NANDA BAINI KO MAGNI 🥹🥹🥹

공유
소스 코드
  • 게시일 2024. 03. 27.
  • 1.- sunita_rai_stha... hid=ZDdkNTZiNTM=
    2.Like my Facebook
    sunita.raee....
    3.Support me Tiktok id - vt.tiktok.com/ZSd7kXCc9/
    Thank you so much guys for your love and support Love you all❤️❤️😍♥️
    #sunitaraishrestha #viral #comedy #spicy #food #mukbang #noddles #nepalivlog #nepal #morang
    #viral #sunitaraishrestha #comedy #girlvlog #nepalivlog #ladyvlog #nepal #dharan #rai #makeup #weeding #photography #itahar #nepal #belbari #birthday #baba #mukbang #foodchallange #lakha #nepal #newar #shrestha #kwati #dharan #sunsari # vedatar #home #hometour #makeuptutorial #makeup #makeupartist #marriage #marriagevide #interview #birthday #biryani #biryanirecipe
  • 엔터테인먼트

댓글 • 2.2K

  • @mithughimire9669
    @mithughimire9669 개월 전 +344

    सुनिता कस्तो असल बुहारि हो हौ सबै तिर टार्ने पुगाउने कति राम्रो बानि बेहोरा सुजन कस्तो भाग्यमानि

    • @yashinayashina9918
      @yashinayashina9918 29 일 전 +6

      Susan dai,u! And your family are so lucky to have a such a wonderful, sweet n big responsibility wife,daughter in-law in ur family member. A very sweet of u sunita di❤ .. I felt a little emotional when you were talking to your sister in law’s family. M very touched..😢

    • @Manikatamang12345
      @Manikatamang12345 29 일 전

      ❤❤❤

    • @SharitaLama-je5qh
      @SharitaLama-je5qh 23 일 전

      Rty

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 16 일 전 +1

      Alik celebrity type ko limbuni chai Sunita bunu ko thauma bhoko bhaye Sujan juwai lai Limbu ra tyo ghar Limbu maya banai sakthyo😅natra ki mood off ...ma 😂😂😂 but Raini ho sojo ra pati brata 😊👍

  • @sirjumagar8393
    @sirjumagar8393 개월 전 +413

    यस्ताे सुनिता दिदी जस्ताे बुहारी पाउनु त अन्टि भाग्यमानी हाे सासू भन्दा बुहारी कति ब्यावहारिक हुनुहुन्छ। घरकाे काम देखि लिएर पाहुनालाई पनि सम्मान

    • @Miss_roynee
      @Miss_roynee 개월 전 +4

      Support garum hai sathi haru 😢

    • @pasangthebe9980
      @pasangthebe9980 개월 전 +8

      Dherai sanskari buhari Sunita

    • @Srijanapun957
      @Srijanapun957 개월 전 +6

      Sunita sis ekdam sanskari hununxa molai dharai Mon porxa ma boaring hunxa koi bela ane sis ko volgs heray poxi ekdam Mon Halka hunxa

    • @renisharai1234
      @renisharai1234 개월 전 +3

      Ho ni sai ho❤❤

    • @Sangenmarai
      @Sangenmarai 개월 전 +1

      @@Miss_roynee ok gareko xu malai ni garnu hos la ❤️

  • @sonibudhamagar310
    @sonibudhamagar310 개월 전 +152

    हाम्रो नानीलाई फुल जस्तो सजाएर राखेकाे छु , भन्दा आँसु आयाे😢❤️

    • @bhimamagar9545
      @bhimamagar9545 29 일 전 +4

      होटनि है कति संस्कारी बुहारी अनि राम्री पनि उस्तैअनी कति मन छुने शब्द भन्नु भयो

    • @Retikatamang
      @Retikatamang 29 일 전 +2

      Heardli touching 😢😢😢❤❤

    • @chhabiraskoti5514
      @chhabiraskoti5514 28 일 전

      😢😢

    • @Bisika80
      @Bisika80 27 일 전

      Sabko rakhya hunx hou

  • @kalpanarai3313
    @kalpanarai3313 개월 전 +47

    सुनिता ले बहिनी लाई कति माया गरेको साह्रै खुसी लाग्यो राईनि भएर होला मन पनि साह्रै सफा ❤❤

