Aago Piyera Baachne || आगो पिएर बाच्ने || Reprise by Prashant Tamang - Narayan Rayamajhi
소스 코드
- 게시일 2021. 01. 31.
- #Aago_Piyera_Baachne #Prashant_Tamang #Narayan_Rayamajhi
🎶 Audio Credits:-
♪Song:- Aago Piyera Baachne
♪ Cover by
♪ Vocal:- Prashant Tamang
♪ Lyrics:- Jibnath Dhamala
♪ Music:- Narayan Rayamajhi
♪ Original Singer :- Laxmi Sirjan Bajgain
♪Arrange:- Manoj Khadka
♪Mixing:- Shyam Shwet Rasaily
♪Studio:-
Reema Recording Studio
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Cinematographer
Miraj Aryal
🎬Flute
Ratna B.K.
🎬Guitar
Manoj Khadka
Bivek Khadka
🎬Cajon
Bindu Khadka
🎬MakeUp
Birma Khadka
🎬Editor/Colour
Miraj Aryal
🎬Post Production
Reema Films
Thanks
Satyawati kala kendra
Rajesh Banshal (Agrawal)
Khem Joshi
Rajesh Kumal
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ । - 엔터테인먼트
धेरै पछि प्रसान्त तामाङ को स्वर सुनियो मन पर्ने जत्ती यता लाइक गरुम्💖💖🙈
के छ हजुर?
krplus.net/bidio/Y6iCi4JkaaDGc3Y
@@user-df1gq6sl3c र
Thik xa hjr mero channel ma pani jodinu hjr
Ramro lageyo yo geet
प्रशान्त तामाङ लाई सम्झिने मान्छे हरु यता हाजिर हुनु पर्यो
Me
me
🇦🇪🇦🇪
wow ❤️🥰
Me
पुरानो गीत रहेछ फेरि प्रशान्त तामाङ्को स्वरबाट सुन्न पाईयो खुसी लाग्यो । धन्यवाद सबै टिमलाई 🙏
प्रसान्त तामाङ नाम नै काफी छ ।।।
सबैको प्यारो मान्छेँ हजुर 🔥🤗
Ka+ama raamro vayara ho( hajur ko sochaai raamro chha,...!)😍🙏👍😃👍
Sarai monnn chuyo
प्रसान्त तामाङ indian idol winner भएर नी नेपाल र नेपाली गितलाई अगालिरहे यो नै देशभक्ती हो।
सलाम छ प्रशान्त तामाङ दाजुलाई🙏।
Muji India ma kei garna nasake paxi k garosh ta
@@prakashshrestha6742 hahaha 😂😂
@@prakashshrestha6742 हावा
@@prakashshrestha6742 he is nepali bhasi and nepali singer timile chai k garna sake ko chau india ma
प्रशान्त तामाङ को फेरी यो अर्को नयाँ गीत को आगमन ले को को खुसी हुनुभएको छ हाजिर ठोकम त! 🙏 🙏 🙏
Dharai din paxi pràshanta dai ko git suna pauda ramailo lagiyou
Ramro gat xa dai damii
२४ घण्टा सुन्दापनि नयाँ गित सुनेको जस्तो लाग्ने जति सुनेपनि नथाकने मेरा कानहरु साहेद दाइ ले मेरा भोगाइलाइ बयान गरिदिनु पो भाको होकी जस्तो मनमा कुरा खेलिराख्ने गित सलाम छ दाजु हजुरलाइ ।
प्रशान्त तामाङ्ग दाईको फ्यान याहाँ हाजिर हुने को को हुनुहुन्छ
प्रशान्त तामाङ को आवाज मन पराउनेहरु को को हुनुहुन्छ 👍👍
🤗🤗🤗🤗
Nice hjur
गीत त मिठो थियो ' प्रसान्त जी ले अझे मिठास भरे
वाव धेरै राम्रो गित छ प्रशान्त दाजुको। मैले जिवनमा पहिलो पटक हेरेको फिलिम गोर्खा पल्टन हो ।
🔥 आगो पिएर बाँच्ने १ नम्बरमा आउनुपर्छ
Lyrics video herdinu hola
krplus.net/bidio/cruxjJmUpnitYoY
Sampurna team Lai thanks, prasanta vai ko Aru Naya Gita dherai Sunna mana Cha . Sabda ra vai le gayeko hridaye sparsi.
