Comedy Champion - Episode 24

공유
소스 코드
  • 게시일 2020. 02. 10.
  • Executive Producers
    Keki Adhikari
    Bishal Bhandari
    Raj Ghimire
    Reshu Tamang
    Prakash Bosel
    Director
    Bishal Bhandari
    Executive Producer / Host
    Rima Bishwokarma
    Chief Editor
    Gambir Rajkarnikar
    DOP
    Amrit Sunuwar
    Music Director
    Arjun Pokharel
    Chief Assistant Director
    Kuber Dangol
    Assistant Director
    Shraddha Prasai
    Bimba Adhikari
    Editors
    Ram Pakhrin Tamang
    Anil Shrestha
    Camera Department
    Avesh Bajracharya
    Sujan Thapa
    Hritik Singh Thakuri
    Jiwan Khadka
    Dhana Yonjan Tamang
    Roshan Shrestha
    Sanjay Poudel
    Musicians
    Jay Prakash Joshi - Tabla
    Bhupendra Rasaili - Octo Pad, Drums
    Bikash Sunar - Lead Guitar
    Suraj Shrestha - Bass Guitar
    Dinesh Regmi - Keyboard
    Sound
    Dev Chandra Adhikari
    Sundar Shrestha
    Set Designer
    Raju Painter
    Graphic
    Rajesh Shah
    Color
    Madhab Belbase
    Online Editor
    Suresh Manandhar
    Writer
    Shan Basnyat
    Content Mentors
    Bishal Gautam
    Binayak Kuikel
    Light Designer
    Pankaj Vishwakarma
    Publicity Designer
    Ujjwal Shrestha
    IT Department
    Abhishek Sitaula
    Make Up
    DeeVan Unisex Saloon
    Equipments
    Arjun Bista
    (Aaha Media and Event Pvt. Ltd.)
    Stylist
    Sony Sinjali Magar
    Reecha’s Make Up
    Jyoti Limbu
    Reecha's Wardrobe:
    Crossroad Apparel
    Rima's Make Up:
    Bishal Moktan
    Rima's Hair:
    Smriti Shrestha
    Rima's Wardrobe:
    Crossroad Apparel
    Wardrobe Partners
    Arzoo Clothing
    KASA Style, Patan Dhoka
    Kaalo Falaam, Jadibuti
    Sriraj Tailors, Bagbazar
    Accessories Partner
    Ziba Studio
    Light Men
    Binod Shrestha
    Nabaraj Paudel
    Subash Maharjan
    Pritam Maharjan
    Ganesh Neupane
    Surya Gurung
    Spot Boys
    Chhetra Karki
    Sudarshan Khanal
    Hemanta Dahal
    Kitchen
    Sabin Shrestha
    Rupak Shrestha
    Pradip Shrestha
    Saroj Shrestha
    Production Controller: Hiran Kumar Basnet
    Production Assistant: Nabin Basnet
    Administration: Bikash Bhandari/Raj Ghimire
    Office Asst. : Devi Sarki
    Vehicles: Upendra Pokharel
    Broadcasting Partner
    Kantipur Television HD
    Technical Collaboration
    SunBi Technologies Pvt. Ltd.
    www.thesunbi.com
    Legal Advisor
    Adv. Manoj Kumar Chaudhary
    A Production of Three Production
    Follow us @
    FB - / comedychampion
    Comedy Champion 2019.

댓글 • 3.1K

  • @KiranBabuPun
    @KiranBabuPun 4 년 전 +304

    नमस्कार !!यहाँहरूकै माया र साथले मेरो प्यारो भाइ खड्ग बहादुर पुन मगर यो स्थानमा आउन सफल भएकोमा सबैप्रती आभार प्रकट गर्दै धेरै भन्दा धेरै भोट गरि थप उचाइमा पुराउन मद्दत गर्नुहुनेछ भनी बिश्वास लिएको छु।
    साँच्चिकै आजको प्रस्तुतिले मैले हिजो भोगेको ती कहालीलाग्दो इतिहास आँखा वरिपरि सल्बलायो म आफै हराएँ आफै डराएँ आफै लरबराएँ कि त्यो पल फेरि नदोहोरियोस् ...अत्यन्तै मार्मिक कहानी सरल तरिकाले हास्य व्यंग्यात्मक रुपमा प्रस्तुत गरेकोमा हार्दिक धन्यवाद सहित थप सफलताको शुभकामना भाइ....निकै उत्कृष्ट प्रस्तुति यसैगरी करोडौं दर्शक मन तथा शुभेच्छुक मनहरूको मन जित्दै जानू सफलताको धेरै धेरै धेरै धेरै..........शुभकामना ......

    • @savage6067
      @savage6067 4 년 전 +2

      I will always vote for him, he looks like good person and I like to believe he will do something good for rolpa if he wins.

    • @mkrentertainment7472
      @mkrentertainment7472 4 년 전 +3

      Khagabu is arganik👌👌👌🙏🙏🙏

    • @215ksubscribe3
      @215ksubscribe3 4 년 전

      @@sudarshan.adhikary e

    • @comedy_man_572
      @comedy_man_572 4 년 전 +1

      ख ब पु समर्थनमा म नि

    • @cramboboy4832
      @cramboboy4832 4 년 전 +1

      Kiran dai rukum rolpako naam rakhnuvayeko khagapu le ❣️❣️🙏🙏🙏

  • @tekendramagar521
    @tekendramagar521 4 년 전 +256

    खडग बहादुर पुन मगरलाई सम्पूर्णले भोट गरौ।

  • @jeenalimbu3276
    @jeenalimbu3276 4 년 전 +135

    यो पालिको कमेडि च्यान्पियन खबपु मगर नै हुनु पर्छ किन भने उनले बास्तबिकता बोकेको सिङ्गो रोल्पानी र नेपालि जनता को प्रतिनिधित्व गरेका छ्न र मलाई त उनको हरेक प्रस्तुति उत्कृष्ट लाग्छ उनी अरु भन्दा इमानदार र अनुशासित एक कन्तेस्तेन पनि हुन।। र हामी सबैको मन जित्न सफल खबपु चनचल मगर लाई सबै देश तथा बिदेश मा रह्नु भएका सम्पुर्ण दाइ दिदी बहिनी इस्तमित्र ज्यु हरुले आफ्नो आफ्नो ठाउँ बाट भोट गरेर उहाँ जिताउन हुन हार्दिक अनुरोध गर्न चाहान्छौ।।।
    जय नेपाल 💪💪💪❤❤❤