  • @mayalapcha5434
    @mayalapcha5434 개월 전 +163

    सुनिता बैनिले कति मज्जाले आफ्नो कर्तव्य निबाउनु भयो । सुजिना बैनिको दुलाहा को अनुहार चाहि किन नदेखाउनु भको ? बधाई छ सुजिना बैनिलाई खुसि हुनुपर्छ।

  • @user-ix9gt5kw7b
    @user-ix9gt5kw7b 개월 전 +86

    सुनिता दिदि को नन्द अनि साथी भनेनी एक दमै मिल्ने हर ब्लग मा साथ दिने आज पराई घर जाने कुरा ले सारै दुख पनि एक खुसि सबै परिवार लाई सधै यसरी नै खुशी देख्ना पाउ यहि छ मेरो पार्थना❤

  • @tarathapa2397
    @tarathapa2397 29 일 전 +9

    सुनिता नाना कस्तो सबै सगँ मिल्न सक्ने क्षमता भएको मान्छे सबै सगँ हसिलो मुहार मा कुरा गर्नु हुन्छ।राम्रो लाग्छ।🥰

  • @sunitasunuwar7682
    @sunitasunuwar7682 29 일 전 +20

    येत्तिको भाउजु चाही हुनुपर्छ ❤

  • @ritumukhiya9381
    @ritumukhiya9381 개월 전 +56

    सुनिता त 100% रुन्छ ननदको बिदाई को दिन अरु त कोनि सुनिता त100% रुन्छ😢😢❤❤happy married life kanxu हामी छोरिको जात माईतमा अाटिदैन आटि हालेसि समाजले अटाउदैन रहेछ अब जे भयेनि माइतिमा जस्तो त हुदैन दुख को दिन सुरु भयो कानछि को पनि😢😢

  • @sushiofficialchannel5751

    सारै सस्कारी बुहारी सुनिता बहिनी आफ्नो रितिरिवाज कर्तब्य सबै राम्रो सङ पूरा गरेको ।पाहुना लाई गर्नु पर्ने रेस्पेक्ट सब राम्रो

  • @Binagrg879
    @Binagrg879 개월 전 +10

    सबै भन्दा पहिला त सुनिता दिदी को सासु लाई बधाई छ। यति राम्री लक्ष्मी को रूपमा सुनिता दिदी जस्तो बुहारी पाउनु भएको छ ।🎉🎉 अनि सुजिना बैनि लाई पनि congratulation🎉 नयाँ जीवनको सुरुवात गर्दै हुनु हुन्छ।❤❤❤ lot's fo love all family ❤❤❤❤

  • @garimakhadka367
    @garimakhadka367 개월 전 +22

    Momi ko po maya lagdo anuhar xa ajj sadhai xora xori lai tharkauni karauni manxe ajj niras hunu hunxx aama ko man na ho ❤❤❤

  • @SusmitaBkpariyar-sb3sq
    @SusmitaBkpariyar-sb3sq 개월 전 +23

    Nanda vauju vaya pani euta best friend jasto vayarw harek Kura ma sangai vako manxe lai pathauna pakkai Pani dharai garo hunxa ❤ sujina bunu lai congratulations 🎉🎉 Naya jindagi KO suvakamana

  • @gangathapa1311
    @gangathapa1311 개월 전 +206

    विषेश गरेर आजको दिनको लागि पर्खाईमा को को हुनुहुन्थ्यो हाजिर हुनु ल बल्ल खुल्यो राज 😂😂😂😂लु लु बधाई दिइ हालुम कमेन्ट मा अबो🤟🤟🤟🤟 मुरी मुरि बधाई छ है बुनु नयाँ वैवाहिक जिवनमा बाँधिनु हुदैछ शुभकामना व्यक्त गर्दछौं ❤❤❤❤ एउटा भाउजु मात्र नभएर अभिभावकको भुमिका मा जुन कुरा प्रस्ताव राख्नु भयो साह्रै मन पर्यो हुने वाला नयाँ ससुरा बा मान्छे झनै हेन्डसम बोलि पनि झनै राम्रो अबो पालो जुवाई को हेन्डसम र सम्झदारी बाबाको छोरा पक्कै पनि हेन्डसम र सम्झदारी नै हुनुहुन्छ 🥰🥰 सुनिता बहिनीलाई मात्र नभएर हामी लाई पनि खुशी र दुख लाग्दैछ 🙄🙄 बिहे को दिन सबै भन्दा धेरै भाउजु नै रुनुहुन्छ जस्तो छ 😂🥰 सुनिता बहिनी को एउटा पनि नछुटाई हेर्न को को हुनुहुन्छ 🤟🤟🤟🤟🤟🤟🤟🤟

