गृहमन्त्री रवि लामिछाने माथि ओली-प्रचण्डको छायाँ । POWER NEWS

공유
소스 코드
  • 게시일 2024. 03. 28.
  • गृहमन्त्री रवि लामिछाने माथि ओली-प्रचण्डको छायाँ । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 228

  • @harideuja4107
    @harideuja4107 28 일 전 +15

    लामिछानेले प्रहरी एस पि बढुवामा १ नम्बरमा रहेकालाई हटाई १२ नम्बरका रहेकालाई बढुवा गरेको र योग्य ब्यक्ति अन्यायमा परेको टुलु टुलु हेरेर बसे निर्वाचनका बेला जवाफ पाउलान।

    • @GaneshDhakal-uh4zp
      @GaneshDhakal-uh4zp 28 일 전

      एक नम्बरको व्यतिलाई १२ न: मा कांग्रेसी चोर को कुरा नसुन्दा पछि पारेको हो अनि रबीले सबै कुरा चाल पाएर राम्रो निर्णय गरेको जस्तो छ

    • @rolakthapa3405
      @rolakthapa3405 27 일 전

      क्यारनि हो ब्रामण हरय एक हुनु परेन, तेहि माथि कति ढोका ढोका कुरे र खुट्टामा लम्पसार परेर पाएको पद मालिको को आदेश बिन नचले चैट हुन्छ भन्ने यो लोभि बिरालो लाई थाहा छैन र? निस्पक्ष हुन्छ भन्य?

  • @krishnashahi5712
    @krishnashahi5712 28 일 전 +3

    रबी आज पत्रकारं भयको भय यही प्रहरी को बढुवा मा हप्ता भर गृहमंत्री लाई कतीआलोचना गर्ने थियो,रबि पनी उही भारी को मुला रहेछन

  • @shivarimal8011
    @shivarimal8011 28 일 전 +9

    राजा मात्र हो देस र जनताहरु को लागि राजतन्त्र जिन्दबाद

  • @hektuhangthamsuhang1275
    @hektuhangthamsuhang1275 28 일 전 +13

    रबि फेल भैसकेकोछ।

  • @kedaradhikari8771
    @kedaradhikari8771 28 일 전 +1

    Rabi sir jindabad jay ghanti❤❤

  • @padamchemjong5893
    @padamchemjong5893 28 일 전

    रबि , रबि भएर उदाउन - जे हो त्यो प्रष्ट आउनु पर्छ । शुसासन भएको महशुस भएनभने पुरानो पार्टितिर नै जाने काम चै नहोस । जो योग्यछ उस्को प्रमोशन होस ! धन्यबाद !!!

  • @umakantasitoula6562
    @umakantasitoula6562 28 일 전 +12

    रबि जनताको असन्तुष्टि र बिकल्पको हुण्डरी हो यो हुण्डरिले राम्रो पनि गर्छ,नराम्रो गर्छ,यो पार्टी मा न त भिजन छ न त दर्शन र सिद्धान्त छ,छ त केवल हुटहुटी मात्रै

  • @ratnanagarkalamandir3664

    धेरै पछि हजुर लाई देख्दा खुशी लाग्यो रवि लामिछाने को ओरालो दिन सुरु भो

  • @user-xe4gn8xh1o
    @user-xe4gn8xh1o 28 일 전 +22

    घरमा बाउ हुदा हुँदै बाउ लाई जति कुरा छोरालाई थाहा हुदैन रविजी गल्ती सुधार गर्नु होला

  • @indirakarki5858
    @indirakarki5858 28 일 전 +14

    यी कुनै पाटिले न माखो मार्यो न मार्छ नयाँ पुराना यकै हुन तसर्थ सबै दल अदालत ले खारेज गरोस बेबस्था फेल राजा ल्याउने यी सबैलाई जेल कोच्ने उपाय अब तेही छ

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 28 일 전 +13

    जाेगित राम्रै अायाे हाेला भनेकाेत कान चिरेकाे पाे परेछ

  • @user-fw9wb2le2t
    @user-fw9wb2le2t 28 일 전 +12

    सर्प माथि गरूडको छायां पर्यो भने सर्प लठ्ठ पर्छ भने झै कसैको छायां पर्यो होला नी।

  • @sunilshrestha10
    @sunilshrestha10 28 일 전 +4

    भस्टचार नाइके रबि लामिछाने

  • @dbshrestha8382
    @dbshrestha8382 28 일 전 +1

    प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यु तथा के पि ओलि ज्यु पार्टी भन्दा रास्ट्र हितको निमित्त काम गर्ने युवाहरुलाइ अगाडि राखेर अग्रज अभिभावकको रुपमा सरकार हाक्नु सके भ्रष्टाचार नियन्त्रण र देश बिकासमा टेवा पुग्ने थियो ।

