बैठकमै जनार्दनले प्रचण्डले ढाँट्छन भनेपछि...- NEWS24 TV

공유
소스 코드
  • 게시일 2024. 03. 26.
  • नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग दूरी बढाउदै लगेका छन् । बालुवाटारमा चलेको पदाधिकारी बैठकमा उपचुनाव र प्रदेशको भागबण्डाबारे भएको छलफलमा जनार्दनले कर्णालीको विषयलाई लिएर कडा विमति मात्रै राखेनन्, उनले प्रचण्डले सहि कुरा नभन्ने भन्दै अविश्वास समेत गरे ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #news24nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 18

  • @user-jg2zr8bn6y
    @user-jg2zr8bn6y 개월 전 +4

    माओबादी नाम नै काफी छ हार्नको लागि अहिले को अवस्तामा

  • @manojbatala2347
    @manojbatala2347 개월 전 +1

    Janardan lai mero support xa

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y 개월 전 +2

    एस्लाई पनि भिमे रावल कै हलत बनाई दिने भयो!

  • @netrarajsinghthakuri1851

    ज्यानमारालाई अझै पनि भाेट देलानर

  • @sumandhyar4559
    @sumandhyar4559 개월 전 +2

    Janardan lai mero full support

  • @arbindrouniyar184
    @arbindrouniyar184 개월 전 +1

    देश र जन्ता को भन्दा पनि आफ्नै भाग बन्डा तिर लाग्छ 😅झोले नेता हरु चोर हरु

  • @balanandakoirala5820

    😂😂😂😂😂😂😂😂

  • @mangeshhingmang5083
    @mangeshhingmang5083 개월 전 +1

    Yo janardhan ni tehi muso ho ni cc camera ko taar kaatne 😂😂 ani Rukum maa jyanmaara ko support garne Manche ho

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7s 28 일 전

    Janardhan Ko Churifuri Dherai Vayo.Prachanda le Patak Patak Mantri Banauda Pani Khusi Xaina

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 개월 전

    गुरिला आटंकारी पदखोरहरुको नाङ्गो नाच

  • @maheshpanta1718
    @maheshpanta1718 개월 전

    gagan kai bato ma sabai

  • @kamaldahal5864
    @kamaldahal5864 개월 전

    😂😂

  • @pramila1535
    @pramila1535 개월 전 +2

    इलाममा hawa खान्छ माओवादीले

  • @user-ge1fq4yv9m
    @user-ge1fq4yv9m 개월 전

    ❤chor

  • @ManjuKarki-et6jz
    @ManjuKarki-et6jz 개월 전

    Jamanat jafat hunxau 84 maa

  • @user-mp7lw9ve5q
    @user-mp7lw9ve5q 개월 전

    🤣🤣🤣🤣🤣🤣

  • @SthirBahani
    @SthirBahani 개월 전

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यकाे समय आज मिति: नयाँ १ साल/ ११ महिना चैत /१५ गते चार बार मंगलबार हाे।
    हत्या हिंसा बलत्कार जस्ताे अत्याचार बढेपछि।माओवादीले जस्ताे १७ हजार मान्छे मार्दा। दरबार हत्या काण्ड जस्तो हुदा। नेपालमा माओवादी काे कुर शासन चल्दा ।त्यो बेला बुध्दिष्ठ धर्मको शान्ति काे गुरु? मुस्लिम धर्मको काे गुरु ? क्रिस्चियन धर्मको काे गुरु ?हिन्दु र सनातन धर्मको गुरु ? याे धर्मको गुरु कहाँ गएको थियो? यिनिहरु भनेको पैसा र चामल नारी लाई पाेका पार्नी बलत्कारि लाेभी गुरुहुन्।नेपाल मा कुनै धर्मकाे गफ नलगा धर्मगुरु काे हालत हामीले देखेको छाै।नेपाल मा एउटा पनि धर्म गुरु छैन म हु भन्छस् भने चाेर र बलत्कारि गुरु हाेस।किनकि नेपाल मा यत्रो हत्या हिंसा हुदा धर्मको नाममा एउटा गुरु बाेलेन सत्य नबाेल्ने गुरु हुन्छ ? देखेछस कतै?धर्म गुरु हाेस भने सत्य बाेल्न सिक।धर्म गुरु आपत विपत्त अन्याय अत्याचार हुदा बाेल्ने लाई धर्म गुरु भन्छ।