प्रदीपको संघर्षको कथा | मह जोडीको कुरा आउँदा भक्कानिए... | THE PRAKASH SUBEDI SHOW | S02 | EP 14

공유
소스 코드
  • 게시일 2024. 03. 16.
  • प्रदीपको संघर्षको कथा | मह जोडीको कुरा आउँदा भक्कानिए... | THE PRAKASH SUBEDI SHOW | S02 | EP 14
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 14
    Presenter : Prakash Subedi
    Guest : Pradeep Bhattarai
    ---------------------------------------------------------------------
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode14 #pradeepbhattarai #jatra #jatraijatra #mahajatra #director
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV
  • 엔터테인먼트

댓글 • 488

  • @narayangyawali3464
    @narayangyawali3464 개월 전 +53

    अरु भन्दा उत्कृष्ट लाग्यो आजको कार्यक्रम ❤❤❤❤❤प्रदीप भट्टराई ले बनाएको हरेक सिनेमा नछुटाइ हेर्न पर्छ🎉🎉🎉

  • @merodaainepal2979
    @merodaainepal2979 개월 전 +18

    यो भिडियो हेरेपछि प्रदिप झन धेरै मनपर्न थाल्यो कार्यक्रम छोटो भएको महसुस भयो। मैले धर्मसंकट यति मज्जा हुन्छ जस्तो लागेको थिएन तर सोचेको भन्दा मज्जा आयो❤ रजतपट काका धर्मसंकटमा ल्याङ्ग ल्याङ्ग गर्ने लाइ नल्याउनु होला प्रदिप जस्तो ड्याङ् ड्याङ् भन्ने मान्छे ल्याउनु होला🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 개월 전 +48

    सधैभरि ढुङ्गाको मात्रै दोष हुदैन, कतिपय
    ठेसहरु आफू हिड्न नजानेरै पनि लागेका हुन्छन्
    रजतपट अंकलको कार्यक्रम उत्कृष्ट लाग्छ 😊🥀

    • @surajkumaar22official
      @surajkumaar22official 개월 전

      नेपाली सिनेमा लाई चाहिने फिल्म मेकर!😮😮

    • @urmilajoshi1001
      @urmilajoshi1001 개월 전

      याे धेरै रमाइलाे भाइ आफै फिल्म बनाउने, आफै निर्देशन गर्ने आफै कलाकार भएर खेलेकाे पनि छ? खुब राम्राे लाग्याे याे अन्तर्वार्ता।

  • @user-tt4fu3qi8c

    कति सरल जीवन शैली अनि कत्तिको मिजासिलो मान्छे हो यार हाम्रो प्रदिप दाइ।हामी नेपालीहरुको बानी अलिकति माथी हुनेबित्तिकै आफुलाइ भगवान जस्तै मान्छन।आफू जति माथी कोहि छैन भन्ने ठान्छन।उहाबाट सिके हुन्छ केहिथान आनिबानिहरु।
    love you pradip daii 😊😊

  • @birdwatcheruk
    @birdwatcheruk 개월 전 +40

    संगतगुनाको फल भनेको यही होला।
    यस्तो सफल निर्देशक पनि कति सरल र शालिन, नेपाली चलचित्रका आशाका धरोहर 🙏🙏🙏

  • @nolast234
    @nolast234 개월 전 +27

    श्री मदन कृष्ण श्री हरि बंश दाई प्रती गर्नु भको सम्मान उच्छ कोटि को लाग्यो🙏🙏 down to earth Director🙏

  • @jayaramthapa970
    @jayaramthapa970 개월 전 +42

    भारत मा आदि-पुरुष बन्दा नेपाल मा #माहापुरुष बन्यो वा मेरो देश्🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🙏🙏🙏🙏

  • @KRIZAN-POON
    @KRIZAN-POON 개월 전 +11

    किन किन यी मान्छे मलाइ अत्याधिक मन पर्छ जात्रै जात्रा फिलम त मेरो मूड खराब भयको बेला हेर्ने फिल्म हो अनि कमेडी च्याम्पियनमा गर्ने कमिटमेन्ट उत्कृस्ट लाग्छ