  • @ukeshyadav5114
    @ukeshyadav5114 28 일 전 +5

    रबिको स्ट्न्ट स्टन्टमै सिमित हुन पुग्दै छ,
    रबि रजनितिमा असफल हुँदै छ

  • @user-km7bv2yt3z
    @user-km7bv2yt3z 28 일 전 +23

    सत्तामा पस्यो कि त नेपाली नेताहरु आँधी बेहरीमा फस्यो ।

  • @bishnurai9037
    @bishnurai9037 28 일 전 +2

    याे सबै आम नेपालीलाई धोका दिने काम गर्दै छ,यो रवि ,अब रविको पतन हुने पका छ

  • @reedaam7457
    @reedaam7457 28 일 전 +2

    News 24 मा राजिब बाहेक सबै पत्रुकार रबिको बिरोध छ है साथीहरू

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 28 일 전 +1

    Good luck rabai sir

  • @nidiparsad7092
    @nidiparsad7092 28 일 전

    Jay Ravi good leader in nepal. Love from Myanmar gorkha ❤❤❤❤

  • @jhabilaldhakal9756
    @jhabilaldhakal9756 28 일 전 +1

    Good. News

  • @user-uc3xn2wk4o
    @user-uc3xn2wk4o 28 일 전 +1

    Jaya ghanti

  • @sujiiii32
    @sujiiii32 28 일 전 +4

    रबि काम गर्न गाको होइन सरकारमा आफ्नो मुद्दा धिस्मिस गर्न गाको हो छानबिन गर्न त दराएर बहिर खोक्दै हिनेछ यदि गल्ती छैन भने किन छानबिन गर्न दराको प्रचण्डले पहिले देखिनै जोगाएको नै भने पासपोर्ट र नागरिकतामा जेलमा हुन्थे यदि हामी भए 2 ओता पासपोर्ट र नागरिकताको मुद्दा मा जेलमा हुन्थे मैले यति भन्दा कति केके भन्ने हो झोले हरुले जे सुकै भनुन मलाई केही फरक पर्दैन म कुनै पार्टी को झोले होइन तिमी हरु जस्तो यथार्थ यहि हो

  • @roshantmg9096
    @roshantmg9096 28 일 전 +2

    Great Ravi 🙏🙏🙏

  • @ramprasadpant4890
    @ramprasadpant4890 28 일 전

    रबि उधोतिर लम्कदैको संकेत हो।

  • @tabineshhtc
    @tabineshhtc 28 일 전 +1

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    बालेन शाहले राति रिस गर्ने-रवि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    but Janta le maya garne- Rabi lamichhane😍😍😍😍

  • @pashanglama
    @pashanglama 28 일 전 +2

    Jai Ravi

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e 28 일 전 +2

    केपि प्रचन्ड का सुपर भाइजर भइ सके गिरिह मन्त्री लोभि छाने

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s 28 일 전 +2

    Thag ho yo rabi.

  • @bhawanipaudel6992
    @bhawanipaudel6992 28 일 전

    सवै पुराना शक्ति केन्द्रहरु जीबितै छन।रवीले वली प्रचण्ड समिकरणका एक हठी पात्र मात्र हुन।प्रहरी प्रशनमा जसको बलियो पकड छ उसैको पल्ला भारी बन्छ।यहि कारण बढुवाको पहिलो नाम खुस्कियो।

  • @netraneupane2919
    @netraneupane2919 28 일 전 +5

    यो नेपालमा अोलि प्रचनड देउबा रहुनजेल राम्रो काम गर्नलाई केहि गरे दिदैनन

  • @bishaluoadhaya1082
    @bishaluoadhaya1082 28 일 전 +1

    बिस्तारै जनताको नजरमा रबि कसिङ्गर बन्दै

  • @pramesh792
    @pramesh792 28 일 전 +3

    तिम्रो विश्लेषण मा मैले गहिरो आध्येन भेटेन TRP ko Matra news lagyo

  • @seetasapkota6703
    @seetasapkota6703 28 일 전 +3

    ए त्यही भएर त रमेश ले राजिनामा दिएका रछन घण्टिलाइ😂😂😂❤ छ्या कस्तो अन्धविश्वास गरेछु पछुतो लागो। रबिले पनि हिस्स पार्नी त हैनन😢😢😢

  • @rajendrasapkota6043

    रास्वपा सरकारमा नगएको भए इलाम दुईको जित सुनिस्चित थियो ।

  • @pradipdangi1961
    @pradipdangi1961 28 일 전 +1

    हाम्रो भगवान काे बारेमा जे पाए तेई बोल्ने होइन हैं।भगवानले गल्ती गर्छ काई भगवानको त लीला पो हुन्छ त

  • @ganeshprakasholi9849

    जय घण्टी. मिलन लिम्बूलाई जिताउ अभियान इलामका जनताले जिताउनुपर्छ. किन कि यिनि पुराना दलहरूले गर्नु सम्म गरेका छन्। यिनिहरूलाई जिरोमा झार्नुपर्छ। जय घण्टी.