  • @srijanayykc9675
    @srijanayykc9675 4 년 전 +137

    खबपु को प्रस्तुति 👌👌👌 कति सरल छ के लाग्छ सबै आफै ले भोगेको कुरा सुनाउदै छन 😊😊😊

  • @madhavgiri2131
    @madhavgiri2131 4 년 전 +308

    खड्क ब पुन मगर पहिलो कमेडी च्याम्पियन भयको हेर्न चाहने जति यता✋✋✋✋✋✋👇👇👇👇👍👍👍👍👍

    • @rajugurung9487
      @rajugurung9487 4 년 전 +3

      हेर्नोस सबै मेरा मित्राजन हरु जसरी भये पनि खडा क बहदुर लाई भोट दियेरा सक्दो सायोग गरौं त किहमिले येउत राम्रो हास्य कलाकार लाई गुमाउना नपरोस्

  • @shurendratimalsina2
    @shurendratimalsina2 4 년 전 +302

    खबपु को दिनप्रतिदिन कमेडी लेभल बढदै गको छ।। बेस्ट अफ लक खबपु।।।

    • @sitaram-vlog753
      @sitaram-vlog753 4 년 전

      लेबल बढदै गाकाे छ ।।

  • @user-se3qh3xl6p
    @user-se3qh3xl6p 4 년 전 +64

    ख बु को प्रतुति देखेर हास्ने हैन आसु आयो।proud of u♥

  • @tiljimee8140
    @tiljimee8140 4 년 전 +44

    पुर्बबाट भएनी पस्चिमेली ख ब पु लाई,,, फुल 🌷सपोर्ट है 🧡🧡🧡🧡🧡🙏🙏🙏🙏

  • @user-dp5md9uc2p
    @user-dp5md9uc2p 4 년 전 +73

    खडक बहादुर पुन बबाल दमदार प्रस्तृती ।निकै चर्चा छ अनि मेलाे बेवि पनि हिमेस मेरा तीन फ्यान।

  • @rcadhikari2300
    @rcadhikari2300 4 년 전 +208

    खबपू एक दम अनुशातिक कमेडियन हून , ऊनले भोट गर्ने सबैलाई सम्झिन्छन् भगवान भन्छन् , एक दम सहि लागो । यस पाली खबपू नै हून पर्छ कमेडियनको च्यामपेन धन्यबाद !

    • @aarjupun6675
      @aarjupun6675 4 년 전

      भोट esewa बाहेक कसरि गनेँ होला सर

    • @taramanrai6347
      @taramanrai6347 4 년 전

      Malai pani akdamai affno comedy ma honestly tarikale perform garrko dekhe , mero pani wahalai nai samman xa.

    • @bhupibabu451
      @bhupibabu451 4 년 전

      Taraman Rai बिदेश बात कमेदी च्याम्पियन को एप्स दाउनलोद गरेर भोत गर्नसकिन्छ

    • @gobardhanpun7808
      @gobardhanpun7808 4 년 전

      Kha. Ga. Pu. Best Performance... Congratulations

  • @manishadishwa8681
    @manishadishwa8681 4 년 전 +111

    म कति भावुक भएछु खबपु को प्रस्तुति हेरेर कि कमेडी सो हेर्दा आँखाबाट आँशु झरेछ।

    • @alexlpz391
      @alexlpz391 4 년 전

      same hjr

    • @deepakgautam8958
      @deepakgautam8958 4 년 전

      Manisha Dishwa it was. I remember those days on insurgency! I missed my whole childhood days to get love from own father. Now when it was time I am far from him on foreign land. Just could talk online. Childhood days is that I missed alot

    • @deolsing6886
      @deolsing6886 4 년 전

      रियल कमेदी अर्गानिक

  • @bishnusubedi8947
    @bishnusubedi8947 4 년 전 +56

    खबपु लाई यो सिजनको बिजेता बनाउन सक्दो सहयोग गरौ। नेपालकै मौलिक हास्य कलाकार दाजु खबपु लाई बिजय गराउ।।।

  • @bijayagurung8836
    @bijayagurung8836 4 년 전 +47

    मलाई साह्रै मन पर्ने "comedian" खड्कबहादुर पुन मगर आगमी आउने दिनहरुमा पनि उत्कृष्ट प्रस्तुति कमेडिको लागि लाखौँ लाख शुभकामना।

  • @dineshshirpali5066
    @dineshshirpali5066 4 년 전 +243

    रोल्पाली देखि रुकुम सम्म का यता खड्ग पुनको फ्यान जति यता आउनु होस् हैं

    • @sabinaadhikari5689
      @sabinaadhikari5689 4 년 전

      yekdam man parxa rolpali khadga b pun

    • @bhaktabahadurthapa9182
      @bhaktabahadurthapa9182 4 년 전

      भोट open कहिले हुन्छ हजुर

    • @JibanYatra
      @JibanYatra 4 년 전 +5

      रोल्पा रुकुम मात्र हैन हजुर सम्पुर्ण देश तथा विदेशमा बस्नुहुने ३ करोड भन्दा बढी को साथ छ हाम्रो ख.ब.पु. जि लाई मैले कतार🇶🇦 देखि नछुटाई भोट गर्दै आईरहेको छु
      सुबास चन्द्र गिरी
      दङ्गिशरण ५ दाङ नेपाल🇳🇵
      हाल- सनैया कतार🇶🇦