Saraie mann parxa yo song malaie❤❤❤❤❤tesai Mathi prasanta tamang ko sound....❤❤❤❤❤
नारायण रायमाझी ज्यु को गित चाहे आधुनिक होस ।।लोगदोहोरी होस या चलचित्र का सबै उत्कृष्ट लाग्छ।।।।कुनै बेलाको चर्चित गित प्रशान्त तामाङ जि को आवाज मा सुन्न पाइयो खुशी लाग्यो
प्रशान्त सर को गीत धेरै समय पछि सुन्ने अवसर मिल्यो।खुसी लाग्यो।सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।
Grt grt sir
Sarai mitho git dai hjurko aawaj sangai gitko sabdharule t manai xunx God bless u
धेरै पछि आयो प्रशान्त को ,कडा आयो।।।
सबैको मन मन मा बसेको गायक अनि नेपाली सिने क्षेत्र मा नायक लाई ।।पर्देशी 2 मा पनि प्रशान्त तामाङ लाई देख्न पाइयोस।।।
sahi ho yar. Prashant Tamang daju is my favorite actor and singer
धेरै रम्राे छ प्रसन तपाईं को अवाज
Thank you.
Very very nice song.
000000000000
@@yubarajtamang6747 wwwwwwwwwwwwww2🙃🙃🙃🙃🙃
Aty ramro
येति सुन्दर गित मेरो जीवन कै सबै भन्दा धेरै मन परेको गित हो अरु नि येस्तै गित गाउदै जानू होला प्रसान्त सर धेरैधेरेइ सुभकामन
गीत धेरै राम्रो छ र अब आउदो प्रदेशी-२ मा यो गीत राख्नु पर्छ भन्ने जतिले ह येता हाजिर गरुम त
प्रशान्त तामाङको स्वर र नारायण रायमाझीको शब्द नै मीठा।
सारै राम्रो लागेको छ यो गीतको शब्द स्वर अनि संगीत ❤❤❤ प्रशान्त तामाङका fan हाजिर हौ ❤
Eaa vagwaan Kati mitho swar ho dada keep it up dada ajhei aghi badhnu👍👍👍
प्रशान्त तामाङ लाई मन पराउने हरु एता हाजिर हुनु ल
♥️♥️♥️♥️♥️
@@neesha5763 krplus.net/bidio/qtyNoYiGo62Xd4o
🙏प्रसान्त दाइ को स्वोर धेरै पछि सुन्न पाउँदा धेरै खुसी लाग्यो❤️❤️
सम्पुर्ण टिमलाई सुभकामना
krplus.net/bidio/Y6iCi4JkaaDGc3Y
krplus.net/bidio/eqhrfXNmeaTeoZg
Zindagi ko Yatra yestaixa sabdha sangeet tehini parsant vako sumadhur voice wow sarai ramro xa
Sarai marmik geet meto ra surilo awajma
धेरै राम्रो लाग्यो एक ऐतिहासिक ब्याक्तित्व प्रशान्त तामाङ 😍
Lyrics video herdinu hola
krplus.net/bidio/cruxjJmUpnitYoY
प्रसान्त तामाङ्ग सरको स्वरमा जादु छ ,,मोहनी लगाउछ
म ठूलो फ्यान हु भन्ने जति यता हाजिर्😘😘😘🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
एत्ति मीठो एत्ति मर्मिक गित हरुको भ्यालु गएछ अबा देखि राम्रो कुनै पनि चल्दैना किना कि हाम्रो समाज एस्तो मा जाँदै छकी होइ होई मा
Dherai ramro 6 git and sowr
प्रशान्त तामाङ छोयो।आगामी दिनहरु मा पनि सुन्न पाईयोस अपच्छा गर्छु।मिस यु मेरो नारायण दाजी
पैसा उठाइ उठाइ भोट गरेर जीताए पछी दर्शक ले यस्तै यस्तै गीतको पो आशा राख्छ्न त बै , यति मीठो स्वर को धनी कता हराको ?नीरन्तर सुन्न पाई रहु यो आवाज शुभकामना सम्पुर्ण टीमलाइ🙏💐
Hami le Paisa uthayer vote gare pani prashant le nepali haruko lai kaile pani help gareko xaina
Congratulation prasant sir.