  • @SumanDubai-je8ud
    @SumanDubai-je8ud 28 일 전

    Garo xa

  • @faktanglungrock6951

    रबि. Great ❤🎉

    • @nandramkhadka8774
      @nandramkhadka8774 28 일 전

      अझ पनी भक्ति कम भयन सर
      हेर्दै जानु रवी का चर्ती कला धेरै आउछन

  • @seanthakuri7944
    @seanthakuri7944 28 일 전

    घरमा बुवा र आमालाई थर्काएर खाना खाएको जस्तो रबी ले k.p र प्रचण्ड घुर्काएर गृहमन्त्री खाएका हुन् ।भित्र एउटा काम बाहिर अर्को काम । विस्वास गर्न सकिएन सर ।

  • @shivbdrshahi8337
    @shivbdrshahi8337 28 일 전

    Sahi bhannu bhayo sir

  • @ultimatelogic5563
    @ultimatelogic5563 28 일 전 +3

    यो रबि भन्ने मान्छे बाट मैले त सुरु देखिनै केही गर्न सक्ने आशा राखेको छैन।

  • @mukundagajurel3937
    @mukundagajurel3937 28 일 전

    You are People's journalist
    Salute
    Prof.Dr.Mukunda Gajurel

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 28 일 전

    BALEN SHAH P M GYANENDRA SHAHI GRIHA MANTRI HUNU PARCHA RA ARULAI YOGGYATA KO AADHAR MAA MANTRI DINU PARCHA ANI DESH MAA SUSAN AAUCHA SATHIHARU ❤❤❤❤??

  • @kamalpantha7674
    @kamalpantha7674 28 일 전

    जुन जोगि आएपनि कानै चिरिएको भन्ने उखान को फलो गर्नु परेन 😂😂🎉

  • @ishwarthapa4707
    @ishwarthapa4707 28 일 전

    हुन् त खबरदारी हो गर्नु पर्छ तर रबी हुदैन थिए भने सायद न्युज नै पाउन नि गारो हुने थियो होला जस्तो लाग्छ अहिले!

  • @dhankumartamang
    @dhankumartamang 28 일 전 +11

    पूस्पे र खडगेको हली नै भो गृहेमन्त्री रबि यस्तो र तेस्तो भन्नु मात्रै ….

    • @bistabrobista7320
      @bistabrobista7320 28 일 전

      Yo rabi bhanne jantu lai vote haalne sabaile pahila nai prachande ra Oli ko Gu khaaye hunxa 😂😂😂thukka varoute nepali janta yeti pani chinna na sakne😂😂😂

  • @barpipalonlinetv141

    100%🙏🤟

  • @kajisurkheti4021
    @kajisurkheti4021 28 일 전

    सबै जनताले यो उपानीर्बाचन्न बहिसकार गरौ इबाट देश बनदैन

  • @rolakthapa3405
    @rolakthapa3405 28 일 전

    कौ कुरा गर्छन यि प्रस्तुत कर्ता, महरा जि बिमार हुनु हुन्थ्यो उपचार को लागि नेपाल मा नै सरकार ले गर्नु पर्छ भन्ने लागेर सरकार र गृह मन्त्री लाई लागेर ल्याइ उपचार गरेर डिष्टचार गरीएका हुन। यस्ता जनता गृह मन्त्री को बिरोध गर्दा अचम्म लाग्छ।

  • @rameshsilawal2315
    @rameshsilawal2315 28 일 전 +1

    अर्काको घरमा सर्त सहित काम गर्दै छन् रबि।कुरा र काम फरक अहि योगी।

  • @homnathlamichhane739

    ॐॐॐॐॐॐॐॐ

  • @SANTABHUDHA
    @SANTABHUDHA 28 일 전

    जायज हाे सहि मापबादि कै खेताला हुन

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 28 일 전 +1

    दाल मा कालो रास्वपा सकिन्छ अब रबिले राजीनामा दिनु पर्छ चोर पार्टी रै केपि र प्रचण्डले खान्छ यो रबि लाई