  • @bibekpariyar4930
    @bibekpariyar4930 개월 전 +14

    सुजिना बैनि को बैबाहिक जिवन को धेरै धेरै शुभ-कामना के गर्नु छोरी भएर जन्मे पछि जन्म घर छाडी जानु नै पर्छ ।। सुनिता दिदि को मिल्ने साथि एक बलियो खम्बा जानु हुने भो नराम्रो लाग्यो

  • @user-om4ib7rk8v
    @user-om4ib7rk8v 개월 전 +18

    तर हजुरहरू को जस्तो साथ दिन निनी पाउनु चाई एकदमै भाग्यमानी हो❤

  • @IndraShredsmogar
    @IndraShredsmogar 개월 전 +69

    सबै को प्यारी फुल जस्ति सुजिना फेरि देख्न मिल्छ कि मिल्दैनन भनेर चिन्ता पो लाग्यो मलाई त नन्द भाउजू को सम्बन्ध यहाँ देखिन् मैले एउटा साथिको र दिदीबहिनी जस्तो लाकथ्यो मलाई त धेरै खुशि पनि हल्का दुःखी बधाई छ सुजिना बहिनी लाई ल ❤❤

  • @sonulama8715
    @sonulama8715 개월 전 +15

    Aba sujina baini ko bihe vaye paxi jhan sunita sis ra uhako nanda ko maya gada hunxa kina ki sujina sis lai bihe paxi mahasus hunxa parai ghar jada ani buhari vayexi kk sahanu parxa voganu parxa vanera👏👏🙏🙏Thank you for so much helping Buhari Nani hunu vayera👏👏🙏🙏🥰🥰🥰🥰

  • @bhimrai6651
    @bhimrai6651 29 일 전 +4

    Hijo-aaja Yesto bhauju paunu ekdamai muskil xhha. Sunita Bahiniko boli ma paripakkata bhanne kuro sarlakai jhalkinxhha. CONGRATULATIONS to whole Shrestha Family🙏

  • @susmitalamgade2522
    @susmitalamgade2522 29 일 전 +2

    Kahilei anuharma ris nadekhine pyari bahini sujina timi jun gharma janxou tyo ghar sworga vnda pni sundar hunexa dherei maya emotional vye ma timilai sansarko sara khusi milos🥺❤️

  • @Alidon03
    @Alidon03 개월 전 +9

    Sujina dd ko ghar pariwar pani tapai ko jastai ramro hoss ani sujina dd ko buda pani sujan dai la jastai maya garnu hoss khusi hunu sadhai god blessed u❤

  • @amritarana9645
    @amritarana9645 개월 전 +4

    Sujina sislai paune kata tw vagyemani ho Kati ramri Ani saskari Pani hunuhunxa ❤❤❤❤

  • @dipendradhimal8731
    @dipendradhimal8731 개월 전

    सबैभन्दा धेरै मेरो दिल टुट्यो सुजिनाको engagement भको थाहा पाएर अनि आजको भ्लग हेरेर भावुक पनि भइयो हो सबै परिवारले कति धेरै माया गरेर राख्नु भएको चेलि अब पराई हुदाको पल धेरै धेरै सपोर्ट from यु ए ई दुबई❤❤❤❤❤

  • @mmm33883
    @mmm33883 29 일 전 +1

    wow so responsible person sunita diju vauju ko nata vanda pani aama baba ko jasto nata nivaunu vako cha❤

  • @ReechuAdhikari
    @ReechuAdhikari 개월 전 +120

    मलाई पो सुन्य लाग्यो सुजिना नाना को विवाह को कुरा ले कैले काई भएपनि सुजिन नाना घरमा आउँदा घर नै उज्यालो अनी vlog पनि रमाइलो थियो 😢😢❤❤धेरै माया सुनिता नाना लगायत सबै परिवारलाई❤