    • @reshamrokamagar792
      @reshamrokamagar792 4 년 전

      MA pyuthan bata hai

    • @joyanalabedin9135
      @joyanalabedin9135 4 년 전

      Dinesh shirpali rolpa ra pyuthan matra hoina singgo nepalko maya chahinxa ra maya garnu parxa khababu chanchal magar lai ! k rolpa rukum arkai desh ho r? but ma pani rolpako ho yasto soch rakhdina hami sabai jaha jillako vaye pani hami sabai nepal aamako xora xori ho! I'm with khababu chanchal pun magar

  • @jhapalibikash3387
    @jhapalibikash3387 4 년 전 +63

    *खड्ग बा पुन ले मेरो अनुहार मा हासो मजाले लिएर आउनु भयो त्यसपछि कसम आँशु पनि खासाई दिनु भयो यार😔खतरा हो साथी तिमि🙂*

  • @basantachhetri8549
    @basantachhetri8549 4 년 전 +4

    एति खड्का बहादुर पुन मगर कमेडियन च्यापियन भयन्न भनी मेरो घोर आपत्ति हुने छ बेस्ट ओक्लक ब्रो!!

  • @sabinarasaili8824
    @sabinarasaili8824 4 년 전 +132

    ख ब पु म काे अाजकाे प्रस्तुतिले मन छाेयाे अर्को एपिसाेडकाे लागि शुभकामना भाइ ❤️❤️

  • @RabinRokaOfficial
    @RabinRokaOfficial 4 년 전 +109

    रोल्पालि भनेको रोल्पालि नै हो जहिले पनि अगाडि जस्तैः शनि बिस्वक्रमा यस्तै खड्ग बहादुर पुन पनि 👈️🙏

    • @ramjirana4721
      @ramjirana4721 4 년 전 +1

      हो सबै कुरामा रोल्पाली नै अगाडि छन् बिकासमा त रोल्पा झन् भन्नै पर्दैन, अगाडि छ। राम्रा मान्छे जति सबै रोल्पा मै जन्मिन्छन।

    • @dasharathgiri3270
      @dasharathgiri3270 4 년 전 +1

      relly I'm rukum

    • @RabinRokaOfficial
      @RabinRokaOfficial 4 년 전 +1

      @@ramjirana4721 ahh ऐकदमै हजुर 😍😍

  • @tour98nepal
    @tour98nepal 3 년 전 +1

    हाम्रो रोल्पाली हिरो खडक जि मात्र काटेर हेर्न म मात्र होकि अरु कोहि हुनु हुन्छ साचिकै मनमा कता कता जनयुदको बेला रोल्पा रुकुमले भोगेको पीडा हासेरै प्रस्तुति दिनु भो सारै मज्जा आयो नेपाली नोट मा आँखा कान हरायो कहाँ देखिन्थ्यो रोल्पा रुकुम सब्दमा दम छ यार

  • @ganeshknbohora5887
    @ganeshknbohora5887 4 년 전 +120

    suman karki is amazing
    सै हो आजकल आएर english पनि बोल्नु पर्छ तर नेपाली भासा भुल्नु भएन र आफ्नो भासाको सम्मान गर्नु पर्छ।

    • @abbaabba4132
      @abbaabba4132 4 년 전 +1

      Pramit Thapa Arko main kura chai yo show ko name nai english ma cha 🙉😅

  • @prakashsharma5923
    @prakashsharma5923 4 년 전 +271

    प्रदिप दाइको कमेन्ट गर्नी तरिका सहि लाग्छ। सहि कुरा बोल्नुहुन्छ।

  • @cmcm1648
    @cmcm1648 4 년 전 +203

    लौ खबपु दाजु च्याम्पियन को ताज बोक्नुपर्छ अग्रिम सुभकामना 💞

    • @premdai2502
      @premdai2502 4 년 전 +1

      Agrim shubhakamana

    • @cmcm1648
      @cmcm1648 4 년 전 +1

      @@premdai2502 सक्दो भोट गरौ यो पटक उत्कृष्ट 4 मा परिसक्नु भो अर्को हप्ता धेरै भन्दा धेरै भोट गरौं

    • @JibanYatra
      @JibanYatra 4 년 전 +1

      कृपया धेरै भन्दा धेरै भोट गरौँ ख.ब.पु. लाई जिताऔँ

  • @raisourya6432
    @raisourya6432 4 년 전 +7

    ख ब पु .जिन्दाबाद ✌️✊✌️💖💖 DHERAI RAMRO LAGYO..💖💖 यति गहन बीषय बस्तु छ 💖💖

  • @collectionnepal5920
    @collectionnepal5920 4 년 전 +58

    girlfriend लाई अङ्गाल्ने निउमा आफ्नो बुबा ,अामा भुल्नु भएन । awesome line !!😍

  • @RajaBabu-ny9sb
    @RajaBabu-ny9sb 4 년 전 +69

    खड्ग बहादुर पुन मगर एकदमै राम्रो गर्नु भएको छ धेरै धेरै शुभकामना छ ।।🔥🔥🤘🤘👍👍❤💯

  • @dronakafle2331
    @dronakafle2331 4 년 전 +103

    खबपुले मन जित्दै गएको छ ।

  • @gyanendskoyee3588
    @gyanendskoyee3588 4 년 전 +22

    खबपु को प्रस्तुतिले दिलाएको सबैभन्दा मीठो हास्य अनि अन्तिमको आमा शिर्षकले ल्याएको रोदनात्मक क्षण अबिस्मरणिय छ !