  • @shivbdrshahi8337
    @shivbdrshahi8337 28 일 전 +1

    7:38

  • @bhimlalneupane1651
    @bhimlalneupane1651 28 일 전 +1

    ब्याधा हरुकोबिच्मा मृगको चरन, कतीदिन्हो भन्नसकीदैन ।

  • @kajisurkheti4021
    @kajisurkheti4021 28 일 전

    दाहाल रोलिको खेताला नै हो रबि याहा भन्दा बढि बुझ्नु गलत हुन्छ

  • @user-cu8sx9ru5s
    @user-cu8sx9ru5s 28 일 전

    राष्ट्रिय मिडिया ले कैलेपो रबीको बारेमा राम्रो न्युज बनाउने गरेको छन् र जनताले बुझेका छन् रबीको इमानदार कति छ

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 28 일 전 +2

    Rabi.jee.harnakhanu.janta.hjurko.sathma.chhaau❤❤❤.Jaya.ghanti

  • @dipenthapa5064
    @dipenthapa5064 28 일 전

    महोदय तपाई लाई लाग्छ रबी ले मोहरा लाई हस्पिटल बस्ने र घर बसी केश लड्ने सुविधा दिएको लाग्छ?
    यो सब न्यायाधीश को काम हो,,

  • @kamalojha7306
    @kamalojha7306 28 일 전 +2

    हिजो फुलले हान्ने जनताले भोलि चप्पल र जुत्ता पनि हान्न पछि हट्दैनन नबिर्सनु होला

  • @user-qn9vj6gt7z
    @user-qn9vj6gt7z 28 일 전 +1

    Purana dal haru bhanda naya dal ramrai xan ,jay ghanty❤❤❤

  • @shreeharibaniya7644

    तेशै कारण ले शेनां पुलिश राज निंतीं करण भएका छनं जनतां लाई एक कुंरा भतिरी अकै कुंरा

  • @binodbogati3043
    @binodbogati3043 28 일 전 +2

    I am membre of R . S . P but Rabi has big two mistakes

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 28 일 전

    ए....... पत्रकारहरू अफिस मा बसेर घाँटीको नसा चुतीने गरी बोल्ने होइन हो। साथीहरु 🥰 पत्रकार भनेको अपिल त्रिपाठी जस्तो स्थलगत रिपोर्ट गर्नु पर्छ हो। अनि जनताहरूले पत्रकार हो। भन्छ।

  • @funakoshishotokankarateass4379

    यो रबिको मुकुन्डो पनि देखियो।

  • @lokendraadhikari4713

    गगन थापा mcc को मतियार लाई देस कटाउने मात्र होइन यसलाइ उल्टो बाट भुते खुकुरिले रेटि रेटि मार्नु पर्ने

  • @mohanchand2417
    @mohanchand2417 28 일 전

    गृहमन्त्री होइन गारीमन्त्री चाइ हो।

  • @baburamaryal8714
    @baburamaryal8714 28 일 전 +7

    अब रबिकाे पार्टीको पनि दिनगन्ति सुरु भयाे काङ्ग्रेस एमाले र माओवादिले अाफु जस्तै बनाउन सरकारमा लगेका थिए ,याे यिनिहरुकाे चालवाजि थियाे ,िछट्टै सरकार परिवर्तन हुँदैछ ।

    • @nandramkhadka8774
      @nandramkhadka8774 28 일 전

      कांग्रेस को कुनै हात छैन है

  • @prakashbahadurpb123
    @prakashbahadurpb123 28 일 전 +1

    New broom sweeps well. 😅

  • @user-mw2mf9us4i
    @user-mw2mf9us4i 28 일 전

    यस्तै पारा हो भने रबिको पार्टी पनि सकिन्छ रबि लामिछानेको पछि लागिन्न

  • @ri.kaajee
    @ri.kaajee 28 일 전

    यस्तै भएर सरकारमा नहोमीनु भनेको रहेछ ।

  • @akashsubba8494
    @akashsubba8494 28 일 전

    हामिले खाेजेकाे नेता रबि सर पनि यस्ताे हाेला भन्ठानेकाे थिएन 😮😮पहिले त कुटुमला मारुम्ला जतिकै गरि कराउने रबि सरमा के आयाे😂😂

  • @shivakhatri-xj8ks
    @shivakhatri-xj8ks 28 일 전 +1

    Ghanti le ravi lai alag bnaun saken save mison 84 ma 3 sit matr aaux

  • @premstha3556
    @premstha3556 28 일 전

    हेर्नुस् दाजु।। कत्ति धेरै बोल्नु हुन्छ। के तपाई उसो भए तपाईं आफैं गृहमन्त्री बन्नु के त ।। गर्नुस राम्रो काम ।। जस्लेजेसुकै भनेनी।changes महसुस भको छ ।।