  • @bobbyvlogs1
    @bobbyvlogs1 개월 전 +15

    सुनिता दिदी यस्तो बुझ्ने हसिली रसिली हुनुहुन्छ ...यो बानी धेरै मनपर्छ...youtube क्षेत्रमा राम्रो गर्नुभाको छ राम्रो गर्नु...एउटा नारी भएर त्यसमा पनि एउटा बुहारीको जिम्मेवारी सहित आफ्नो पेशामा यस्तो प्रतिष्ठित हुनु सानो कुरा होइन.....यो काम र व्यबहार ले निरन्तरता पाइरहोस ...बाचुन्जेल सम्म तपाईंको नराम्रो सुन्न देख्न नपरोस हामिलाइ पनि हसाइ राख्नु अनि आफू पनि हासिरहनु ..❤gudiya जस्तो प्यारी सालिन अनि समझदारी सुजिना दिदी लाई वैवाहिक जिबनको अनगिन्ती शुभकामना ❤जति जहाँ सुकै भए पनि बेला बेला मा vlog देख्न पाइयोस नन्द भाउजू को❤म त आफू पनि नेवार भएर होला 🎉धेरै राम्रो लाग्छ नेवार परिवार ...सुजिना दिदी झन कति राम्री हो के लोभ नै लाग्छ उहाँको अनुहार र व्यबहार देख्दा❤सदाबहार सुसाइरहनु नदि सरि ..सुजिना दिदी ❤🎉

  • @susilashrestha1922
    @susilashrestha1922 개월 전 +2

    Sujan daju kati lucky jo sunita de jasto maya garnw jiban sathi paunu vko xa and dharii dharii maya duboi janwlai❤❤❤🤭😘

  • @lamusherpa4146
    @lamusherpa4146 개월 전 +2

    छोरी मान्छे भए पछि एक दिन जनै पर्ने हुन्छ😢तर सरै मन रुयो😢😢विडियो हेर्दा हेर्दै आशु जरेउ😢😢😢😢miss you sujina dd lot's of love and congratulation🎉🎉sujina sis

  • @menukarai1947
    @menukarai1947 개월 전 +18

    कति पर्खाउनु भको के सिस कति खुल्दुल खुल्दुल भको है 😅😊 बल्ल मन शान्त भयो ।

  • @kopudon1404
    @kopudon1404 개월 전 +3

    छोरी भएर जन्मिएसी पराइ घर त जानू नै पर्छ ।तर सुजिना नाना को बिहे ले मेरो नै मन रोयो😢कति गार्‍हो हुन्छ यो पल।अनि सुनिता नाना जस्तो बुझ्नी धेरै मा कमि भेटिन्छ ।missyou famly❣️

  • @bhumikatamang7724
    @bhumikatamang7724 29 일 전

    Sunita Di KO nanda bainie la bhya gherdai hunuhunxa vanda ta kasto man dhuko anie khusie ni vo ❤❤

  • @umisharai46
    @umisharai46 개월 전 +3

    Naramailo lagyo tr janu nai parne xori ko jat maitima natinee naya jibanko suruwat garna jadai hunuhunxa sadhai sukhi khusi rahanu god bless you ❤

  • @ManjuSyangba
    @ManjuSyangba 개월 전 +3

    नया खबर ले खुसी हुनु पर्ने ठाउ मा म किन खुशी हुन सकिन ।अब सुनिता नाना को vlog मा देख्न नपाउने भयो भन्ने तिर पो चिन्ता लिसकेछु😊
    कस्तो सुजिना पनि पराइ घर जाने भयो भनेर कस्तो मन नै चसक्क भयो हौ

  • @kisnakhadka495
    @kisnakhadka495 개월 전 +5

    सुजिना बैनी लाई नया जीवन को सुभकामना आफ्नो जन्मा घर को आफ्नो मम्मी बाबा दाजु भाउजू आफन्ता को भन्दा बडि ख्याल राख्नु हुनेछ ज्वाइँ बाबू ले दुबै जना खुशी रनु सुखी रनु ल सुजिना बैनि

  • @RukmatiRai
    @RukmatiRai 개월 전 +3

    एउटी छोरी, बुहारी, भाउजू अनि अभिभावकको भूमिकामा पनि परिपक्व हो तपाई 👍👍

  • @luckytamang104
    @luckytamang104 개월 전 +1

    Sunita baini jasto Shrimati ani bhuhari paunu ta vhangya ma lhekheko hunu parxa hai❤ lot's of love Sunita Baini ❤️

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 29 일 전 +10

    भाउजुको कर्तव्य कति रामरि निभाउनु भएको ❤ दाम्पत्य जीवनको शुभकामना बैनिलाई💐

  • @sonulama8715
    @sonulama8715 개월 전 +29

    Jasle sujana baini paunu vayu Uha dherai bhagayemani hunuhunxa like Husband,Sasu sasura,Nanda etc.Many many congratulations sherestha Family,Best wishes for new married life sujina pyari sis 🥰🥰❤️❤️❤️❤️❤️🥰