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 4 년 전 +48

    सन्ताेष जर्जले भन्नु भएको थियो मलाई उठाउन मलाई चित्तबुझ्दो हुनुपर्छ भन्नु भएको थियोे अाज पुरा भयो खड्का बा . पुन मगरले उठायाे याे कार्यक्रम धेरै मन पर्छ

  • @reegalbudhamagar9961
    @reegalbudhamagar9961 4 년 전 +156

    अर्गानिक कमेडी खबपू लाई सबैले भोट गरम ,❣️❣️ thank you all of

  • @kri9725
    @kri9725 4 년 전 +48

    आगो आगो खबपु
    २० करोड आयो त मनोज सर बाट
    अर्गानिक कमेडिएन भनेकै खबपु हो
    आउनुस हामी सबै मिलेर हातेमालो गरौं
    शुभकामना छ खबपु मगर

  • @thapakaaji452
    @thapakaaji452 4 년 전 +18

    लौ 🙏ख,ब,पु लाई भोट गरिहालौ चाडै ………😍🔊

  • @suryabhandari9432
    @suryabhandari9432 4 년 전 +31

    फ्रान्समा :-पानी पर्यो भने ५ मिनेट पछि सडक बाट पानी गाएब हुन्छ !
    नेपालमा :-पानी पर्यो भने ५ मिनेट पछि सडक नै गाएब हुन्छ !!
    भारतमा:-हरिण मार्ने जेलमा छिर्छन !
    नेपालमा:-मन्छे मार्ने सिंहदरबार छिर्छन !!
    जापानमा:कानुन संग नेता डराउँछ !
    नेपालमा : नेता सँग कानुन डराउँछ!!
    अमेरिकामा :- युवाहरुले देश चलाउँछ्न -
    बुढाहरुलाइ "पेन्शन" दिन्छन र विदेश घुम्न पठाउछन
    नेपालमा :-बुढाहरुले देश चलाउछन-
    युवाहरुलाइ "टेन्शन" दिन्छन र खाडिमा बेल्चा समाउन पठाउछन !
    सिंगापुरमा:-पुलिस देख्यो भने जनता सोंच्छन : भगवान आयो !
    नेपालमा:पुलिस देख्यो भने जनता सोंच्छन दैत्य आयो !!
    इजरायलमा:-३% जनता कृषिमा निर्भर छन; १५% जमिन कृषियोग्य छ,पानीको अभाव छ तर अरबौं डलरको कृषिजन्य उत्पादन निर्यात गर्छ!
    नेपालमा:-९०% जनता कृषिमा निर्भर छन , ८५% भूमी कृषियोग्य छ, पानीको भन्डार छ तर अरबौंको कृषिजन्य उत्पादन आयात गर्छ!!
    कोरियामा:-राजनिती सबैभन्दा ठूलो सेवा हो !
    नेपालमा:-राजनिती सबैभन्दा ठूलो व्यापार हो !
    बेलायतमा:-उद्योगपति सबैभन्दा धनी
    हुन्छन !
    नेपालमा:-राजनितीज्ञ सबैभन्दा धनी हुन्छन!!
    नर्वेमा:-जर्सी गाइ विस्थापित गरेर हाम्रो लोकल र कामधेनु गाई आयात गरि तिनको संख्या बढाईदैछ!
    नेपालमा:-हाम्रो लोकल र कामधेनु गाई विस्थापित गरेर जर्सी गाई आयात गरि तिनको संख्या बढाईदैछ!!
    स्विजरल्यान्डमा:-बच्चा पेटमै हुँदा भत्ता प्राप्त गर्छ !
    नेपालमा:-बच्चा पेटमै हुँदा ऋणको भारी बोक्छ!!
    चिनमा:-भ्रष्टाचार गर्ने फाँसिमा झुन्डिन्छ!
    नेपालमा:-भ्रष्टाचार गर्ने सत्तामा झुन्डिन्छ!!
    मलेशियामा:-भ्रष्टाचारको अभियोग मात्रै लागेका तर पुष्टी नभयका प्रधानमन्त्री जेलमा थन्कीन्छन् !
    नेपालमा:-भ्रष्टाचारको पुष्टी भयका भ्रष्टाचारी ५०० कीलोको माला लगायर मन्त्रीको कुर्सीमा गम्कीन्छन्!
    अन्य देशमा:-विदेशी राजदुत प्रधानमन्त्री कहाँ धाउँछन!
    नेपालमा:-प्रधानमन्त्री विदेशी राजदुत कहाँ धाउँछन!!
    सबै देशमा:-देशको नदि बेच्नेलाई राष्ट्रघाती भनिन्छ!
    नेपालमा:-देशको नदि बेच्नेलाइ राष्ट्रबादी भनिन्छ!!
    अन्य देशहरूमा:-धर्म सम्बन्धी सार्वजनीक बहस,चर्चा परीचर्चा गर्नेलाई मृत्युदण्ड वा जेल सजाय हुन्छ!
    नेपालमा:-जनताको सनातन धर्म परिवर्तन गराउने ग्यारेण्टी सहीत सत्तारोहण र विदेशीको पैसा नेताहरूको खल्तीमा हुन्छ!
    सबै देशमा:-विदेशी सेना हुल्नेलाइ देशद्रोही भनिन्छ !
    नेपालमा:-विदेशी सेना हुल्नेलाइ, राष्ट्रबादी तथा नव उद्धारबादी भनिन्छ।