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 28 일 전

    नेपाल प्रहरी जस्ताे महाँसंगठन मा यसरी राज्नितिक चलखेल जाे काेहिले गर्छ भने अहिले छेनिक २/४ जना काे लागि तालि र फुलकाे माला पाउला तर अहिले काे तालि गालि मा फुल्काे माला जुता काे हाेला नि छान बिन त जन्ता ले नै गर्ने छन त्येसैले छेनिक लाई भन्दा सदा बार सम्झने काम गर्नु

  • @manilimbu3864
    @manilimbu3864 28 일 전

    रबी, प्रचण्डे र ओली सँग टाँसिनु को मतलब, मान्छे हरूले नबुझेका कि बुझ पचाएर बोलेका होलान् भन्छु ?!

  • @ishworshrestha7120
    @ishworshrestha7120 28 일 전 +1

    Good luck rabi dai vane hanumanaharu kaha xa ho

  • @bishnurai9037
    @bishnurai9037 28 일 전

    सबै भन्दा भष्टाचार गर्ने को हो भन्दा भन्दा रवि हो भन्दा फरक पर्दैन,अब सहकारी घोटाला मा यो डाका रवि लाई जेल हाल्नै पर्छ,

  • @user-gv5te6of7n
    @user-gv5te6of7n 28 일 전

    Khate rabi

  • @madhavgiri7906
    @madhavgiri7906 28 일 전

    रा स्व पा पनि प्रहरी बडुवा मा फस्स्यो वा रबिजी

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 28 일 전

    Malai lagchha Tek Narayan Bhattarai ra Gagan Thapa eutai party, eutai ghar, eutai thau, ra eutai khalka manchhe hun.

  • @Sports12342
    @Sports12342 28 일 전

    राजनीतिक विज्ञ समूह को सल्लाह सुझाव लिनू प्रमुख कारण छलफल लाई सफल बनाउन पर्यौ। bussiness film comedy लियर राजनीतिक गर्नुहुन्छ!

  • @sandipkawar8635
    @sandipkawar8635 28 일 전 +1

    काले काले मिलि खाउ भाले😂😂😂

  • @surajsinghthakuri3374

    Ravi le pani puranai neeta haruko para dekhaudai chan

  • @robinmagar8331
    @robinmagar8331 28 일 전

    Uthne nai ho mod badle paxa jo jojo aipni nepali janta 👉😭😭😭😭😭😭😭😭😭😭

  • @hardikrajadhikari9576

    Sahi cha bislesad.

  • @omadhikari1732
    @omadhikari1732 28 일 전

    रबी लाई आफ्नो दिमाग ले काम गर्न्न दिइयन पैले जस्तो पत्रकार समेल कोइले गर्नेहो

  • @manilimbu3864
    @manilimbu3864 28 일 전

    हर्क साम्पाड का कुरा एक्दमै सही छैनन् र ? हेरौं, जनाता मा चेतना को स्तर कहाँ सम्म पुगेको छ।

  • @CraZYGaMiNg-ro6vz
    @CraZYGaMiNg-ro6vz 28 일 전 +2

    ओली र प्रचन्ड को खेतला नै हुन रबि मेलामा गये पछि जेभन्छन तेही मान्नु पर्छ

  • @shreeharibaniya7644

    हांमिं लाई कता कता शंडखां लागि रहेकोछ जन तांको अदालतं लाई

  • @SNNShorts
    @SNNShorts 28 일 전

    🔔🔔🔔🔔

  • @dipenthapa5064
    @dipenthapa5064 28 일 전

    हर्के,,,,
    भ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्याभ्या भ्या

  • @user-pv8su3hr4z
    @user-pv8su3hr4z 28 일 전

    हामी तेतिकै छोद्दैनौ उप्चार गरेर छोद्छौ
    भन्नू न रबि जिउ🙏🙏

  • @omadhikari1732
    @omadhikari1732 28 일 전

    युवा ले त अब राजा खोज्नु युबा को आसा को बिसय हुन्छ

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s 28 일 전 +1

    Rabi lamichhane aabsarbadi ho.

  • @pradipbudhathoki492

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @baburamsharma7831
    @baburamsharma7831 28 일 전

    जय रबि जय घण्टी

  • @HareKrishna1159
    @HareKrishna1159 28 일 전

    छाया हैन माया

  • @user-or9kt8hl9e
    @user-or9kt8hl9e 28 일 전

    चाेर चाेर मसेराभाइ