    • @junushrestha3015
      @junushrestha3015 개월 전

      😂😢❤**😢😅aba ta sune vo nada na hunda

    • @junushrestha3015
      @junushrestha3015 개월 전

      😅😂😢❤😮सुनिता अब त नन्द बैनि साथि जस्ति थिन कति मिलन सार थियो अब पराई घर जाने भैईन यति राम्रि भाउजू लाई छोडेर

  • @mishamsambahamphe2396

    कस्तो मलाई नै रुन मन लाग्यो😥 केही छैन बधाई छ सुजिना बैनी लाई👏❤️❤️❤️🌻🌻🌻

  • @sureshrai6089
    @sureshrai6089 29 일 전 +2

    बिचरा अजा अत्तिनै सोझो अनि मायालु हुनुहुन्छ धेरै माया अजा अजि❤❤🙏🙏always god bless you.

  • @babitagiri4363
    @babitagiri4363 개월 전 +13

    Aja chai daddy hunu hunna so daddy pachi ko timi ho timi ma Dherai jimmabarai hunxa vanna sabda lay mlai kasto maan ma chasako 😢 lagyo bhawju Huss ta yasto hos ❤ anyway congratulations 🎉 baini love from Isreal

  • @RungmahangShusmi9352
    @RungmahangShusmi9352 개월 전 +99

    अब फेरि अर्को पर्खाई अब बेहुलाको अनुहार कहिले देख्न पाउनु हे प्रभु पर्खाईमा नै जाने भयो नाना हजुरले सारै पर्खाउनु हुन्छ हौ

  • @preetytmg7526
    @preetytmg7526 13 일 전

    Tapaile j bolnu vyo dami bolnuvyo sachi ho..How peacefully k didi hjurta how calm you're like afu nervous vayi pani sabaiko agadi ramari bolnuvyo euta xori dida jasto sabda hru use garinxa like you're perfect in everything ❤😢 i hope ki harek xori mnxe buhari vyiskepxi esarinai jimmewari bahan grna sakun even i also wanna be like you ❤

  • @yubrajlama92
    @yubrajlama92 개월 전 +1

    Aaj sunita dd le garnu parni kartabya hjrle kati ramro sanga nibaidinu vyo ani sujina dd ko bihe re vanda ta molae pni naramailo lagyo tara k garnu xori vyr janme paxi ek na ek din ta bihe garera janu nai parxa yo kura le khusi pni lagyo sujina dd lae badhai xa hai ahile dekhi😊❤

  • @inshainshasunuwar552
    @inshainshasunuwar552 개월 전 +3

    Sarai vaygamani juwaisab yesto ramri manxe paune ❤❤❤

  • @sangitarai-lj4rs
    @sangitarai-lj4rs 개월 전 +12

    Tyaakai video aako bela net slo hune ani ris uthne jati hajir humt 😢❤

  • @user-eb2xo6sh3w
    @user-eb2xo6sh3w 개월 전 +1

    Sunita nini kati ramro ho ke aafno family ko dhan rakhnu vaxa ❤❤❤❤

  • @palmot5788
    @palmot5788 29 일 전

    Omg Sunita sister ur the best 👍. So happy for ur sister-in-law good luck for her future ❤️ love for New Year 🇺🇸

  • @sanjaymagar5754
    @sanjaymagar5754 개월 전 +3

    सफल जिन्दगी sister को रहिरोस हामी जस्तो सानो युजर लाई नि सपोट गरुम है मिलेर अगाडि बढुम है साथीहरू

  • @sangitamagar1012
    @sangitamagar1012 개월 전 +4

    मिल्यो गेस गरेको मिल्यो❤ congratulation sujina dd

  • @saritathapamagar424

    Dherai dherai badai x sujina boini🎉🎉 sunita ko kura sunda ma ta kasto vavuk vako k ma

  • @dipnapradhan8371
    @dipnapradhan8371 29 일 전 +1

    कति राम्रो हुनुहुन्छ बुहारी मा हुनु पर्ने सबै गुण भको ❤❤ Congratulations baini 🎉

  • @sushma6122
    @sushma6122 개월 전 +9

    Thank you for 189 subscribe KRplus family keep supporting all of you ❤️🥰

  • @alishamagar4614
    @alishamagar4614 개월 전 +17

    Thank you so much 100 suscriber 🎉❤😢please ek arkalai suport garum hai keepnsuporting❤