  • @PradipKumar-fp6qg
    @PradipKumar-fp6qg 4 년 전 +71

    खद्क बहादुर पुन is winner of the show✌✌✌✌ keep it up

  • @ishanthapa5739
    @ishanthapa5739 4 년 전 +106

    ख , ब , पु , को प्रस्तुति साचिकै बास्तबिक्ता थियो हसायो र रुवायो पनि 😥😪😘💔🙌🙏 दम्दार प्रस्तुति

  • @jagmankc6392
    @jagmankc6392 4 년 전 +7

    खबपु कमरेड hajur lai mero salam6 hjr ko nai jit huni6...f

  • @user-df7px3ox3w
    @user-df7px3ox3w 4 년 전 +15

    हसाउनु त हसायो खबपु भाइ ले ख ब पु को प्रस्तुतिले त आज रिचु बहिनी को सोभाब र कमेन्ट गर्दा म पनि आँसु आयो यार

  • @fatafattv9555
    @fatafattv9555 4 년 전 +135

    Wowo ख.ब.पु १० बर्ष जनयुद्धको स्मरण कडा! हामी भोट अवश्य गर्छौ तपाईं अगाडी बड्नुहोस।

  • @khemthapakazi
    @khemthapakazi 4 년 전 +72

    खायो रोल्पालीले खायो साथै friend request नि आयो लौ बधाई छ ख ब पु अझै राम्रो गर्दै जानु अग्रिम शुभकामना !!!🙏

  • @deshpremi7856
    @deshpremi7856 4 년 전 +90

    ख ब बु दाइ ले जितोस भन्ने हरु यता हाजिर हुम त म त रोल्पाली भयर नि ख ब बु नै जिन्दावाद
    ख ब बु दाइ अबिबादन कमरेड

  • @umeshbasnet1135
    @umeshbasnet1135 4 년 전 +1

    दमदार प्रस्तुति खड्ग बहादुर पुन मगर को लाग्यो।
    "नेता को फोटो त सगरमाथा जस्तै रहेछ आखा पनि छैन कान पनि छैन कहा बाट देखोस त रोल्पा रुकुम "।

  • @rajkumarpun3921
    @rajkumarpun3921 4 년 전 +221

    खबपु कामरेड का पार्टी जति यता हाजिरी गरौ है,,,

    • @prakashnepali9028
      @prakashnepali9028 4 년 전 +1

      अन्तिम पल्ट मैले नि कबपुलाई भोट गरेको थिए

    • @rajushrestha5554
      @rajushrestha5554 4 년 전

      Last ma baheko kuraa sai ho

  • @Kajimagar6529
    @Kajimagar6529 4 년 전 +30

    बधाई छ खबपु । अर्को धमकाकोलागी तयार गर्नु होला भोट अर्को पल्त गरैला ।

  • @sunitapandey2473
    @sunitapandey2473 4 년 전 +12

    आज कमेडी च्याम्पियनमा रोल्पाली छोरो ख ग बु को प्रसुती हेरिरहदा म ताली बजाइरहे सारै मन छोयो ।

  • @tikaramrahut5966
    @tikaramrahut5966 4 년 전 +37

    बास्तबिक्ता भनेको रोलपाली भाईले गरे र बोले पहिलो आफ्नो भासाहो

  • @saritashreeshmagar2502

    हार्दिक बधाई 💐छ खबपु दाजु उत्कृष्ट ४ मा आफ्नो स्थान बनाइ सक्नु भएकोमा। अझै अगाडि सम्म पुग्नु हुनेछ पक्कै पनि हामी छौ तपाईंको साथ दिनलाइ🙂😍😍

  • @l.blimbu7000
    @l.blimbu7000 4 년 전 +428

    ख बु बु काे फेन जति यता हाजिर हुम त गटुङ्टुङ।

    • @JibanYatra
      @JibanYatra 4 년 전 +7

      मैले कतार🇶🇦 देखि नछुटाई भोट गरिरहेको छु हजुर हरु सम्पुर्ण ले पनि भोट गरेर ख.ब.पु. लाई पहिलो कमेडी च्याम्पियन को बिजेता बनाऔँ

    • @rasuwali_vlog1767
      @rasuwali_vlog1767 4 년 전 +1

      saran pyakurel

    • @yagyakarki6628
      @yagyakarki6628 4 년 전

      Very nice... thanks all of you....

    • @sagartamang1925
      @sagartamang1925 4 년 전 +1

      me

    • @bibagurung2438
      @bibagurung2438 4 년 전

      me

  • @rameshthuleyoutubechanel1638

    सुरू देखिकै हरेक एपिसोडमा उत्कृष्ठ अनि उत्कृष्ठ प्रस्तुती दिन सक्ने । भुमिका अनुसारको गेटअफ, शभ्य र शिस्ट भाषा शैली, दमदार कन्टेन्ट । क्यारिकेचरमा पनि उत्कृष्ठ ।
    सुमन कार्की नम्बर 1 कमेडियन ।
    मेक्सम गौडेल - 2
    खबवपु - 3
    हिमेश पन्त - 4
    सुमन कोईराला - 5 बधाई ।

  • @bipinale6189
    @bipinale6189 4 년 전 +3

    Kha.Ba.Pu 😊🥴 Ko prastuti wow. Rolpa ko pidit manxey le yeti thulo stage ma aayera yeti samma garnu vayeko xa. Ajhai support garera bijaye banau. Complete natural acting and real story teller

  • @salinsharma8278
    @salinsharma8278 4 년 전 +194

    सुरक्षा पन्त
    सुंदर, सुशिल, नम्र स्वभावको व्यक्तित्व
    चलचित्र मा भूमिका को लागि कपाल खौरिन सक्ने नायिका, नेपाली चलचित्र जगत ले सायद नै देखेको थियो होला😍🙏