    • @mahendrasarkar7001
      @mahendrasarkar7001 개월 전 +1

      Suru ma yo manxe ko hola k liyko hola comedy champion ma vanera achamma lagthio. Jaba comment gareko sune omg ma ta acham ma pare haitt
      Uha ko matra sunxu comment aru ko alikati sunera cut garxu😂

  • @BhismaPrasain
    @BhismaPrasain 개월 전 +15

    धर्म संकट आज को जस्तो ल्याङ नगरी सबैले दिए हेर्न मजा आउथो ।

  • @kunwarkamal9104
    @kunwarkamal9104 개월 전 +12

    महापुरुष युट्युब मा राख्नु पर्यो प्रदीप दाई❤🎉
    महजात्रा फिल्म सफलताको अग्रिम शुभकामना ❤

  • @user-dt7wv9to8g
    @user-dt7wv9to8g 개월 전 +13

    मलाई एक दम मन पर्छ यो कार्यक्रम । अहिले सम्म छुटाएको छैन ।।

  • @ghanshyamsinghhomesaiterol2178

    हामी पर्खाइमा बस्ने दर्सक लै निरासा नबनाउनुस प्रकाश दाइ अति मन पर्ने सो द प्रकाश सुवेदी सो

  • @nirdeshpaudyal9215
    @nirdeshpaudyal9215 개월 전 +4

    pradip bhattarai हामीलाई सधैं सधैंको लागि चाहिने मान्छे/निर्देशक हुन्! ❤❤❤❤❤ सरल!!!

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 개월 전 +18

    शत्रु हरु को एक दिन आँखा खुल्छ र पछुतो मान्छन , प्रकाश दाइ 🙏🙏 जसरी प्रदिप जि ले आज मनोज पण्डित ज्यु लाई सम्झिएका छन !

    • @GorkhaKhukuri
      @GorkhaKhukuri 개월 전

      Manoj pandit kasto manis rahexa majale mahasus gareko xu

  • @adhikarisushil100
    @adhikarisushil100 개월 전 +5

    मलाई मन पर्ने निर्देशक, वहाँको सबै चलचित्र हलमै हेरेको हो , महाजात्रा पनि हलमै हेर्नी हो पहिलो दिनमै।

  • @SunauloKhushi
    @SunauloKhushi 개월 전 +26

    नेपाली चलचित्र उद्योगको एक्सन किंग निखिल उप्रेतीलाई बोलाउनुहोला प्रकाश सर उहाँको नयाँ चलचित्रको बारेमा बुझ्न मन छ ।

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 개월 전 +6

    1'st ma Prakash bro.lai 🙏ani dhannebad aaja atti dherai possetive Pradip bro.lai lyaunu vakoma khai k k matra vanne hai com.ma,kasto thanai vayena show siddekai🙏🙏 ❤❤👍👍

  • @shambhubasnet7615
    @shambhubasnet7615 개월 전 +5

    गोली हान्नुस तर यो राम्रो यो नराम्रो भन्दीन मह को बारे वा प्रदिप सर नमन

  • @kamalpaudel3400
    @kamalpaudel3400 개월 전 +1

    म देश सोच्न सकु, म देश बाच्न सकु
    देशकै लागि मर्न सकु, देशकै लागि मर्न सकु
    जनप्रिय् नेता रबि लामिछाने 🔔🔔

  • @TajaKhabarTV
    @TajaKhabarTV 개월 전 +12

    प्रदिप दाईको एपिसोड हेरेर निकै रमाइलो भयो😀

  • @sumanchettri-cp9fy
    @sumanchettri-cp9fy 개월 전 +4

    बडा राम्रो मान्छे रहेछन पदिप मजा आयो आज को एपिसोड प्रकास सुबेदी लाई धन्यावाद ऐस तै मान्छे लेउ दे गर्नु

  • @user-kk5is5jl3z
    @user-kk5is5jl3z 개월 전 +3

    राजा कि राष्ट्रपति भन्ने प्रश्न नसोधेकोमा आजको कार्यक्रम खल्लो लाग्यो प्रकाश दाई

  • @umeshbiswo4329
    @umeshbiswo4329 개월 전 +3

    मलाई यो सो अति मन पर्नी हो ।।। अलि पुराना कलाकार हरूलाई लिन परो।। दिपक लिम्बू,🙏🙏plz...🎉🙏🙏