  • @ashmitatamang5110
    @ashmitatamang5110 개월 전

    Sunita didi ko vlog yeakdaam ramro lagxx malai my favourite vloger❤

  • @user-sn8jb1td3s
    @user-sn8jb1td3s 29 일 전

    Sunita yo vlog herda sabae kura khusi Lago tar auta sabdale sarae ruwayo tayo sabda thiyo danule baenilae jiskara bolaune aba testo navanu vanda mero man thamiana❤❤❤❤❤❤🥰💞💞😘😘😘😘

  • @menukarai12345
    @menukarai12345 29 일 전 +12

    बुहारी भएपछी सुनिता नाना जत्तिको चाहिँ हुनु पर्यो❤ love you nana कति धेरै मन छुने छुने शब्दहरु बोल्नु भयो😢😊

  • @HomBudhathoki
    @HomBudhathoki 개월 전 +5

    Thank you so much for 155 subscribe 🎉❤🎉❤ sabaijanalai dherai maya

  • @IndraLepcha-jv5no
    @IndraLepcha-jv5no 개월 전

    Finally sujina dee congratulations but sunita dee lai chorayra janay hunu vaa soo sad but don't worry chori cheli vayapachi akdin ghar chorayra janai parchaa 😢😢😢so stay happy all😁❤❤❤❤❤❤

  • @user-fz1xn6we3j
    @user-fz1xn6we3j 29 일 전 +1

    Malai tw kasto runa man lagyo diju ko bihe huna lako vaner 😢😢 hjr 2 Jana dhekhada kasto khusi lagthiyo xori ko jindagi pni kasto aafno janma ghr xoder parae ghr janu parni 😢😢😢

  • @laxmeechannel9981
    @laxmeechannel9981 개월 전 +4

    kasto naramro lagyo😢 tar negatively hain hai ❤ Euta xori janm ghar xoder jane kurale emotional vaye ❤tar k garnu ekpalt xoder janaiparx Dherai aasirbad Sujina baini ❤❤❤❤

  • @Minalbantawa
    @Minalbantawa 개월 전 +78

    Sunita nana lai maya garne haru le like hanum hai❤❤
    Congratulations suzinna❤❤❤

  • @Rosiepurja
    @Rosiepurja 29 일 전

    Kasto Maan nai kasto vao..
    But I am very happy for sujina and hajurko family.. congratulations ❤❤❤❤

  • @romanrai1286
    @romanrai1286 29 일 전

    Big Congratulation Sujina ji both of you. Warm and well wishes extremely from the bottom of my heart❤❤❤.. All the best for your upcoming future like a brightness and Colourful ness always be..@ Small family but happy family sada bhar astae kuxhi bhayi rahi ko deknu payi rahosh bhani mero asirbad xa Pushupati nath mandir samji ..Sunita De you are so humble realy and so sweet hajur ko pyaro Bhae Rohan rai Doha Qatar bedesh bhata hajur ko harik vlog episode herxu ma ramailo ani maja lakxa sarae maan parxa hajur ko bhul ni sahi le ❤❤❤Lots of l😘ve🥰 you..❤❤❤

  • @anjanarai-fe6kh
    @anjanarai-fe6kh 개월 전 +5

    भाउजु भनेको यस्तो हो कसम सधैं यसरी नै मिलोस हजु हरुको सम्बन्ध सधैं दरो भैरहोस❤😊

  • @RenuRai-vw3rf
    @RenuRai-vw3rf 개월 전 +6

    सबै राम्रो नै लाग्यो तर बेहुलाको अनुहार नदेखाउनु भैर त्यसैमा चित्त बुझेन😢अब कति दिन अझै पर्खिन्नु😢
    Best Up Luck Sujina Sis❤

  • @sumee3860
    @sumee3860 29 일 전 +1

    Thank you for 71 subscriber family please support gardinu hola ❤

  • @bhagawotirokaya817
    @bhagawotirokaya817 개월 전 +1

    Hamilaipani kastooo happy+sad feel vairaxa❤

  • @Bijay_Gurung24
    @Bijay_Gurung24 개월 전 +42

    थाहा थियो पहिला नै सुजिनाको बिहे हुन लागेको कुरा किनमेल देखेर अब सुजन लाइ जेठान नभन्ने साढु दाइ भन्ने इशा सालि नानि जिन्दावाद💪
    मुटु माथि ढुङ्गा राखि सुजिना लाइ बधाइ दिनु परेको छ।😊
    सुजिना लाइ उज्ज्वल भबिस्यको कामना 🎉💐💐❤🎉