  • @SafarVlog
    @SafarVlog 4 년 전 +123

    खड्क बहदुर पुन को fan जति हाजिर llike here👇️

  • @sangitkunwar9704
    @sangitkunwar9704 4 년 전 +13

    खड्ग बहादुर पुन बधाई छ....you are real comedian 👏👏👍️👍️

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 4 년 전 +12

    सबैले ख ब पु लाई आ-आफ्नो ठाउँ बाट भोट गरौं। धन्यवाद

  • @forfun4707
    @forfun4707 4 년 전 +119

    खबपु को प्रस्तुति ले हास्न भन्दा रुन पो मन लाग्यो 😭😭😭😭

  • @inspiregamer2590
    @inspiregamer2590 4 년 전 +165

    सुमन कार्की को कमेडी मन पर्ने जति यता ✌️✌️✌️✌️🙄🙄🙄❤️❤️🔥

  • @leotraveller1068
    @leotraveller1068 4 년 전 +13

    खबपु यार! के भनौ खै। रिचा जि ले भनेको जस्तै तिमी मेरो लागि पनि बिजेता हौ।

  • @krishnabhujel541
    @krishnabhujel541 4 년 전 +2

    रिमाको बोल्ने शैली कस्तो polite छ यार। रूप पनि राम्रो छ तर politeness OMG.

  • @dineshshrestha2179
    @dineshshrestha2179 4 년 전 +141

    अस्ति को हप्ता पनि खबपु हुनु पर्ने थियो पर्फर्मेन्स अफ द डे तर जे होस यो हप्ता भयो ।

    • @realsrijan
      @realsrijan 4 년 전 +1

      यो कुरामा म पनि सहमत छु, अस्तिको एपिसोडमा ख ब पु कसरी पफमर अफ द राउन्ड भएन भनेर चकित थिएँ ।

    • @bijaypariyar3901
      @bijaypariyar3901 4 년 전 +1

      सही भन्नुभयो अस्ति को मा त झन् हुनै पर्ने थियो खोइ किन परफर्म अफ द राउन्ड बनाएनन्

    • @jitrajrai4565
      @jitrajrai4565 4 년 전

      sahi ho

    • @epskorea9043
      @epskorea9043 4 년 전

      Ma pani sahamatimaa🖐🖐

    • @riteshmandal4684
      @riteshmandal4684 4 년 전

      By

  • @alishdangal7107
    @alishdangal7107 4 년 전 +71

    खावपू, मेकसँ र सुमन कोइराला टप ३ मा हुनु पर्छ।❤️❤️

  • @mamatamgar7130
    @mamatamgar7130 4 년 전 +9

    All the best खबपु चन्चल पुन मगर ।👍👍👍

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 4 년 전 +17

    वा! खबपु वा!! कति वा,वा,भन्दा पनि धित मरेन।फेरि पनि धेरै धेरै बधाई भन्छु ।

  • @deepaksubedi2048
    @deepaksubedi2048 4 년 전 +29

    हसाउने ल हसायो खबपु ले हसाउदै रुहायो ।
    सक्ची हस्दा पनि आज रिचु दि को कुरा ले आँसु चुहायो ।।

  • @pukarrai8220
    @pukarrai8220 4 년 전 +120

    खबुले खायो आमा रिचु दिको सब्दले रुवायो

  • @rakeshlama5054
    @rakeshlama5054 4 년 전 +6

    खबपु तपाईंको प्रस्तुतिले मेरो आशुनै आयो hasaunura ra ruwawune kala kala sayed kamaima hunxa hola hats off to u man

  • @user-gr5sk5yv9k
    @user-gr5sk5yv9k 4 년 전

    ऋचा बहिनी यति धेरै भावुक नहुनु । एकदिन हामीले पनि यो संसार छोड्नुपर्ने हुन्छ । मेरो आमाले मलाई र मेरो बाबालाई यो संसारमा छोडेर जानुभएको आज १५ बर्ष सुरु भएको छ । आफुलाई जन्म दिने आमाले छोडेर जानुभएको दिनदेखि के नभएको केही छुटेको जस्तो अनुभव मनमा हुँदोरहेछ ।

  • @anjanshrestha7011
    @anjanshrestha7011 4 년 전 +86

    50% रीमा जी कै कारण yo कार्यक्रम ले सफलता को चुचुरो मा पुग्दै छ!

    • @bishnubudhathoki3551
      @bishnubudhathoki3551 4 년 전

      Rima le ni vo English dehari bolxa

    • @nirajanyounzan5795
      @nirajanyounzan5795 4 년 전

      Anjan Shrestha rima le show lai lift garchin ani feri arko season ma uslai nai lift garidinchan

    • @ingsohanglimbu4278
      @ingsohanglimbu4278 4 년 전

      Rima is one of the producer of this show 😀 so nobody can replace her. Cheers 👏👏

  • @jaidenjungkhadka8157
    @jaidenjungkhadka8157 4 년 전 +125

    Suman karki ko
    fan haru jati
    Jamoi yeta hajir 🖐️🖐️
    Gardim tw kati raechh
    herdim lol lol ...👍️👍️

    • @sawinakarki2454
      @sawinakarki2454 4 년 전 +1

      I'm present haii Gaich✋✋

    • @Allinonevlog.
      @Allinonevlog. 4 년 전

      @@sawinakarki2454 I'm too

    • @jaidenjungkhadka8157
      @jaidenjungkhadka8157 4 년 전 +1

      @@sawinakarki2454 fan matrai ho ki vote pani gari ranu vako xa hou suman karki lai daro vote garnu parxa... suman dai lai winner banau nu parxa ..

