +1

    aaunuu parxaa puranoo kalakar

  • @biswasgr143
    @biswasgr143 4 년 전 +7

    धुर्मुस सुन्तली त आए अब बान्द्रे पनि रेगुलर आउनु पर्यो अनि मुइया नि रेगुलर आईरहनु पर्यो ,माग्ने त धनी भैइहालेअब नआउलान पनि हिरो भएको मान्छे के आउलान

  • @myhtc4484
    @myhtc4484 4 년 전

    पुरानो कलाकार आउनै पर्छ

  • @sabingurung7637
    @sabingurung7637 4 년 전

    Pahila sabai auwnu parcha hai tapai haru hami lai pani herda ramro lagcha dhumush ani suntali ako jasto sabai purano kalakar haru auwnu pacha hai all tha best sabai pariwar la meri bassai lai

  • @nirajdhungana1922
    @nirajdhungana1922 4 년 전 +2

    Nice dhurmus and suntali dadi lai

  • @princelamaofficial2254

    माङ्ने को पर्खाइमा छु😭😭

  • @bishallamaghalan8059

    tara tapai hru le "meri bassai" jawana bata tyo naam ajhai bachairakhnu vako x you guys are also very awesome!

  • @himgaming933
    @himgaming933 4 년 전 +23

    सबैमा मेरो नमस्कार अब माग्ने बुडो पनि आउनुभयो भने झन धेरै राम्रो हुन्छ 👌👌🙏🙏🙏

  • @kohanaaigasaki7783

    Malai dherai ramrooo lagxa Meri bassai

  • @sawalchettri9150
    @sawalchettri9150 4 년 전 +1

    Meri bassai was always on top in commdy

  • @ramrupchaudhary1396

    मेरि बासै सानो हुदा खेरि टिभीमा खुबै हेर्थे र अहिले पनि हेर्दै गर्छु .

  • @kisanb.k5558
    @kisanb.k5558 4 년 전

    Dherai ramro

  • @hariprashadbhatta4664

    They are amazing actor's..

  • @chimkholeshivam
    @chimkholeshivam 4 년 전

    don't cry fathers you are best artice don't worry

  • @prabishabhusal8537

    पुराना कलाकार फर्केर आय मेरी बास्सै हेर्न रहर छ

  • @reedamdangi1407
    @reedamdangi1407 4 년 전

    माग्ने बुढा धुर्मुस सुन्तली तक्मे बुढा राजु मास्टर बल्छी धुर्बे लगायत सबै पुराना कलाकार मेरि बासैमा फर्कने हो भने नेपालकै नम्बर एक कमेडी सिरियल हुने थियो र पहिले पनि लोकपि्रयता न पायको पनि हैन....कि कसो..?

  • @sureshrai1443
    @sureshrai1443 4 년 전 +1

    धुर्मुस , सुन्तलि र माग्नेको पर्खाईमा सारा नेपाली !

    • @nareshmahatara3436
      @nareshmahatara3436 4 년 전

      तक्मे बुडा लाई कीन बिर्सिनु??

  • @bharatgm9075
    @bharatgm9075 4 년 전 +6

    Kedar dada pani meri bassi ma bhaya kati ramailo hunthe

  • @krishnajpn575
    @krishnajpn575 4 년 전 +2

    Love😍😍 you dhurmus my love

  • @sagaralpattramahara8524

    माग्ने दाइ पनि हुनुपर्यो है अरु थाहा छैन

  • @manishlama5221
    @manishlama5221 4 년 전

    धुर्मुस धेरै क्यारेक्टर गर्न सक्षम छु भन्ने घमन्डले माग्ने बुढोलाइ अपहेलित गर्‍यो। माग्ने बुढो तपाइ धुर्मुस सित मिल्नु आबश्यक छैन।माग्ने तपाइ अहिले खुसी हुनुहुन्छ यस अहिलेको टिम लाइ निरन्तरता दिनुस अहिलेको टिमको एक लभर ब्वाइ मुटु माग्ने हो।जय माग्ने

  • @kundan8848
    @kundan8848 4 년 전

    सबै संगै हुनुपरो,,,तब हेर्न मजा आउछ।

  • @rajkcmahmud5500
    @rajkcmahmud5500 4 년 전 +1

    Meri, bass,y, ka, men, kalakar, nio, 1,dhurmus,2,suntali,,3,kaji, 4,batbate,5,syal,budo

  • @Mintu0
    @Mintu0 4 년 전 +12

    Gokte kagi you are great Man yarr

  • @nepalssssllovers2745

    जब धुर्मुस सुन्तली हिने त्यो बेला देखि मैले मेरि बास्सै हेर्न छोडेको।अब फेरि हेर्छु।

  • @nainsinghthapa5166
    @nainsinghthapa5166 4 년 전 +3

    Miss you all team Meri Baat Sahi

  • @lamsalmanish7414
    @lamsalmanish7414 4 년 전 +3

    Purano meribasai ko sabai team yaksath ma Kam garnu sabalai suvakamana xa

  • @ramgurung285
    @ramgurung285 4 년 전 +1

    Best wishes for sentyi virus this movie going to the blockbuster 100% sure this move make a New histri.all the best senti virus team.