Babalxa hai
यस्तो गीत पो गीत, आजकालका गीत के गीत,अति उत्तम,सुहायो प्रशान्त तामाङ लाई
सारै राम्रो शब्द संगीत लय स्वर मिउजिक धुन मिलेको सुहाउँदो छ प्रशान्त जिउ लाई धेरै धेरै धन्यवाद छ आशा छ यो नेपाली गित नेपाल मा मात्रै नभई सिक्किम र दार्जिलिङ मा पनि गुन्जिने छ र हाम्रा अग्रज लोक दोहोरी सम्राट नारायण रायमाझी सर लाई पनि मनै देखी नमस्कार छ साथै सम्पुर्ण टिम हरुलाई सलाम अनि सफलताको शुभकामना छ र यो गित हेरिरहनु सुनिरह्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ लाई पनि मेरो सलाम दोहा बाट
आहा कति राम्रो गीत
प्रशान्त दाइ काे साेर सारै मिठो छ 👌❤️❤️
प्रशान्त दाईको स्वर सुन्दा सास पनि बिस्तारै फेर्ने कोको हुनुहुन्छ ??
आज छ राम्रो मौसम
भोलि क हुन्छ होला
नेपाल छ किन राम्रो
कारन हो वन र खोला ||
krplus.net/bidio/ndukX6GFn6aVYWk
best song 8D
सम्पूर्ण टीमलाई सफलताको शुभकामना।
@@Pandeykajichakra Ramro x
चर्चित लोकगायक राजु परियारका बुबा आमा यस्तो अवस्थामा भेटिए | Lok Singer Raju Pariyar Family
krplus.net/bidio/iMqxd6NffJbSipw
@@Pandeykajichakra krplus.net/bidio/qtyNoYiGo62Xd4o
@@kumarbimal7211 krplus.net/bidio/qtyNoYiGo62Xd4o
@@himalayakhabar1704 krplus.net/bidio/qtyNoYiGo62Xd4o
WoW kasto ramro voice dherai choti herxu ma din ma 😘😘😘😘😘😘
भाईले सारै मूटु छुने गिय गाऊनू भयो तेसको लागी धे़रै धेरै धननेबाद
wow🔥🔥🔥Prashant sir welcome back🙏🙏🙏🙏
What a gigantic flutist ❤🙏!
हामी यिनै-यस्तै मिठा आधुनिक गीतहरू सुन्दै हुर्किएका हौं🙏❤
Kati ramro dhun ani yo awaj💗
अजम्बरी गीतहरु यसरी नै सुन्न पाइयोस् शुभकामना
!
संगीत पनि एउटा यस्तो नशा हो नसुनी निदै लाग्दैन।💚💚
Mero daju always ❤️ 👈
I'm huge fan of you sir🙏
@@johnraya2853 krplus.net/bidio/qtyNoYiGo62Xd4o
सार्है राम्रो गित समधुर आवाजको ध्वन।।
के छ हजुर?
krplus.net/bidio/Y6iCi4JkaaDGc3Y
आहा कति मीठो गित 💐💐💐
Parsant Jun thauma vyne Nepal rw Nepali Lai ytikai Maya gari rahanu
नारायण रायमाझी दाजुको फ्यान जती यता हाजिर हुनुहोस 🙏🙏🙏🙏🙏 ❤️❤️❤️❤️❤️❤️
प्रशान्त दाइको गित मन पराउने जति यता ।
Lyrics video herdinu hola
krplus.net/bidio/cruxjJmUpnitYoY
Me also
Wou fantastic song Jojo feri kahile aauxa asto song parkhaima xu
😢super mero bhai.. shabda sangeet ani bhai ko pida bhari swar.. kaari kahan baat tarif garun..