  • @shambhubasnet7615
    @shambhubasnet7615 개월 전 +2

    प्रकाश सर सत्रुको बाटो हमेशा खुल्ला हुनुपर्छ किनकी शुभ साइत चाहिदैन , तर मित्रहरु , देवी - देवता र महा कार्यलाई शुभ चाहिन्छहजुर मोबाइल हातमा परेदेखी तपाइको फ्यान भएँ र यो कमेन्ट गर्ने दुश्सास गरेl अन्तया यदी जीवनमा शत्रु र दुःख भएन भने १५ वर्ष कै उमेरमा ब्रम्हनालको यात्रा गरिने थियो तिनी हरुले गर्दा कर्मको निरन्तरता तपाईको प्रख्याती चुलीदो छ। हर घडी शुभ होस l

  • @bhandarisuresh4889
    @bhandarisuresh4889 개월 전 +5

    हजुर को यो कारेक्रम नबिराइ हेर्ने गर्छु सारै मन पर्छ हजुर अझै प्रगती उन्नति हुँदै जावस धेरै सुभ कामना❤❤❤❤❤

  • @nolast234
    @nolast234 개월 전 +5

    Organic Director, Humble Director, Nepal ko Naam bishow ma chinaune Director.sabai devi debata ko kripa rahos🙏

  • @Sainotvnepal
    @Sainotvnepal 개월 전 +14

    याे Comment पढ्नुहुने तपाईलाई पशुपतिनाथ ले रक्षा गरुन 🙏
    प्रदिप सरकाे म ठुलाे फ्यान हाे ❤

  • @melody-dhoon6534
    @melody-dhoon6534 개월 전 +5

    यत्रो हिट डाइरेक्टरले र यति बर्ष सम्म यो क्षेत्रमा काम गरेको मान्छेले अहिले सम्म एउटा घर बनाउन सकेका रैनछन् काठमाडौमा,यहाँ हिजो 2 बर्ष अगाडि आएर 2/5 वटा म्युजिक भिडियो खेल्नि मोडेल्नि हरुले मज्जाले घर बनाएका छन्।यसबाट के बुझ्ने 😢

  • @sameerbhujel8050
    @sameerbhujel8050 개월 전 +1

    समय पनि कत्ती छोटो लाग्यो आजको सामाग्री हेर्दा।
    प्रदीप सरको आउदै गरेको नयाँ चलचित्रले अहिले सम्मको सबै उत्कृष्ट रेकर्ड तोड्न सफल होस🙏🙏🙏🙏

  • @sundardhital4903
    @sundardhital4903 개월 전 +16

    “किसी के सुख के समय उसके साथ बैठना बहुत आसान है, किंतु विपत्ति के समय साथ खड़े रहना बहुत कठिन है”
    जय श्री राम🙏

    • @ghanshyamsinghhomesaiterol2178
      @ghanshyamsinghhomesaiterol2178 개월 전 +1

      क्या खुसी लाग्यो इन्डियन हरु पनि प्रकाश सुवेदी सो हेर्दा रहेछन । आपको बहुत बहुत धन्यवाद जि नेपाली सो हमेसा आपको स्वागत है।

  • @googlygyan
    @googlygyan 개월 전 +3

    Aha kasto ramro interview Mazza ayo . Finally Prakash dai le yo Raja ya Rashtrapati chhane banda garnu bhayo thik garnu bhayo. Kinaki yo chhanu parne bisaya nai hoina
    Kina bhane yedi kasai ko aat cha ra janamat sangrah garera dekhaos Raja 75% bhanda badi vote le jitchan
    Guarantee ❤😊
    Jay Nepal 🇳🇵 jay Praskash dai ani show🎉🎉

  • @benjuparajuli2314
    @benjuparajuli2314 개월 전 +2

    कति मज्जाको कुरा प्रदिप सरको कुरा सबैलाई सम्मान गर्ने जय अंकल

  • @rameshniroula5968
    @rameshniroula5968 개월 전

    अत्यान्त सरल व्यक्तित्व, मि…ठो बोली अरूसबैलाई सम्मान गरेर बोल्ने, so impressive personality Mr Bhattarai. I m enjoying his interview!