  • @anjalibishowkarma521
    @anjalibishowkarma521 29 일 전 +4

    मैले नि हजुरको नन्दको हात माग्न आउदैछन् सोचिरहेको थिएँ मिल्यो😊😊 खुसी लाग्यो सुनिता दिदि ❤❤❤

  • @dineshrai1613
    @dineshrai1613 29 일 전 +2

    अरु कुरा जेहोस निनिको क्यारेक्टर गज्जब लाग्छ जुन भिडियोमा पनि फ्र्याङ्क बोल्नुहुन्छ लास्टै मनपर्छ अनि चेलि हाम्रो बुनुको बैबाहिक जिवन शुखमय रहोस अग्रिम शुभ कामना बुनुलाई Lots Of Love From Qatar❤

  • @sonulama8715
    @sonulama8715 개월 전 +5

    Hernu Sunita sis Tapai ko Sasu Aama Ko maan Ramro hunuhunxa hai,mukh chucho hunu vayeni,Tapai lai j lagauna j garna pani free dinu vako xa.Tara most husbands ko support paunu vako xa🥰🥰🙏👏👏👏👏

  • @amritarana9645
    @amritarana9645 29 일 전 +5

    Sujina sisko bihe vanda tw khusi vanda pani kata kata naramailo lagdo rahexa k garnu xori vayerw janme paxi bihe garerw janai parxa

  • @kr7568
    @kr7568 개월 전

    WW!Congratlation Bunu n new Juwai, happy new life ko Dherai ashirbad and subhakamana🎉🎊🎈🎈✨❤💐💐

  • @Bipana_magar7
    @Bipana_magar7 개월 전 +2

    सुजिना बैनीलाई नयॅंा जीवनको धेरै-धेरै शुभकामना🎉🎉

  • @roshnigurung7999
    @roshnigurung7999 개월 전 +5

    34:15 yo wrd ekdam touching lagyo yo maile bihey gare paxi feel garey🥺🥺🥺

  • @Dina-rana
    @Dina-rana 개월 전 +11

    म त सुजना दिदिको मगनी सुन्दै खुसी सगै कस्तो emotional भए😔❤ छोरी मान्छे हो पराईको घर जानाई पर्ने 😔❤❤❤

  • @sushmitakumal8720
    @sushmitakumal8720 29 일 전 +1

    Dheraii dheraii maya xa diju hjrko family laii❤😊
    Congratulation Sujina diju😘❤️

  • @pabitanepali1809
    @pabitanepali1809 개월 전 +1

    Yo video kati bela aauxa jasto lagxa tara aafno job ko karan le 6 bajxa ghar aauda aniaauda bittikai kam gardai hjur ko video herxu ekdam refresh lagxa hjur ko video 😊😊😊lots of love ❤Ani congratulation sujina dd ❤❤❤❤love you sujan dai😂❤❤

  • @Rumasarmila
    @Rumasarmila 개월 전 +20

    ज्वाईको अनुहार जुम गरि गरि हेर्ने कोको पर्नु भयो ढोका को छेउमा ।खाने खानु भन्दा अलि अगि ।मैले त देखे।❤❤❤बधाई छ बहिनि🎉🎉

  • @RupaPun-zx5jv
    @RupaPun-zx5jv 29 일 전 +3

    सुजिना बैनिको बिहेको कुराले त मलाई पो कस्तो दुख लागेव 😢god bless you lots of love all of you ❤

    • @Kiranxy6dj
      @Kiranxy6dj 29 일 전

      La juwae sab chae dekhiyena ta suzinalai congrachulastion❤❤❤❤❤❤

  • @suzuvlogs1524
    @suzuvlogs1524 29 일 전

    Naramro feel vayo sunita sislai dekhada emotional hunuvayo❤

  • @AnitaRai-wj9hm
    @AnitaRai-wj9hm 12 일 전

    सुजन भाइ कति भाग्यमानी
    यति ब्याबहारिक जीवन सङ्गिनि हो 💕💕🙏

  • @laxmigurung8722
    @laxmigurung8722 개월 전 +10

    Sunita Rai ko ninda paunu ta bhagimane huncha 😁😁😁...
    Molai lagdai theyo ninda boini ko biya ko lagi ready grdai ho bhaniro...❤