all the beat mwro bjai prashant adarnya daju narayan jiu.. miss yoh bothh
म सानो छदा रेडियो नेपालमा धेरै बज्ने गीत अाज प्रशान्त तामाङ को अावाजमा सुन्न पाउँदा खुशी लाग्यो
फेरि धेरै समय पछि #प्रशान्त_तामाङ को गित सुन्नु पायो धन्यवाद सम्पुर्ण टिमलाई सफलताको शुभकामना
wow prasant dai dami gaaunu bhayo song tw
धेरै राम्रो गित👏👏
धेरै समय पछि को पर्खाइमा प्रसान्त दाइको स्वर सुन्न पाउँदा निकै राम्रो ..छ .. नया आगमन सङै शुभ रहोस 🙏
आज छ राम्रो मौसम
भोलि क हुन्छ होला
नेपाल छ किन राम्रो
कारन हो वन र खोला ||
krplus.net/bidio/ndukX6GFn6aVYWk
best song 8D
सुन्न लाई हतार भयो नारायण सर ❤️❤️❤️
😍😍😍😍🔥🔥
@@AkGaming-ig3bb सस्क्राइब गरिदिनु ल 🤘🤘🙏🙏तीन करोड नेपाली ले हेर्नै पर्ने भिडियो तनाब जिन्दगी ! हेरेर प्रतिक्रिया दिनुहोला🇳🇵 lop u all
krplus.net/bidio/p7p_qHV8d2yzYZQ&feature=share
very good quality, Yasto po geet sangit, Dhanya dhanya......ati mitho....
Wow... nice Prasant Ji
साच्ची कै भन्नू पर्दा धेरै दिन पछी को मिठो गित सून्दा नि कती आनन्ध आउंन्छ । धन्यवाद नारायण सर ❤️❤️। Miss you prashant da
हासो सारै मीठो लाग्छ यी बुडाको😋 सारै आनन्दित देखिने रायमाझी दाजु 😍
Kasto buda bhaneko hajurle aru sabda 6inara sambodhan garna ko lagi ???
@@dillirambagale64 सम्मान अनि माया को शब्द हो। अन्यथा लिन जरुरी छैन।
@@dillirambagale64 सस्क्राइब गरिदिनु ल 🤘🤘🙏🙏तीन करोड नेपाली ले हेर्नै पर्ने भिडियो तनाब जिन्दगी ! हेरेर प्रतिक्रिया दिनुहोला🇳🇵 lop u all
krplus.net/bidio/p7p_qHV8d2yzYZQ&feature=share
@@dillirambagale64 सस्क्राइब गरिदिनु ल 🤘🤘🙏🙏तीन करोड नेपाली ले हेर्नै पर्ने भिडियो तनाब जिन्दगी ! हेरेर प्रतिक्रिया दिनुहोला🇳🇵 lop u all
krplus.net/bidio/p7p_qHV8d2yzYZQ&feature=share
यो गित लाइ सबै को आवाज मा सुने सबै भन्दा मिठास प्रसान्त तामाङ को लाग्यो
Dherai pxi sunna paiyo hajurko New song🥰🥰🥰🤟🤟
Wow प्रसान्त तामाङ is music king
अनि तेहि माथि नारायण सर आहा🙏🙏💓💗love you both
absolutely 100%
right
right
धेरै समयपछि प्रशन्तलाई गीत गाउँदै देखेर खुसी लाग्यो,
Nice song dada hajur
Derai ramro dajuko git
राम्रो सोर प्रसान्त तामाङ को बाँसुरी धुन कति राम्रो सँग मिल्दो जुल्दो छ
prashat tamang ko frn haru koko hunu hunxa
Mero all time favourite prashant tamang and finally he is back with his outstanding song...☺️
J
@@royanmaharjan7935 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
krplus.net/bidio/p7p_qHV8d2yzYZQ&feature=share
@@royanmaharjan7935 krplus.net/bidio/qtyNoYiGo62Xd4o
@@Pandeykajichakra krplus.net/bidio/qtyNoYiGo62Xd4o
Best song thank you Prasanta & Narayan Rayamajhi jiu all the best