  • @khaalihasti2236
    @khaalihasti2236 4 년 전 +7

    Ma sano huda bal karyakram vanne sunthe tesma kasto ramro lagthyo dari baa huge respect to both of you

  • @lakpagelicreation5085

    खतरापूर्ण साउड आयो त युटुबे च्यानल मा हा हा हा

  • @laxmansaud3028
    @laxmansaud3028 4 년 전

    सम्पुर्ण टिमलाई सबै जनालाई नमस्कार छ रअब केदार घिमिरे दादा मास्टर दादा लाई पाि देख्न पाय अजै रमाईलो हुने थियो

  • @gangabahadursunar2832

    जेहोस धेरै कठिन प्रस्थितीमा पनि मेरिबास्सै लाइ बचाइराख्नु भयो र अहिले धुरमुस

  • @busyboyma_1027
    @busyboyma_1027 4 년 전

    Old is gold

  • @neupanejagadish3992
    @neupanejagadish3992 4 년 전 +8

    Jaya Nepal

  • @dineshdhakal3627
    @dineshdhakal3627 4 년 전 +1

    Teamwork is strength 😍

  • @riyansthakurathi76

    gokte kaji you are great man baaa
    sidha kura prast bichar kaji ba ko

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 년 전 +12

    दारी बा चै धुर्मुसको पार्टीमा रहेछन् । अनि गोक्तेकाजी चै निस्पक्ष हो जस्तो लाग्यो प्रतिक्रिया हेर्दा ।

  • @realsrijan
    @realsrijan 4 년 전

    माग्ने र धुर्मुस एक आपसमा झगडा गरेर दुबैले मेरि बास्सै छोडेर गयो, कुरा सकिगोनी । यहाँ निरंतरता दिने दारी, काजी, चम्सुरी, हिमाल असई लगायतलाई सम्मान गरौं ।

  • @manishakhadka11
    @manishakhadka11 4 년 전

    Mero hajur baa kati khushi hunuhunxa dhurmus suntali come back hudaa sadhai hernu hunxa na xutai kana merai baassai

  • @nepalcocforce4588
    @nepalcocforce4588 4 년 전

    dherai khusi lagyo sitaram dai hjr meraibassai ma janu vayo sath ma kunjana dd lai pani dheri dhanyabad

  • @chandrasunar9519
    @chandrasunar9519 4 년 전 +3

    Meri bassai ko sabai pariwar yek hunu hola yo darsak ko chahana ho

  • @zitumagar3706
    @zitumagar3706 4 년 전

    Dhurmus dai suntali Vauju magne dai sabai Jana Meri bassaima farkinu vayo vane nikai ramailo hune thiyo

  • @appyentertainment1062

    दाह्री बा लास्टै सेन्टी सुहाएन

  • @devkarki7606
    @devkarki7606 4 년 전 +1

    Dhurmush dai suntali didi le Meri bassi khelle mauka na mile ranggasala mai sent bairash vanne Siriyel chitwan batai khelnu banaunu hola plz

  • @anushkamalla9803
    @anushkamalla9803 4 년 전 +2

    Aajo ball Khushi layo kastoi😄😄😄😀😀😢😢😢😢😢😢

  • @prakashbishowkarma8459

    hami wait gariraxu dhurmuseko cmdy herna

  • @alinmagar1027
    @alinmagar1027 4 년 전

    aba dekhi regular role hunu paryo dhurmus suntali ko meri bassai ma

  • @ridamhamal3531
    @ridamhamal3531 4 년 전 +1

    Come back all Mari bassai family 👪

  • @devkarki7606
    @devkarki7606 4 년 전 +4

    Yo kura purana kalakar le bujhanai parxa Nepal ko comedy porgam thiyo ta meri bassi matrai Tara aile pura na kalakar haru xainan Tara feri aaunu paro chadai aru kalakar haru

  • @bkaylama6678
    @bkaylama6678 4 년 전

    best khadka ji r muskan pasa 😍😍😍

  • @premsherpa6693
    @premsherpa6693 4 년 전 +2

    Mo darjeeling bata molai daraiii ramero thanks..I love all napeni. 🙏🙏💖

  • @rajanmagar864
    @rajanmagar864 4 년 전

    केदार लाई मेरि बास्सै मा देख्न चाहानु हुनेले यता हाजिर गरुम

  • @balbahadurkadel4994
    @balbahadurkadel4994 4 년 전 +1

    छुट

  • @anishkumal5771
    @anishkumal5771 4 년 전

    Dhurmus suntali aauda taw malai malai pani herna ramailo lageo pahila ko jasto ramailo lageo feri aaunu parxa dhurmus suntali

  • @nareshpradhan8734
    @nareshpradhan8734 4 년 전

    khusi lagyo

  • @kissnaymaharjan130

    Dhurmus ji aaba babal utfatyang kam garnu parxa

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 년 전 +12

    माग्ने बुढा र तक्मे चाहियो अब

  • @jazleenmahatara7649
    @jazleenmahatara7649 4 년 전 +2

    बल्ची राजु मास्टर पनि आउदा कस्तो होला