  • @janukamagar8916
    @janukamagar8916 29 일 전 +3

    kasto title hererai emotional banayera aashu aayo 😥 best of luck sujina for your new journey😊

  • @user-lo1jl8fe1n
    @user-lo1jl8fe1n 28 일 전 +2

    फूलजस्तै सजाएर राखेको छोरी❤ अर्काको घरमा दिनैपर्ने 😢 आँसु झर्यो मेरोत

  • @MamthaJagri-fk6nz
    @MamthaJagri-fk6nz 개월 전 +1

    Wow Sunitha sis bolne tarika kati ramro❤❤❤

  • @yunishasunuwaryata9813
    @yunishasunuwaryata9813 개월 전 +12

    म पो किन रोको😢 होला जे भयनि नया जिवनको सुरुवात गर्दै हुनुहुन्छ धेरै धेरै सुभकामना प्यारि सुजिना❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 개월 전 +527

    मैले पहिलै गेस गरेको मिलेहो😮अनि तपाईं हरुको नि मेलेहो किनाई साथी हरु 😅
    सुनिता नाना को vlog नछुटाई हेर्ने कोको हुन्छ like गरुम है ❤😊

    • @ashmitathapa6327
      @ashmitathapa6327 개월 전 +4

      Same😊 me also

    • @user-bu2hy6nb4n
      @user-bu2hy6nb4n 개월 전 +1

      Umm maile ni ges Garya thiye

    • @Crazysmile1234
      @Crazysmile1234 개월 전 +1

      Suscribe

    • @gurungmuna6415
      @gurungmuna6415 개월 전 +2

      Maile pani guess chai gareko thiya testai hoki vanera🎉🎉 lu badhai xa sujina sis lai

    • @asmirai5713
      @asmirai5713 개월 전 +1

      Same 😊me also and congratulations 🎊 sujina nana ❤️ lots of maya 😊 ❤️ Sunita nana

  • @itsmesarati3207
    @itsmesarati3207 29 일 전 +1

    When i look this vedio i literary cried😢😣 and be emotional😔 i also don't know why😢😢 lots of love❤️❤️

  • @smrityrai9204
    @smrityrai9204 29 일 전

    Congratulations to both the families … nd excited to watch wedding vlog ❤

  • @BISHAM362
    @BISHAM362 개월 전 +3

    एतिको बुहारी र श्रीमति पाउने कति भग्यमानि❤❤

  • @manirai345
    @manirai345 29 일 전 +2

    To Sujina
    Good luck and congratulations to sujina ❤❤and rest of family

  • @gaumayarai-4974
    @gaumayarai-4974 29 일 전 +2

    यति राम्रो नन्द भाउजुको सम्बन्ध पराई घर गए पनि सदाबहार रहिरहोस❤❤

  • @sarswatirai6938
    @sarswatirai6938 개월 전 +61

    केटोको अनुहार चाहिँ देख्न पाईएन तर पछाडीतिर बाट देख्दा चाहिँ हिरो नै छ जस्तो छ्🤣😜😜😜

  • @raianisha5629
    @raianisha5629 개월 전 +25

    कोस्को कोस्को मन दुखेयो त
    सुजिन बहिनी हो मग्नी हुदा
    म त सुनिता दिदी हो कुरा सुनेर
    😢झनै रुए हो😢😢

  • @ANITAMAGAR176
    @ANITAMAGAR176 개월 전

    Maile gues gareko milex katikhera vlog aaula vanera adeko thiya vlog aauda sutexu feri uthera herdai xu congratulations 👏🎉🎉 sujina dd

  • @user-ff7fs7ze1v
    @user-ff7fs7ze1v 29 일 전

    hamro nani lai full jastai sajayra rakhiko xu vanda kasto man lai samhalnai sakna sister vauju buhari hos ta hjr jasto saskari patos sabai ko vaggema

  • @milanmagar012
    @milanmagar012 개월 전 +215

    ठ्याक्कै ४ बजे तिर हेर्नु हुने हजुरहरू हाजिर हुन् त🖐️🥰🤞

  • @manikatamang7723
    @manikatamang7723 개월 전 +7

    Thank you so much 200 subscriber सबै जनाले एक अर्कालाई सपोर्ट गराउँन है 😊