Bahut intresting geet xa ani voice tyo vanda jhan ramro xa best of luck prasant dai
ढिलो आयो कड़ा आयो, सफलता को शूभ कामना
नेपालीको शान प्रशान्त तामाङ सर लाई फेरि यो गीत बाट देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो।गीत मार्मिक सुनिरहु झैँ लाग्ने रहिछ।धन्यवाद!!"आदरणीय नारायण रायमाझी सर लगाएत सम्पूर्ण Reema Entertainment टिमलाई।एउटा कुरा भन्नू मन लाग्यो हाम्रो प्रशान्त सर लाई जति खेर हजुरले Indian Idol को बिजेता बन्नु भयो।त्यति खेर म ईन्डियामा काम गर्थें।तपाईंको कारणले हामी नेपाली प्रति एकदम सकारात्मक सोच गएको थियो।तिम्रो नेपाली प्रशान्त तामाङले यति राम्रो गीत गाउछन् ।बिजेता पनि ऊनी नै हुन्छन् होला!भनेको थियो।त्यति खेर मेरो शरीर गर्बले फुलेर जिरिङ्ग हुन्थ्यो।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️हाहा अझै रमाइलो कुरा त हजुरलाई अरुहरुको मोबाइलबाट थाहा नै नपाइ भोट गरि दिन्थे।😀😀😀😀😀पछि थाहा पाउँदा एकदमै हासी मजाकको कुराकानी हुन्थ्यो।जे होस् तपाईं हाम्रो देशको शान हो।हजुरले संसार भरि नै एक किसिमको छाप राखी दिनु भयो।विशेष त नेपाली हरु प्रति जनाचासो बढाइ दिनु भयो।मुरीमुरी धन्यवाद!!!🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Kati mitho geet ani Prashnt tamang dai ko sor sarai mitho lagyo 1000 choti sunisake dhit mardain jati sune pani sunna man lagxa
Dherai ramro man xune git suvakamna xa aale
I love and respect the old version 🥰🥰🥰
सबै प्रस्तुति नयाँ बन्दैमा राम्रो बन्दैन, पुरानै प्रस्तुति मिठो र गहकिलो छ 🤔🤔
सही हो
सफलताको शुभकामना
krplus.net/bidio/Y6iCi4JkaaDGc3Y
Nice
Lyrics video herdinu hola
krplus.net/bidio/cruxjJmUpnitYoY
Dherai nai ramro 6, singer, narayan rayamajhi sir and all entire team prati dherai abhari 6U.
Wawa geet ekdam ramro xa
Wow धेरै पछि प्रसान दाइको voice अनि मान्छे देख्न पाइयो धेरै राम्रो छ हजुरको गित सुभकामना अरु गित को नि प्रतीक्षा मा रहने छौ
धेरै पछि prashant jijo ko sorma geet sunna pyo derai khusi lgeu
Sarai rMro xa man paryo
धेरै समय पछि प्रशन्त दाइको स्वर सुन्न पाइयो 😍, सुभकामना सम्पुर्ण टिमलाइ
My Best singer prashant dai love you all🙏🙏
krplus.net/bidio/Y6iCi4JkaaDGc3Y
Mani ataxu nice👌 song n parsatn
Yes
Nice song
धेरै समयपछि प्रशात बाबु गीत सुन्न पाऊँदा खुसी लाग्यो शुभआशिवाद॔ 👍👍🙏🙏
Yo Geet Le Sachai Man Xunax ❤❤❤
Ati marmik man xoyo
आहा कति मिठ्ठो आवाज साथ म्युजिक 5 पटक हेरे सके अझै धित मरेको नै छैन् ❤️❤️❤️❤️❤️❤️❤️❤️
प्रशान्त सरको मिठो सोह् धेरै समय पछि सुन्न पौन्यो😍 सम्पुणं टीमलाइ बधाई छ
राम्रो गीत र धेरै मिठो स्वर
Wow marmik gitko lagi Hardik badhai cha sir sampurna timlai Naman
धेरै राम्रो छ