    • @jaidenjungkhadka8157
      @jaidenjungkhadka8157 4 년 전

      @@Allinonevlog. daju .. daro vote for suman karki haii suman karki bro lai winner banau nu parxa ...???

    • @kulbahadurchhetri3831
      @kulbahadurchhetri3831 4 년 전

      🙏🙏🙏🙏

  • @suryabc3705
    @suryabc3705 4 년 전

    नमस्कार सर्वप्रथ्म पांचै जना हास्य कलाकार ज्यु हरु मा म सुर्य बि सि लोक गित गाएक को तर्फ बात । हास्न न चाहने को होला र यो दुनियाँ तर बाध्य बनाइदिन्छ परिस्थिति ले मा मान्छे लाइ रुन ।।
    आज को प्रस्तुति सुमन कार्कि ज्यु को एक दम मन छुने थियो र मन पनि पर्यो यति बेला को माहोल अंग्रेज हरु लाइ भगाएका हाम्रा पुर्ख हरु ले आज हामि अंग्रेज हरु लाइ के के संन्धि नै गरेर भित्र्याउन लाएको देख्दा ढिकार छ मेरो नेपाल हैन चलाउने ड्राइभर खलासि लाइ ।
    नेपालि सो मा अंग्रेजी सल्लाह दिए को मलाइ पनि मन परेको थिएन आज रिचा दिदि र रिमा दिदि लाइ अलि गारो नेपालि बोल्न पक्कै पनि अब आउने भाग हरु मा शुद्द नेपालि सुन्न पाउने छौ ।
    रिमा दिदि त आफै मा राम्ररी पनि र खुबि वालि दिदि पनि हुनुहुन्छ तर आज भोलि यति खुबि वालि भन्नु भयो हास्यव्यङ्ग्य मा बजाइने धुन मा पनि नाच्न सक्ने हुनु भएछ वधाइ छ दिदि

  • @Livingwithoutregret
    @Livingwithoutregret 4 년 전 +5

    Khadka bahadur pun magar is ❤️❤️❤️from rukum 🥰😍

  • @bhuwangurung9967
    @bhuwangurung9967 4 년 전 +132

    अर्गानिक हो नि तागत पछि सम्म रहन्छ भन्ने पुष्टि गर्दैछ । उत्तर उत्तर प्रगतिको कामाना खबपु 😄😄😄😄😁😁😁

    • @purangurung1118
      @purangurung1118 4 년 전

      मेरो प्रयास meroprayash हो हो

  • @sristimagar
    @sristimagar 4 년 전 +242

    खबपुले आखा नाक छैन अनि का बात रुकुम रोल्पा देख्छ त भन्दा आखा नै रसायो from Rukum ❤️

  • @zeetblon1290
    @zeetblon1290 4 년 전 +5

    Kha ba pu, dami yar, I'm your big fan. Ur already top 3. Dale dai ko prastuti chahiyo.

  • @tarapradhan2187
    @tarapradhan2187 4 년 전 +21

    सबैजना उठ्दा चाहिँ नउठ्ने संतोष पन्त फेरि एक्लै चाहिँ किन उठेको होला ?? सायद कमेडी ढिलै बुझ्छन बुढा !! 😂😂😂😂

  • @-official5025
    @-official5025 4 년 전 +123

    रोल्पाली साथीभाई र सबै नेपाली को साथले खड्ग बहादुर पुनलाई जिताउनु पर्छ है |

  • @sonumalla9131
    @sonumalla9131 4 년 전 +54

    खबपु दाजु काे comedy man paryooo i like youu daju ♥️♥️😘😘😍😍

  • @BeautifulVdo
    @BeautifulVdo 4 년 전 +20

    खबपु u r winner !!!!
    यो आमा Movie कहिले हो चल्ने !!
    किन प्रचार भएन यो सिनेमा !!!

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 4 년 전 +2

    मेरो प्यारो भाई खडग पुन (खबपु)रोल्पालाई अत्यधिक भोट गरेर बिजय गरौं।सलाम छ यो कतारको मरुभूमिबाट हाम्रो नेपाली कमेडी च्याम्पियन युवाहरूलाई?🤗😍😂🤣🌺🌻🌻🌼🌼🌱🌷🌴🌳🌲🌳🌵🌵🌿🌾🍀☘️🍀

  • @narayandhungana51
    @narayandhungana51 4 년 전 +60

    सुमन कार्कीको विषयवस्तु ले एकदमै मन छोयो... हामीले अंग्रेजी बोल्ने नाममा हाम्रो भाषाका शब्दहरु नै बिर्सीरहेका छौ...

  • @lakpa904
    @lakpa904 4 년 전 +27

    रमाईलोत खुब छ तर आदर्श बाहिरीएछ थोरै दुख लाग्यो। फेरी भोली कोस्को पालो।😂😂 कमेडि देशका सम्मानजनक पदमा वस्ने हरुले गरिराछन यो त जन नामै कमेडि च्याम्पियन।

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 4 년 전 +10

    लौ धेरै धेरै बधाई छ हाम्रो रोल्पाली कलाकार खबप्पु लाई अग्रिम शुभकामना छ बिजेताको लागि ।

  • @KrishnaReule
    @KrishnaReule 4 년 전 +1

    हासो सङ्गै मिठो शन्देश अनि व्यंग्य साच्चिकै खड्ग पुन नेपाली मनमा बस्न सफल हुनुहुन्छ, शुभकामना खड्ग पुन ज्यु

  • @suratkathayatbajhangi2556

    wild card entry बाट भित्रीए पछि झन बबाल दिनु भएको छ खबपु जि!