  • @shyamdigitalshyamthakuri7111

    नेपाली चलचित्रको उत्थानको लागि प्रकाश सुबेदिको भुमिका अहम् छ।

  • @dipeshkhatri22
    @dipeshkhatri22 개월 전 +5

    Hats of aja ko programme harda akdam ananda ayo 57:23 time betako tha bhayana jayahos 🙏🙏

  • @susmitamagar6104
    @susmitamagar6104 개월 전 +7

    अब चाहि नरेश भटराई आशा खडका,गिभिना मगर लाइ ल्याउनु पर्यो ।❤🎉❤❤🥀👌❤❤❤❤

    • @nanchusherpa9055
      @nanchusherpa9055 개월 전

      Lyaunu paryo vanera hudaina ni Aaunu paryo ni..
      Ki unaru lai msg garera the prakash subedi show ma janu vannu 😂

    • @anubhavrana6636
      @anubhavrana6636 개월 전

      Givina re ???? Hait

  • @rajyonjon8366
    @rajyonjon8366 개월 전 +4

    Pradip sir is a skilled, decisive, rational, and humble person. And yes, very intellectual personality.

  • @Dipakjaishi983
    @Dipakjaishi983 개월 전 +2

    हजुरको माहा जात्रा को सुभकाना र हजुर को बिचार उच्च छ । प्रदिप दाजु,।

  • @nepaligirl9880
    @nepaligirl9880 개월 전 +9

    woww finally my best director is here.--

  • @Gcvlog1234
    @Gcvlog1234 개월 전 +6

    Prakash subedi show malai ramro lagxa❤

  • @binodchhantyal7008
    @binodchhantyal7008 개월 전 +9

    ट्यालेन्टेड नेपाली निर्देशक ❤❤

  • @SuLSuLE1
    @SuLSuLE1 개월 전 +30

    मुमाराम खनाल अनि अच्युत घिमिरे लाई पनि यो कार्यक्रममा बोलाउनु पर्‍यो ।😊😊

  • @shibabhattarai740
    @shibabhattarai740 개월 전 +2

    आदरणीय प्रदिप दाइ हामी लाई चाहिने मान्छे महान निर्देशक ❤❤🙏🙏

  • @binodkatuwal3282
    @binodkatuwal3282 개월 전 +8

    प्रदिप भट्टराई हामीलाई चाहिने मान्छे हो।

  • @sauravdevkota2372
    @sauravdevkota2372 개월 전

    अरू त त्यस्तै हाे... जिन्दगीमा याे शाे मा पाहुना भएर जान पाउनु , सक्षम हुनु भनेकाे पनि एतिहासिक सफल्ता प्राप्ति हुनु सरह हाे...

  • @archanamalla5597
    @archanamalla5597 개월 전 +4

    Thank you, good episode.

  • @DhuwaWithYatri
    @DhuwaWithYatri 개월 전

    Yesto huna parxha nepali industry aagadi lagne manxe ho soch ani bichar...Ani rajatpat uncle lai pani derai thx u😊😊😊

  • @ManikaGiri-is7ny
    @ManikaGiri-is7ny 26 일 전

    सघर्षको पहाड टेकेर होइन बोकेरै आएको मान्छे हो रहनेछन् नि प्रदिप भट्टराई त ❤❤❤

  • @basantdhakal6986
    @basantdhakal6986 개월 전 +5

    lastai ramro episode lagyo aaja ko

  • @user-sh4oq6yo8k
    @user-sh4oq6yo8k 개월 전 +1

    soo humble n down to earth pradip sir 🎉🎉

  • @user-tt4fu3qi8c

    अब हाडी गाउको जात्रा नामक चलचित्र ल्याउनुपरो प्रदिप दाइ।किनकी उहाँ हामी अनि हाम्रो चलचित्र जगतलाइ चाहिने मान्छे हो😀