  • @birbalchettri6606
    @birbalchettri6606 4 년 전 +252

    मह जोडीलाई पाहुनाको लागि बोलाउनु पर्छ भन्नेहरु like here 👍️👍️

  • @hemrana6373
    @hemrana6373 4 년 전 +81

    कमेन्ट् हेर्दा त खबपु मगरको छोरोले नै जित्यो हो यो रियलिती सो त,,

  • @rokadipak7237
    @rokadipak7237 4 년 전 +54

    राजा को फोटो भको पैसा चल्दैन हामीलाई दिनुहोस् भनेर भन्थे पछि हाम्रा नेता को फोटो आउँछ भन्थे हाम्रो नेता को फोटो सगरमाथा जस्तो रहेछ न आँखा न कान छ अनि कसरी देख्छन त रोल्पा रुकुम

    • @DORNAGiri-619
      @DORNAGiri-619 4 년 전

      यो चाहि दियेकै हो।। येस्पाली ,,,रोल्पाली 🤘🤘🤘खबपु

  • @biswagautam2424
    @biswagautam2424 4 년 전 +27

    प्रदीप सर को comment अनि खबपु र सुमन कोइराला को प्रस्तुति ले नै म यो कार्यक्रम नीयमीत हेर्ने गर्दछु।

  • @TopNepalTV
    @TopNepalTV 4 년 전 +63

    खबपुलाइ मन पराउने यता हाजिर बनुम् त।।।

    • @gyanendrathapa1513
      @gyanendrathapa1513 4 년 전

      म पनि छु है ख ब पु लाई भोट हाल्ने मान्छे !! तर यो हप्ता ढुक्क भइयो सिधै टप 4 मा पर्नु भयो बधाइ छ खबपु चन्चल मगर लाइ

  • @nilagurung5037
    @nilagurung5037 4 년 전 +25

    khabapu he telling our story with history..............its really !
    From rolpa me

  • @gsbhandari1037
    @gsbhandari1037 4 년 전

    हाम्रा पुर्खाहरूले अंग्रेज़ संग लडे उनिहरूलाइ भगाए तर अहिले हामी तेहि अङ्ग्रेजी भाषा संग आत्मसमर्पण गरिरहेका छौँ अहिले हामी कसरी आफ्नो संस्कार संस्कृती भुल्दै पस्चिमा संस्कृति हावी गराइरहेका छौं भन्दै मनछुने प्रस्तुति दिय सुमन कार्की भाइले एस एपिसोड को मेरो मत तिम्रो लागि गयो भाइ ।

  • @user-ue9wj6wy8e
    @user-ue9wj6wy8e 4 년 전 +35

    शुद्ध नेपाली र अर्गानिक कमेडियन भनेकै खबपु मात्रै हो।भोट गरौं सपोइले

    • @prakashnepali9028
      @prakashnepali9028 4 년 전 +1

      लु है शुद्धै नै पो हो अब अपोइले गर्नुहोस है
      तर यो पटक चाहिँ सुमन कोइरालालाई गर्नु है

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 4 년 전 +19

    यहाँ शुद्ध नेपाली शब्दमा अङ्ग्रेजी मिसाइन्छ
    अङ्ग्रेजी नमिसाइ बोल्ने लाई बेबकुफ बनाइन्छ
    अङ्ग्रेजी हाम्रो भासा हैन बाध्यता हो
    अङ्ग्रेजी हाम्रो रहर हैन परिस्थिति हो

  • @taramanrai6347
    @taramanrai6347 4 년 전 +11

    Wow!!! Really organic Comedy , really i felt , emagine and sad thank you very much Khadkabahadur Pun jee.

  • @sunillimbu3281
    @sunillimbu3281 4 년 전 +5

    ती जनयुद्धको दिनहरुको पिडाहरु झलझलि याद आयो।रोल्पालि सोल्टि कसम यार मन रोयो छोयो हसायो।जतिसक्दो धेरै भोट दिने दिलाउने छु।💙💙👌👌

  • @RolpaliKale
    @RolpaliKale 4 년 전 +76

    ख बु पु चन्चल बेस्त अर्ग्यानिक कमेडी फ्यान यता आउनुस त मिलिजुली भोट गरौ है

  • @bibekrai9148
    @bibekrai9148 4 년 전 +78

    कम्रेड रात धेरै गयो अब जनताको लागि सुत्नुपर्छ🤣🤣-खबपु👌👌👍️👍️👍️🙏🙏

  • @Ghumphirmedia
    @Ghumphirmedia 4 년 전 +36

    ख ब पु को प्रस्तुति लाई मन पराउनुहुनेहरु हजुरहरु सबैलाई धन्यवाद यता पनि जोडिनुहोला, जोडिएपछि कमेन्ट् लेख्नुहोला म पनि जोडिनेछु धन्यवाद

  • @rekhbm
    @rekhbm 4 년 전 +5

    Thanks comedy champion
    अनि बधाई छ ख ब पु

  • @nirjanrrijal8702
    @nirjanrrijal8702 4 년 전 +79

    Suman Karki is a CLASS. What a consistent performance. I always enjoy you bro🔥🔥🤟

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 4 년 전 +29

    अब हेरिन्छ कमेडी च्याम्पियन , अघि भोट पनि गरेको छु खबपु लाई। प्रस्तुती पनि आजको राम्रो नै हुनु पर्छ।। जय रियालिटी शो ।

  • @rupeshlamichhane1798
    @rupeshlamichhane1798 4 년 전 +26

    Aadarsha should be the Champion..
    Nobody can beat his humor

  • @happynb3050
    @happynb3050 4 년 전 +7

    It's my fev. Show
    😍😍😍😍😍
    Missing sajan n aadarsh😢