  • @aarushipaudelsunstarraysun7661

    Aaj balla tha vayo pradip ji so humble n down to earth 😊

  • @UddabThapa-magar
    @UddabThapa-magar 개월 전

    अति नै सफल अनि मिलनसार मुभी डाइरेक्टर प्रदिप भट्टराइ❤❤❤ बोली पनि सारै मीठो।

  • @bindichupsang3741
    @bindichupsang3741 개월 전 +2

    Best episode ❤❤❤❤

  • @kishorkoirala5650
    @kishorkoirala5650 개월 전 +1

    Sarai humble person lagyo Pradeep Bhattarai...sabai ko Jay hos

  • @indrapoudel6203
    @indrapoudel6203 개월 전 +4

    आज चाहीँ हामीले हेर्न पर्ने मान्छे ल्याउनु भएछ प्रकाश जी

  • @bibashbenam6272
    @bibashbenam6272 개월 전

    प्रदीप दाई मलाई मन पर्छ । तपाईको व्यक्तित्व सारोमनपर्छ।

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 개월 전 +1

    Aaja ma Vanda Khushi koi xainaki jasto vaxa hamro man mutu,deshakai man mutuma basna safal hamro pyaro Madan dai🙏❤️ n Hari dailai🙏❤️dherai samman ani Maya dine Sarai pos.sochko Pradip brolai 🙏❤️👍

  • @pujangurung4196
    @pujangurung4196 개월 전

    What a humble person Pradip jii yesto emotion kura lai thodai hasera aafno bhawana bekta garnu vayoo… great great

  • @tekrajjaisi-hu7fh
    @tekrajjaisi-hu7fh 개월 전 +16

    यो कार्यक्रममा एक दिन रवि लामिछानेलाई पनि ल्याउनुपर्‍यो

    • @bhupendrathapamagar6850
      @bhupendrathapamagar6850 개월 전

      Kina lyaunu rabilai

    • @tekrajjaisi-hu7fh
      @tekrajjaisi-hu7fh 개월 전

      रवि लाई यस्तो प्रश्न सोध्ने प्रकाश सुवेदीसँग हिम्मत छैन जस्तो छ

    • @chhatraneupane5629
      @chhatraneupane5629 개월 전

      ​​@@tekrajjaisi-hu7fhbhai tero Rabi kattu ma hiddai garda ,Prakash subeli le Rajatpat programme chalauthe, filmy jounalist thiye Nepal television ma, Nepali ko euta bani sarai naramro lagxa jasle stuntbaji dberai garxa , teslai bhagwan nai manne

  • @tezugrg9627
    @tezugrg9627 개월 전

    Dherai ramro program evergreen hos yo program.tq Prakash uncle

  • @shanti7256
    @shanti7256 개월 전 +3

    उहाँकै शब्दमा भन्दा
    अह तपाईं हामीलाई चैहिने मान्छे हो.
    कार्यक्रम सुन्दा र हेर्दा मज्जा आयो.🎉❤

  • @mahendralimbu3083
    @mahendralimbu3083 개월 전 +1

    Good job prakas bro thanks 4 video pradip vai lok

  • @rekhakarki8000
    @rekhakarki8000 개월 전

    मलाई झन धेरै मन पर्यो यो प्रोग्राम । एकपटक सबैले हेर्न पर्छ मैले दोस्रोपल्ट पनि हेरे कति राम्रो view राख्न सक्नु भएको राम्रो तरिका बाट pradip sir

  • @monak778
    @monak778 개월 전

    He is such a humble and good human being. He is my favourite

  • @nepsanjog8900
    @nepsanjog8900 개월 전

    रजतपट धेरै हेरियो तर अहिले सम्मकै उत्कृष्ट इन्टरभ्यु आजा देखियो माहाजात्रा हेर्न जाउँ जाउँ लाग्यो

  • @jagnnath-de8gr7ml4f

    उत्कृष्ट

  • @jogi2047
    @jogi2047 개월 전

    Best episode 😮

  • @bestumesh
    @bestumesh 개월 전

    Ahile saman ko sabse ramro ramilo episode.. Prakash dai ko.

  • @namunasapkota1516
    @namunasapkota1516 개월 전

    उत्कृष्ट छ

  • @Rupapudasaini369
    @Rupapudasaini369 23 일 전

    Humble guy❤

  • @dilabasnet5185
    @dilabasnet5185 개월 전

    मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भन्ने पाठ त पहिले सुनेको हो आज यो इन्टरभ्यु ले झनै सिकायो धन्यवाद

  • @user-cf8od1es7z
    @user-cf8od1es7z 개월 전

    प्रकाश दाई लाई जस जसले जे जे भनेनी मलाई चैं साँच्चै मनपर्छ र प्रदिप जि पनि मनपर्ने मान्छे हुन्।समग्र मा भन्नुपर्दा तपाई हरु दुबैजना हाम्लाई चाहिने मान्छे हो।आजको भाग हेर्दा मज्जा आयो 👌

  • @user-ke3xy5tb5c
    @user-ke3xy5tb5c 개월 전

    Sarai majjaka film director pradip bhattrai ji🤟🤟👌👌🙏🙏❤️❤️

  • @zoneofsports77
    @zoneofsports77 개월 전

    The way he speaks---❤Big fan of that

  • @premthapa1573
    @premthapa1573 개월 전

    Pradip so gentle man with positive thinking . So creative and humble as well who repects all his god fathers

  • @Santosh_Sunar.2
    @Santosh_Sunar.2 개월 전 +1

    Best Director

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 개월 전 +1

    Aaja dherai com.garna man xa tara..ati matra vanxu la prakash bro.mero xorale slc diyeko Saal dekhi Ma+Ha jodiko serial bihana belukinai naheri khako thaha xaina katti fyan hola..🙏🙏🙏🙏❤️❤️❤️❤️👍👍👍👍

  • @honestkhem4829
    @honestkhem4829 개월 전

    😮aaja chai majja aayo....
    Jay mahajattra🙏🙏🙏

  • @hamrojhapa2080
    @hamrojhapa2080 개월 전

    can't wait to watch this movie

  • @Sarshangtmg
    @Sarshangtmg 개월 전 +1

    Aile samma ko ramro ra ramilo episode

  • @ce-shir.paudel
    @ce-shir.paudel 개월 전 +2

    Best director ❤

  • @sunilniraula6395
    @sunilniraula6395 개월 전

    Pardeep dai ko kura le❤❤❤❤ maan chuyooo ❤❤❤❤❤❤❤

  • @NirushaBhattarai
    @NirushaBhattarai 개월 전 +2

    हाम्रै भट्टराई प्रदिप दाई साह्रै मन पर्छ।
    महाजात्रालाई अग्रीम शुभकामना❤🙏💓

  • @tulsirambhusal9485
    @tulsirambhusal9485 개월 전

    गितकार बिस्णु भण्डारी लाई पनि यो कार्यक्रम मा बोलाउनु पर्यो सर निकै सघर्सिल ब्याक्तित्व हो।

  • @bikashgyawali1208
    @bikashgyawali1208 개월 전 +1

    राम्रो निर्देशक ❤

  • @yogenpaneru9749
    @yogenpaneru9749 개월 전

    down to earth person

  • @rajnepal1189
    @rajnepal1189 개월 전

    wow nice episode with pardeep Bhattarai

  • @sandhyasunar1797
    @sandhyasunar1797 개월 전

    मन पर्ने मान्छे को बिचार क्या दामि प्रदिप भट्टराई ❤❤

  • @rajesworimaharjan783

    Safaltako suvakamana pradip bro🙏❤️👍

  • @gyansarkar4394
    @gyansarkar4394 개월 전 +1

    best director pardepp daii❤️❤️🥀

  • @Tangsang_1
    @Tangsang_1 개월 전

    राजा कि रास्ट्रपति भन्ने प्रश्न सोधेर आइड्लहरुलाइ बिबादमा तान्ने प्रश्न सोध्नु छाड्नु भयेकोमा खुसी लाग्यो। ।।

  • @bishnuprasadaryal1866

    कस्तो राम्रो सोच , सबै लाई कत्ति सकारात्मक र इज्जत साथ हेर्ने नजर so unsparing

  • @susmitakarki8674
    @susmitakarki8674 개월 전

    Yo episode saachii.naii majjaa aayo yo gaff sunera❤❤❤

  • @kajinepali4115
    @kajinepali4115 개월 전 +2

    right

  • @snrdeepak664
    @snrdeepak664 개월 전

    ❤malai atinai man parne prakash daju❤❤❤❤❤

  • @sumeroinivlogs
    @sumeroinivlogs 개월 전

    Kasto man parxa down to earth ❤

  • @cazinalemgr8599
    @cazinalemgr8599 개월 전

    Awesome episode Nameste Rajapat uncle n best wishes for Mahajatra 4m 🇺🇸🇺🇸🇺🇸

  • @sukrawaiba1837
    @sukrawaiba1837 개월 전

    Good luck 🎉

  • @kishnatamoong890
    @kishnatamoong890 개월 전 +1

    Big Fan